सामग्रीमा जानुहोस्

"उर्दु भाषा" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
|pronunciation={{IPA-hns|ˈʊrd̪u|lang}}
|image=[[चित्र:URDUARAB.PNG|50px|centre]]
|states=[[पाकिस्तान]], [[भारत]], [[मोरिशस]], [[दक्षिण अफ़्रीका]], [[बहराइन]], [[फिजी]], [[कतार]], [[ओमान]], [[संयुक्त अरब इमिरेटस]], [[बेलायत]], [[जर्मनी]], [[संयुक्त राज्य अमेरिका]], [[क्यानडा]], [[सुरिनाम]], [[इरान]], [[अफ़्ग़ानिस्तान]], [[ताजकिस्तान|ताजिकिस्तान]], [[उज़्बेकिस्तान]]
|speakers= १०-१५ करोड
|familycolor= Indo-European
 
{{InterWiki|code=ur}}
'''उर्दू भाषा''' [[हिन्द आर्य]] भाषा हो । उर्दू भाषा [[हिन्दुस्तानी भाषा]]को एक मानकीकृत रूप मानिने गरिन्छ । उर्दू मा [[संस्कृत]] को [[तत्सम]] शब्द न्यून छ र [[अरबी भाषा|अरबी]]<nowiki/>-[[फारसी भाषा|फारसी]] र [[संस्कृत भाषा|संस्कृत]] बाट तद्भव शब्द अधिक रहेको छ । यो मुख्यतः [[दक्षिण एसिया]] मा बोलिने गरिन्छ । यो भारत को शासकीय भाषाहरु मध्ये एक हो , र [[पाकिस्तान]] को राष्ट्रभाषा पनि हो । <ref>http://www.ethnologue.com/language/urd</ref> यो बाहेक भारत को राज्य [[तेलङ्गाना]], [[नयाँ दिल्ली|दिल्ली]], [[बिहार]]<ref name="Language in India—Urdu">{{cite web|url=http://www.languageinindia.com/feb2003/urduinbihar.html| title = Urdu in Bihar|publisher = Language in India|accessdate = 17 मे 2008}}</ref> तथा [[उत्तर प्रदेश]] को अतिरिक्त शासकीय <ref>{{cite web |url=http://nclm.nic.in/shared/linkimages/NCLM50thReport.pdf |title= Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013) |publisher=Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India |format=PDF| accessdate=12 जुलाई 2017}}</ref>भाषा हो ।
 
=='उर्दू' शब्द को उत्पत्ति==
'उर्दू' शब्द मूलतः [[तुर्की]] भाषा को हो र यसको अर्थ हो- 'शाही शिविर’ । तुर्कीहरु संग यो शब्द भारत मा आयो र यसको यहाँ प्रारम्भिक अर्थ खेमा वा सैन्य थियो । शाहजहाँ ले दिल्ली मा [[लालकिल्ला]] बनाएका थिए । यो पनि एक प्रकारको ‘उर्दू’ (शाही तथा सैन्य ) थियो, र धेरै ठुलो थियो । अतः यसलाइ ‘उर्दू’ न भनेर ‘उर्दू ए मुअल्ला’ भनिन गयो र यो बोलिने भाषा- ‘जबान ए [[उर्दू ए मुअल्ला]]’ (श्रेष्ठ शाही पड़ाव को भाषा) बन्न पुग्यो । भाषा विशेष को अर्थ मा ‘उर्दू’ शब्द यो ‘जबान ए उर्दू ए मुअल्ला’ को संक्षेप हो ।
[[मुहम्मद हुसैन आजाद]], उर्दू को उत्पत्ति [[ब्रज भाषा|ब्रजभाषा]] सित मानिने गरिन्छ । 'आबे हयात' मा उनि लेख्छन कि हाम्रो आवाज ब्रजभाषा बाट निक्लेको हो ।'<ref>[https://books.google.co.in/books?id=oG2_9g8WqL4C&printsec=frontcover#v=onepage&q&f=false भाषा और प्रौद्योगिकी, पृष्ट ३७]</ref>
२१,१७७

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/780662" बाट अनुप्रेषित