"त्रिभुवन वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १०: पङ्क्ति १०:
| othertitles =
| othertitles =
| full name = श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेव
| full name = श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेव
| predecessors = [[पृथ्वी वीर विक्रम शाह]] (first reign), [[ज्ञानेन्द्र वीर विक्रम शाह]] (second reign)
| predecessors = [[पृथ्वी वीर विक्रम शाह]] (first reign), [[ज्ञानेन्द्र शाह|ज्ञानेन्द्र वीर विक्रम शाह]] (second reign)
| successors = [[ज्ञानेन्द्र वीर विक्रम शाह]] (first reign), [[महेन्द्र वीर विक्रम शाह|महेन्द्र शाह]] (second reign)
| successors = [[ज्ञानेन्द्र शाह|ज्ञानेन्द्र वीर विक्रम शाह]] (first reign), [[महेन्द्र वीर विक्रम शाह|महेन्द्र शाह]] (second reign)
| queen =
| queen =
| spouse = कान्ति राज्यलक्ष्मी देवी शाह<br/>इश्वरी राज्यलक्ष्मी देवी शाह
| spouse = कान्ति राज्यलक्ष्मी देवी शाह<br/>इश्वरी राज्यलक्ष्मी देवी शाह
| issue =
| issue =
| royal house = [[नारायणहिटी दरवार संग्रहालय|नारायणहिटी दरवार]]
| royal house = [[नारायणहिटी दरबार संग्रहालय|नारायणहिटी दरवार]]
| house-type=दरबार
| house-type=दरबार
| dynasty= [[शाह वंश]]
| dynasty= [[शाह वंश]]
पङ्क्ति २४: पङ्क्ति २४:
| birth_place =[[काठमाडौं]], [[नेपाल अधिराज्य|नेपाल]]
| birth_place =[[काठमाडौं]], [[नेपाल अधिराज्य|नेपाल]]
| death_date =२०११ फाल्गुन ३०<br>{{death date and age|1955|3|13|1906|6|23|df=y}}
| death_date =२०११ फाल्गुन ३०<br>{{death date and age|1955|3|13|1906|6|23|df=y}}
| death_place =[[जुरीक]], [[स्विजरल्याण्ड]]
| death_place =[[जुरीक]], [[स्विट्जरल्यान्ड|स्विजरल्याण्ड]]
| date of burial =
| date of burial =
| place of burial =
| place of burial =
पङ्क्ति ४३: पङ्क्ति ४३:
(क) जनताद्वारा निर्वाचित विधान सभाले संविधान निर्माण गर्ने
(क) जनताद्वारा निर्वाचित विधान सभाले संविधान निर्माण गर्ने


(ख) १० जना (५ [[नेपाली काँग्रेस|नेपाली काङ्ग्रेस]] र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने
(ख) १० जना (५ [[नेपाली कांग्रेस|नेपाली काङ्ग्रेस]] र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने


(ग) श्री ३ मा निहित भएका सबै अधिकार राजालाई सुम्पिने र वैधानिक राजा त्रिभुवन नै हुने
(ग) श्री ३ मा निहित भएका सबै अधिकार राजालाई सुम्पिने र वैधानिक राजा त्रिभुवन नै हुने
पङ्क्ति ७३: पङ्क्ति ७३:
{{पदक्रम|
{{पदक्रम|
पहिले=[[पृथ्वी वीर विक्रम शाह]]|
पहिले=[[पृथ्वी वीर विक्रम शाह]]|
पद=[[नेपालको राजा]]|
पद=[[नेपालका राजाहरूको सूची|नेपालको राजा]]|
अवधि=त्रिभुवन शाह|
अवधि=त्रिभुवन शाह|
पछि=[[महेन्द्र वीर विक्रम शाह]]|
पछि=[[महेन्द्र वीर विक्रम शाह]]|

१९:५७, ९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

त्रिभुवन शाह
नेपालका तत्कालीन राजा
राजा त्रिभुवन वीर विक्रम शाह
शासनकालवि.सं. १९६८- वि.सं. २०११ फाल्गुन ३०
११ डिसेम्बर १९११ – १३ मार्च १९५५ (वि.सं. २००७ कार्तिक २५ देखि फाल्गुन ७ सम्म निर्वासित )
राज्याभिषेक१९६९ फागुन २०
२० फेब्रुअरी १९१३
पूर्वाधिकारीपृथ्वी वीर विक्रम शाह
उत्तराधिकारीमहेन्द्र वीर विक्रम शाह
जन्म१९६३
(१९०६-०६-३०)३० जुन १९०६
काठमाडौं, नेपाल
मृत्यु२०११ फाल्गुन ३०
१३ मार्च १९५५(1955-03-13) (उमेर ४८)
जुरीक, स्विजरल्याण्ड
जीवनसाथीकान्ति राज्यलक्ष्मी देवी शाह
इश्वरी राज्यलक्ष्मी देवी शाह
नाम
श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेव
दरबारनारायणहिटी दरवार
वंशशाह वंश
बाबुपृथ्वी वीर विक्रम शाह
आमादिव्यश्वरी लक्ष्मी देवी शाह
धर्महिन्दू

त्रिभुवन शाह नेपालका आठौं शाहवंशीय राजा थिए। नेपालको राणा शासन हटाउनका लागि यिनले भित्री रूपमा राणा विरोधी आन्दोलनलाई सहयोग गरेका थिए। त्यसै क्रममा राजगद्दी छाडेर भारतीय दुतावासमा शरणमा गएका थिए। यिनी २०११ सालसम्म नेपालको राजा रहे।


२००७ सालको क्रान्ति

नेपाली काङ्ग्रेसको असोज ११—१२, वि.सं. २००७ सालमा बैरगनियामा भएको सम्मेलनले राणा शासन विरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय गर्‍यो। २१ कार्तिक वि.सं. २००७ मा क्रान्तिको घोषणा भयो। यसै समयमा राजा त्रिभुवनले पनि यस क्रान्तिलाई सहयोग गर्ने गरी कार्तिक २३ गते सपरिवार भारतीय विमानद्वारा दिल्ली प्रस्थान गरे। तात्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले त्रिभुवनका चार वर्षीय माहिला नाति ज्ञानेन्द्रलाई गद्दी आरोहण गराए।

दिल्ली सम्झौता

देशभर क्रान्तिको दावानल दन्किन थाल्यो। राणाहरूको उपस्थिति काठमाडौंमा मात्र सीमित रहन पुग्यो। स्थिति भयावह र प्रतिकूल भएपछि मोहन शमशेरले भारतलाई मध्यस्थता गर्न अनुरोध गरे। वार्ताका लागि आफ्ना छोरा विजय शमशेरलाई दिल्ली पठाए। तात्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनबिच १२ फेब्रुवरी १९५१ (१ फागुन २००७) मा त्रिपक्षीय दिल्ली सम्झौता भयो।

दिल्ली सम्झौताका मुख्य सर्तहरू

(क) जनताद्वारा निर्वाचित विधान सभाले संविधान निर्माण गर्ने

(ख) १० जना (५ नेपाली काङ्ग्रेस र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने

(ग) श्री ३ मा निहित भएका सबै अधिकार राजालाई सुम्पिने र वैधानिक राजा त्रिभुवन नै हुने

(घ) फौजदारी अभियोग लागेका बाहेक अरू राजबन्दीलाई बिनासर्त रिहा गर्ने

(ङ) आन्दोलनकारीहरूले सरकारलाई आफ्ना हतियारहरू बुझाउनुपर्ने र आन्दोलन रोक्नुपर्ने।

तत्पश्चात् राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र २००७ साल फागुन ७ गतेको शाही घोषणामा प्रजातन्त्र स्थापना भएको घोषणा गरे। यसरी १०४ बर्षे राणा शासनको अन्त्य भयो र प्रजातन्त्र प्राप्त भयो।

मृत्यु

राजा त्रिभुवनको मृत्यु वि सं २०११ मा भयो। उनको मृत्यु पछी युवराज महेन्द्र राजा बने।

राजा त्रिभुवनको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दाङमा त्रिभुवननगर, पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय, त्रिभुवन च्यालेञ्ज शिल्ड, पहिलो कलेज त्रि-चन्द्र कलेज, पहिलो राजमार्ग त्रिभुवन राजमार्ग, त्रिभुवन पार्क स्थापना भएको छ।

चित्र दिर्घा

सन्दर्भ सामग्रीहरू

बाहिरी कडीहरू

पूर्वाधिकारी
पृथ्वी वीर विक्रम शाह
नेपालको राजा
त्रिभुवन शाह
उत्तराधिकारी 
महेन्द्र वीर विक्रम शाह