"फिडेल क्यास्ट्रो" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
(https://nagariknews.nagariknetwork.com/news/9585/)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
त्यसको एक वर्षपछि अमेरिकी जासुसी विमानहरुले सोभियत क्षेप्यास्त्र क्युबातर्फ गइरहेको देखेपछि अमेरिकाले पनि टर्कीमा त्यस्तै क्षेप्यास्त्र राख्यो। अमेरिका र तत्कालीन सोभियत संघ आणविक युद्धको संघारमा उभिन पुगे।
 
पछि सोभियत संघका तत्कालीन राष्ट्रपति [[निकिता ख्रुश्चेवख्रुश्चेभ|निकिता ख्रुस्चेभ]]ले क्युबाबाट [[क्षेप्यास्त्र]] फिर्ता गरेपछि अमेरिकाले पनि टर्कीबाट क्षेप्यास्त्र हटायो र सम्भाव्य आणविक युद्धको खतरा टर्‍यो।
 
अमेरिकी गुप्तचर संस्था सिआइएले त्यसपछि पनि पटकपटक क्यास्ट्रोको हत्या गर्ने प्रयास गर्‍यो तर ती सफल भएनन्। क्यास्ट्रोले ६ दशक लामो अमेरिकी नाकाबन्दीको पनि सामना गरे।
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/786779" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प