"जनगणना" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २७: पङ्क्ति २७:
| doi =
| doi =
| id =
| id =
| isbn = 0-13-063085-3}}</ref> अहिलेसम्म भेटिएकोमा, बिश्वकै सबैभन्दा पुरानो जनगणनाको तथ्याङ्क ४००० बर्ष अगाडिको [[जनबादी गणतन्त्र चीन|चीन]]को थियो। <ref>{{cite web| url=http://www.thecanadianencyclopedia.com/index.cfm?PgNm=TCE&Params=A1ARTA0020060| title=Census - The Canadian Encyclopedia| publisher=Statistics Canada| quote=The first recorded census took place over 4000 years ago in China.}}</ref>
| isbn = 0-13-063085-3}}</ref> अहिलेसम्म भेटिएकोमा, बिश्वकै सबैभन्दा पुरानो जनगणनाको तथ्याङ्क ४००० बर्ष अगाडिको [[चीन]]को थियो। <ref>{{cite web| url=http://www.thecanadianencyclopedia.com/index.cfm?PgNm=TCE&Params=A1ARTA0020060| title=Census - The Canadian Encyclopedia| publisher=Statistics Canada| quote=The first recorded census took place over 4000 years ago in China.}}</ref>


==बिभिन्न देशका जनगणनाहरू==
==बिभिन्न देशका जनगणनाहरू==
===नेपाल===
===नेपाल===
नेपालमा वि स १९६८(सन् १९११)मा पहिलो [[राष्ट्रिय जनगणना]] गरिएको थियो। त्यसबेला नेपालको जनसङ्ख्या ५६ लाख ३८ हजार ७ सय ४९ थियो। त्यसपछि दश-दश वर्षको अन्तरालमा जनगणना सन्चलन गरिदै आएको छ। सय वर्षपछिको जनगणनाअनुसार २०५८मा नेपालको जनसङ्ख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो।<ref>[http://www.nagariknews.com/society/nation/27809-छ2011-06-18-03-28-22.html राष्ट्रपतिलाई 'गनेर' थालियो जनगणना, नागरिक न्युज]</ref>
नेपालमा वि स १९६८(सन् १९११)मा पहिलो [[नेपालको राष्ट्रिय जनगणना|राष्ट्रिय जनगणना]] गरिएको थियो। त्यसबेला नेपालको जनसङ्ख्या ५६ लाख ३८ हजार ७ सय ४९ थियो। त्यसपछि दश-दश वर्षको अन्तरालमा जनगणना सन्चलन गरिदै आएको छ। सय वर्षपछिको जनगणनाअनुसार २०५८मा नेपालको जनसङ्ख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो।<ref>[http://www.nagariknews.com/society/nation/27809-छ2011-06-18-03-28-22.html राष्ट्रपतिलाई 'गनेर' थालियो जनगणना, नागरिक न्युज]</ref>


===भारत===
===भारत===

१६:३८, ९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

जनगणना मार्फत कुनै देश वा क्षेत्रमा रहेका मानिसहरूको बिधिवत रूपमा सूचना सङ्कलन गरिन्छ। निस्चित समयको अन्तरालमा सरकारी निकाय मार्फत गरिने यो नै जनसङ्ख्याको औपचारिक गणना हो। नेपालमा प्रत्येक १० बर्षको अन्तरालमा जनगणना गरिन्छ।नेपालमा बिसंं१९६८मा पहिलोपल्ट जनगणना भएको थियो। [१][२] अहिलेसम्म भेटिएकोमा, बिश्वकै सबैभन्दा पुरानो जनगणनाको तथ्याङ्क ४००० बर्ष अगाडिको चीनको थियो। [३]

बिभिन्न देशका जनगणनाहरू

नेपाल

नेपालमा वि स १९६८(सन् १९११)मा पहिलो राष्ट्रिय जनगणना गरिएको थियो। त्यसबेला नेपालको जनसङ्ख्या ५६ लाख ३८ हजार ७ सय ४९ थियो। त्यसपछि दश-दश वर्षको अन्तरालमा जनगणना सन्चलन गरिदै आएको छ। सय वर्षपछिको जनगणनाअनुसार २०५८मा नेपालको जनसङ्ख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो।[४]

भारत

भारतमा सन् १८८१मा पहिलो जनगणना लिइएको थियो। [५]

अफगानिस्तान

अल्बेनिया

अल्जेरिया

एण्डोरा

एङ्गोला

एण्टिगुवा र बर्डुदा

अर्जेन्टीना

आर्मीनिया

अस्ट्रेलिया

अस्ट्रिया

अजरबैजान

बहामास

सन्दर्भ सामाग्रिहरू

  1. Shepard, Jon; Robert W. Greene (२००३), Sociology and You, Ohio: Glencoe McGraw-Hill, पृ: A–22, आइएसबिएन 0078285763  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. Sullivan, Arthur; Steven M. Sheffrin (२००३), Economics: Principles in action, Upper Saddle River, New Jersey 07458: Pearson Prentice Hall, पृ: ३३४, आइएसबिएन 0-13-063085-3  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Census - The Canadian Encyclopedia", Statistics Canada, "The first recorded census took place over 4000 years ago in China." 
  4. राष्ट्रपतिलाई 'गनेर' थालियो जनगणना, नागरिक न्युज
  5. भारत की जनगणना 2011