"बाँसुरी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
{{नेपालका बाजाहरू}} थप
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७: पङ्क्ति ७:
|related= [[मुरली]]
|related= [[मुरली]]
|musicians=
|musicians=
|articles= [[संगीत]]
|articles= [[सङ्गीत|संगीत]]
}}
}}



०३:४०, १० अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

बाँसुरी
अन्य नामहरूबंसी
वर्गीकरण बाद्य बाजा
बजाउने दायरा
2.5 Octaves (six-hole), 3 Octaves (seven-hole)
सम्बन्धित वाद्ययन्त्रहरू
मुरली
थप लेखहरू वा जानकारी
संगीत
बाँसुरीद्वारा बजाइएको धुन

बाँसुरी एक प्रकारको बाजा हो । यो मुरलीजस्तै तर तेर्छो पारी दाहिने कुमतिर फर्काएर बजाइन्छ । एकापट्टी टालिएको निँगालो वा बाँसको ढुङ्ग्रोमा दुलो पारेर फुक्ने गरिन्छ । ढुङ्ग्रोको अर्कापट्टी लहरै सात वटा दुला पारेर औंलाले छोप्ने गरिन्छ। यसरी तल्लो ओठमा राखेर सासले फुकेर औंला चहार्दा सुरिलो ध्वनि निस्कने गर्छ । यो स्वर अति श्रुति मधुर हुन्छ, यसले श्रोताको मन छुन्छ । नेपाली लोकगीतमा यसको प्रयोग धेरै हुने गर्छ । बाँसुरी छोटो, लामो र मझौला तीन थरी आकारको हुन्छ । बाँसुरीलाई 'वंशी' पनि भनिन्छ ।

सन्दर्भ सामग्रीहरू

बाहिरी लिङ्कहरू