"हरिवंश पर्व" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन
सा (नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै)
कुनै सम्पादन सारांश छैन
काव्यतत्वको दृष्टिले हरिवंशमा प्रारम्भिकता र मौलिकता छ। हरिवंश, विष्ण, भागवत र पद्मका ऋतुवर्णनहरूको तुलना गर्नमा ज्ञात हुन्छ कि केही भाव हरिवंशमा आफ्नो मौलिक सुन्दर रूपमा चित्रित गरिएका छन् र ती नैं भाव उपर्युक्त पुराणहरूमा क्रमश: अथवा संश्लिष्ट हुँदै गएका छन्।
 
सामग्री र शैलीलाई हेर्दा पनि हरिवंश एक प्रारम्भिक पुराण हो। सम्भवत: यसै कारण हरिवंशको पाठ अन्य पुराणहरूका पाठ भन्दा शुद्ध मिल्दछ। कतिपय पाश्चात्य विद्वानहरू द्वारा हरिवंशलाई स्वतंत्रस्वतन्त्र वैष्णव पुराण अथवा महापुराणको कोटिमा राख्नु समीचीन छ।
 
==संक्षिप्त कथा==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/789105" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प