"चिनियाँ तिब्बती भाषा परिवार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:भाषा जोडियो
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २३: पङ्क्ति २३:
{{col-end}}
{{col-end}}
}}
}}
'''चिनियाँ-तिब्बती भाषा परिवार''' ({{lang-en|Sino-Tibetan languages}}) जनसङ्ख्याका आधारमा [[भारोपेली भाषा परिवार]] पछिको दोस्रो ठूलो [[भाषा परिवार]] हो। ईथ्नोलोग (ethnologue)का अनुसार यस परिवारमा ४५५ भाषाहरू रहेको छ।<ref>https://www.ethnologue.com/subgroups/sino-tibetan</ref> यस भाषा परिवारको प्रमुख भाषाहरू [[चिनियाँ भाषा]] (१.३अर्ब), [[बर्मेली भाषा]] (३.२ करोड) र [[तिब्बती भाषा]] (८० लाख) मुख्य भाषा हुन्। यस भाषा परिवारमा निम्नस्तरीय विभाजनहरू स्पष्ट भएतापनि उच्चस्तरीय विभाजनमा एकमत छैन। यस भाषा परिवारलाई दुई ठूला विभाजन चिनियाँ भाषाहरू र [[तिब्बती-बर्मेली भाषा परिवार|तिब्बती-बर्मेली भाषाहरू]]मा गर्दा थुप्रै खोजकर्ताहरूले गैरचिनियाँ (तिब्बती-बर्मेली) भाषाहरूको एउटै उत्पत्ति नभएको मान्दछन्।
'''चिनियाँ-तिब्बती भाषा परिवार''' ({{lang-en|Sino-Tibetan languages}}) जनसङ्ख्याका आधारमा [[भारोपेली भाषा परिवार]] पछिको दोस्रो ठूलो [[भाषा परिवार]] हो। ईथ्नोलोग (ethnologue)का अनुसार यस परिवारमा ४५५ भाषाहरू रहेको छ।<ref>https://www.ethnologue.com/subgroups/sino-tibetan</ref> यस भाषा परिवारको प्रमुख भाषाहरू [[चिनियाँ भाषा]] (१.३अर्ब), [[बर्मेली भाषा]] (३.२ करोड) र [[तिब्बती भाषा]] (८० लाख) मुख्य भाषा हुन्। यस भाषा परिवारमा निम्नस्तरीय विभाजनहरू स्पष्ट भएतापनि उच्चस्तरीय विभाजनमा एकमत छैन। यस भाषा परिवारलाई दुई ठूला विभाजन चिनियाँ भाषाहरू र [[भोट-बर्मेली भाषा परिवार|तिब्बती-बर्मेली भाषाहरू]]मा गर्दा थुप्रै खोजकर्ताहरूले गैरचिनियाँ (तिब्बती-बर्मेली) भाषाहरूको एउटै उत्पत्ति नभएको मान्दछन्।


==स्रोतहरू==
==स्रोतहरू==

१५:४२, ९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

चिनियाँ-तिब्बती भाषा परिवार
भौगोलिक
वितरण
पूर्व एसिया, दक्षिणपूर्व एसियादक्षिण एसिया
भाषिक वर्गीकरणविश्वको प्रमुख भाषा परिवार
मूल-भाषामूल चिनियाँ-तिब्बती
उपखण्डहरू४० भन्दा धेरै स्पष्ट निम्नस्तरीय विभाजन भएतापनि उच्चस्तरीय विभाजनमा एकमत भएको
आइएसओ ६३९-२ / sit
प्रयोगशाला७९- (phylozone)
ग्लोटोलगsino1245[१]
एसिया भर रहेका चिनियाँ-तिब्बती भाषाहरूको मुख्य समुहहरू:

   चिनियाँ भाषाका प्रकारहरू
  लोलो-बर्मेली भाषाहरू

  करेन भाषाहरू
  अन्य

चिनियाँ-तिब्बती भाषा परिवार (अङ्ग्रेजी: Sino-Tibetan languages) जनसङ्ख्याका आधारमा भारोपेली भाषा परिवार पछिको दोस्रो ठूलो भाषा परिवार हो। ईथ्नोलोग (ethnologue)का अनुसार यस परिवारमा ४५५ भाषाहरू रहेको छ।[२] यस भाषा परिवारको प्रमुख भाषाहरू चिनियाँ भाषा (१.३अर्ब), बर्मेली भाषा (३.२ करोड) र तिब्बती भाषा (८० लाख) मुख्य भाषा हुन्। यस भाषा परिवारमा निम्नस्तरीय विभाजनहरू स्पष्ट भएतापनि उच्चस्तरीय विभाजनमा एकमत छैन। यस भाषा परिवारलाई दुई ठूला विभाजन चिनियाँ भाषाहरू र तिब्बती-बर्मेली भाषाहरूमा गर्दा थुप्रै खोजकर्ताहरूले गैरचिनियाँ (तिब्बती-बर्मेली) भाषाहरूको एउटै उत्पत्ति नभएको मान्दछन्।

स्रोतहरू

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Sino-Tibetan", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. https://www.ethnologue.com/subgroups/sino-tibetan