"झेलम" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा पर्वत सुबेदी ले झेलम शहर मा पुनर्निर्देश नछोडि त्यसलाई झेलम सहर मा सारेको हो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५: पङ्क्ति ५:
|native_name_lang=ur
|native_name_lang=ur
|other_name=
|other_name=
|settlement_type=शहर
|settlement_type=सहर
|translit_lang1=
|translit_lang1=
|translit_lang1_type=
|translit_lang1_type=
पङ्क्ति ४१: पङ्क्ति ४१:
|blank_emblem_alt=
|blank_emblem_alt=
|blank_emblem_link=
|blank_emblem_link=
|nickname=योद्धाहरूको शहर
|nickname=योद्धाहरूको सहर
|motto=
|motto=
|image= {{Location map|Pakistan |float = right |width=300 | caption = पाकिस्तानको नक्शामा झेलमको अवस्थिति | label = झेलम|position=right|background=white|lat=32.5600|long=73.2800}}
|image= {{Location map|Pakistan |float = right |width=300 | caption = पाकिस्तानको नक्शामा झेलमको अवस्थिति | label = झेलम|position=right|background=white|lat=32.5600|long=73.2800}}
पङ्क्ति २००: पङ्क्ति २००:
|footnotes=
|footnotes=
}}
}}
'''झेलम''' ({{lang-ur|{{Nastaliq|جِہلم}}}}, {{Lang-pa|{{Nastaliq|جہلم}}}}) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको झेलम जिल्लाको राजधानी शहर हो जुन झेलम नदीको दायाँ किनारमा अवस्थित छ । झेलम शहरले पाकिस्तानको स्वतन्त्रता भन्दा पहिला ब्रटिस्ट सेनालाई धेरै मात्रामा सैनिकहरू दिएको थियो र पछि पाकिस्तानको लागि पनि देशको सबैभन्दा धेरै यहि शहरबाट उत्पादन भएका करणले यस शहरला सैनिकहरूको शहर र युद्धाको भुमी भन्ने गरिन्छ । <ref>{{cite web |url=http://news.bbc.co.uk/2/hi/south_asia/7024719.stm |title=पाकिस्तानी सेनाको गतिविधि |publisher=बिबिसी समाचार|date=१७ जुन २००९ |accessdate=२०१३ जनवरी २५}}</ref>
'''झेलम''' ({{lang-ur|{{Nastaliq|جِہلم}}}}, {{Lang-pa|{{Nastaliq|جہلم}}}}) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको झेलम जिल्लाको राजधानी सहर हो जुन झेलम नदीको दायाँ किनारमा अवस्थित छ । झेलम सहरले पाकिस्तानको स्वतन्त्रता भन्दा पहिला ब्रटिस्ट सेनालाई धेरै मात्रामा सैनिकहरू दिएको थियो र पछि पाकिस्तानको लागि पनि देशको सबैभन्दा धेरै यहि सहरबाट उत्पादन भएका करणले यस सहरला सैनिकहरूको सहर र युद्धाको भुमी भन्ने गरिन्छ । <ref>{{cite web |url=http://news.bbc.co.uk/2/hi/south_asia/7024719.stm |title=पाकिस्तानी सेनाको गतिविधि |publisher=बिबिसी समाचार|date=१७ जुन २००९ |accessdate=२०१३ जनवरी २५}}</ref>


झेलम शहर म्यासेडोनियाका राजा र राजा पुरुवसको बिच युद्ध भएको ठाउँबाट केहि दुरीमा रहेको छ जुन युद्धलाई छेलमको युद्ध पनि भन्ने गरिन्छ । राजा अलेक्जेन्डरको ब्युसेफलस घोडाको मृत्यु पछि यस शहरलाई राजा अलेक्जेन्डरले शहरलाई ब्युसेफेला राखेका थिए । यस शहरमा नजिकैको अन्य उल्लेखनीय सम्पदाहरू छन् जसमा १६ औं शताब्दी रोहतस किल्ला, प्राचीन मन्दिर परिसर र १६ औं शताब्दीको ग्रान्ड ट्रङ्क सडक आदि रहेका छन् जुन शहरमा पर्छ । यस शहरको नामको उत्पत्ति ''जल'' जसको अर्थ पानी हुन्छ भने ''हम'' जसको अर्थ हिउँ हुन्छ । यस शहरमा विभिन्न कलकारखानाहरू रहेका छन् जसमध्ये खैनी कारखाना, फर्निचर कारखाना, काँच कारखाना आदि रहेका छन् ।
झेलम सहर म्यासेडोनियाका राजा र राजा पुरुवसको बिच युद्ध भएको ठाउँबाट केहि दुरीमा रहेको छ जुन युद्धलाई झेलमको युद्ध पनि भन्ने गरिन्छ । राजा अलेक्जेन्डरको ब्युसेफलस घोडाको मृत्यु पछि यस सहरलाई राजा अलेक्जेन्डरले सहरलाई ब्युसेफेला राखेका थिए । यस सहरमा नजिकैको अन्य उल्लेखनीय सम्पदाहरू छन् जसमा १६ औं शताब्दी रोहतस किल्ला, प्राचीन मन्दिर परिसर र १६ औं शताब्दीको ग्रान्ड ट्रङ्क सडक आदि रहेका छन् जुन सहरमा पर्छ । यस सहरको नामको उत्पत्ति ''जल'' जसको अर्थ पानी हुन्छ भने ''हम'' जसको अर्थ हिउँ हुन्छ । यस सहरमा विभिन्न कलकारखानाहरू रहेका छन् जसमध्ये खैनी कारखाना, फर्निचर कारखाना, काँच कारखाना आदि रहेका छन् ।


==भूगोल==
==भूगोल==
झेलम शहर पाकिस्तानको पञ्वाब प्रदेशको झेलम जिल्लाको राजधानी सहर हो यो शहर ३२°५६' उत्तर देशान्तर र ७४°४४' पुर्वमा रहेको छ । झेलम शहर पाकिस्तानको राजधानी शहरबाट गाडी अथवा मटरबाट १ घण्डा ३० मिनेटको दुरीमा रहेको छ भने पञ्जाबको मुटु लाहोर सहरबाट मोटरमा ३ घण्टाको दुरीमा रहेको छ । झेलम शहर यी शहरहरूबाट पाकिस्तानी राष्ट्रिय राजमार्गबाट-५ बाट जोडिएको छ ।
झेलम सहर पाकिस्तानको पञ्वाब प्रदेशको झेलम जिल्लाको राजधानी सहर हो यो सहर ३२°५६' उत्तर देशान्तर र ७४°४४' पुर्वमा रहेको छ । झेलम सहर पाकिस्तानको राजधानी सहरबाट गाडी अथवा मटरबाट १ घण्डा ३० मिनेटको दुरीमा रहेको छ भने पञ्जाबको मुटु लाहोर सहरबाट मोटरमा ३ घण्टाको दुरीमा रहेको छ । झेलम सहर यी सहरहरूबाट पाकिस्तानी राष्ट्रिय राजमार्गबाट-५ बाट जोडिएको छ ।


यस शहरमा विषेश गरि ग्रिष्म ऋतसमा अत्याधिक गर्मी र ओसीलो हुने गर्छ भने हिउँद ऋतुमा जाडो र सुख्खा हुने गरेको छ । यस शहरमा ग्रिष्म ऋतु अप्रिलमा सुरु हुन्छ र जुन महिनामा समाप्त हुन्छ यस शहरको सबैभन्दा अधिक तापक्रम ४९.२ डिग्री सम्म पुगेको छ भने न्युनतम तापक्रम -०.६ डिग्री मापन गरिएको छ । यस शहरमा वार्सिक औसत तापक्रम ८५० मिलिमिटर पर्छ भने यो वर्षा शहरलाई चाहपने भन्दा कम हो ।
यस सहरमा विषेश गरि ग्रिष्म ऋतसमा अत्याधिक गर्मी र ओसीलो हुने गर्छ भने हिउँद ऋतुमा जाडो र सुख्खा हुने गरेको छ । यस सहरमा ग्रिष्म ऋतु अप्रिलमा सुरु हुन्छ र जुन महिनामा समाप्त हुन्छ यस सहरको सबैभन्दा अधिक तापक्रम ४९.२ डिग्री सम्म पुगेको छ भने न्युनतम तापक्रम -०.६ डिग्री मापन गरिएको छ । यस सहरमा वार्सिक औसत तापक्रम ८५० मिलिमिटर पर्छ भने यो वर्षा सहरलाई चाहपने भन्दा कम हो ।


==जनशाङ्खिकि==
==जनशाङ्खिकि==
सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस शहरको जनसङ्ख्या १,४५६,४७ रहेको थियो भने सन् २०१२ मा यस शहरको जनसङ्ख्या १,८८८,०३ रहेको अनुमान गरिएको छ । यो पाकिस्तान ३२ औं ठूलो शहर हो जसले पाकिस्तानमा कुल २२ वर्ग किलोमिटर ओगटेको छ । यस शहरको जन घनत्वो २६१ प्रति वर्ग किलोमिटर रहेको छ भने वार्सिक औसत जनसङ्ख्या बिद्धि दर १.५१ % रहेको छ जुन अन्य विकसित शहरको भन्दा निकै कम हो । यस शहरमा मुख्यतया इस्लाम धर्मका मानिसहरू छन् जसको आवाधी ९८.४७ % रहेको छ भने बाँकी इसाई र हिन्दु रहेका छन् । यस शहरमा गुर्खा, जान्जुफ गुज्जर, खेख्खर, कस्मिरी आदि जनजातिहरू पनि बसोबास गर्छन् ।
सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या १,४५६,४७ रहेको थियो भने सन् २०१२ मा यस सहरको जनसङ्ख्या १,८८८,०३ रहेको अनुमान गरिएको छ । यो पाकिस्तान ३२ औं ठूलो सहर हो जसले पाकिस्तानमा कुल २२ वर्ग किलोमिटर ओगटेको छ । यस सहरको जन घनत्वो २६१ प्रति वर्ग किलोमिटर रहेको छ भने वार्सिक औसत जनसङ्ख्या बिद्धि दर १.५१ % रहेको छ जुन अन्य विकसित सहरको भन्दा निकै कम हो । यस सहरमा मुख्यतया इस्लाम धर्मका मानिसहरू छन् जसको आवाधी ९८.४७ % रहेको छ भने बाँकी इसाई र हिन्दु रहेका छन् । यस सहरमा गुर्खा, जान्जुफ गुज्जर, खेख्खर, कस्मिरी आदि जनजातिहरू पनि बसोबास गर्छन् ।


झेलम शहरको साक्षरता दर ७९% रहेको छ जुन पाकिस्तानकै उच्च मध्यको एक हो जुन नजिकका इस्लामाबाद र राबलपिंडी भन्दा मात्रै कम छ । यो पञ्जाबकै साक्षरता दर ( ५८ % ) भन्दा पनि बढी छ । यस शहरको साक्षरता दर १९८१ देखि अहिले सम्म ३८.९% ले बढेको छ जसमा शहरी क्षेत्रमा अन्य ठाउँ भन्दा महिला र पुरुषको साक्षरता दर समान छ । यस शहरमा ८४% जनसङ्ख्याले विद्घुतको प्रयोग गर्छन् भने ९६% जनसङ्ख्याले शुद्ध खाने पानीको सुविधा पाएका छन् । यस शहरको मानव विकास सुचाकाङ्क ०.७७७ जुन कराची पछिकै सबैभन्दा धेरै हो ।
झेलम सहरको साक्षरता दर ७९% रहेको छ जुन पाकिस्तानकै उच्च मध्यको एक हो जुन नजिकका इस्लामाबाद र राबलपिंडी भन्दा मात्रै कम छ । यो पञ्जाबकै साक्षरता दर ( ५८ % ) भन्दा पनि बढी छ । यस सहरको साक्षरता दर १९८१ देखि अहिले सम्म ३८.९% ले बढेको छ जसमा सहरी क्षेत्रमा अन्य ठाउँ भन्दा महिला र पुरुषको साक्षरता दर समान छ । यस सहरमा ८४% जनसङ्ख्याले विद्घुतको प्रयोग गर्छन् भने ९६% जनसङ्ख्याले शुद्ध खाने पानीको सुविधा पाएका छन् । यस सहरको मानव विकास सुचाकाङ्क ०.७७७ जुन कराची पछिकै सबैभन्दा धेरै हो ।


==खेलकुद==
==खेलकुद==
पङ्क्ति २२०: पङ्क्ति २२०:
{{पाकिस्तानका सहरहरू}}
{{पाकिस्तानका सहरहरू}}
==सन्दर्भ सामग्री==
==सन्दर्भ सामग्री==
{{सन्दर्भसूची}}
{{reflist}}


==बाह्य लिङ्कहरू==
==बाह्य सूत्रहरू==
{{Sister project links|झेलम|झेलम}}
{{Sister project links|झेलम|झेलम}}
* [https://web.archive.org/web/20140419014039/http://www.jhelum.gop.pk/ झेल जिल्ला अाधिकारिक पोर्टल]
* [https://web.archive.org/web/20140419014039/http://www.jhelum.gop.pk/ झेल जिल्ला अाधिकारिक पोर्टल]

०८:२४, १३ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

झेलम

جِہلم
सहर
उपनाम: 
योद्धाहरूको सहर
देश पाकिस्तान
प्रदेशपञ्जाब, पाकिस्तान पञ्जाब
जिल्लाझेलम
सङ्घीय परिसद
सरकार
 • अध्यक्षखान शेर बहादुर काइरा
क्षेत्रफल
 • जम्मा२२.५ किमी (८.७ वर्ग माइल)
उन्नतांश२३३ मिटर (७६८ फिट)
जनसङ्ख्या
 (१९९८)
 • जम्मा१४५,८४७
 • घनत्व६५००/किमी (१७०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
हुलाक कोड
४९६००
सम्पर्क कोड०५४४
मानव विकास सुचकाङ्क८२९ (२०१४-१५ सम्मको) वृद्धि[२]
विकास सुचाकङ्क श्रेणीअति उच्च

झेलम (उर्दु: جِہلم, पन्जाबी: جہلم) पाकिस्तानको पञ्जाब प्रदेशमा रहेको झेलम जिल्लाको राजधानी सहर हो जुन झेलम नदीको दायाँ किनारमा अवस्थित छ । झेलम सहरले पाकिस्तानको स्वतन्त्रता भन्दा पहिला ब्रटिस्ट सेनालाई धेरै मात्रामा सैनिकहरू दिएको थियो र पछि पाकिस्तानको लागि पनि देशको सबैभन्दा धेरै यहि सहरबाट उत्पादन भएका करणले यस सहरला सैनिकहरूको सहर र युद्धाको भुमी भन्ने गरिन्छ । [३]

झेलम सहर म्यासेडोनियाका राजा र राजा पुरुवसको बिच युद्ध भएको ठाउँबाट केहि दुरीमा रहेको छ जुन युद्धलाई झेलमको युद्ध पनि भन्ने गरिन्छ । राजा अलेक्जेन्डरको ब्युसेफलस घोडाको मृत्यु पछि यस सहरलाई राजा अलेक्जेन्डरले सहरलाई ब्युसेफेला राखेका थिए । यस सहरमा नजिकैको अन्य उल्लेखनीय सम्पदाहरू छन् जसमा १६ औं शताब्दी रोहतस किल्ला, प्राचीन मन्दिर परिसर र १६ औं शताब्दीको ग्रान्ड ट्रङ्क सडक आदि रहेका छन् जुन सहरमा पर्छ । यस सहरको नामको उत्पत्ति जल जसको अर्थ पानी हुन्छ भने हम जसको अर्थ हिउँ हुन्छ । यस सहरमा विभिन्न कलकारखानाहरू रहेका छन् जसमध्ये खैनी कारखाना, फर्निचर कारखाना, काँच कारखाना आदि रहेका छन् ।

भूगोल

झेलम सहर पाकिस्तानको पञ्वाब प्रदेशको झेलम जिल्लाको राजधानी सहर हो यो सहर ३२°५६' उत्तर देशान्तर र ७४°४४' पुर्वमा रहेको छ । झेलम सहर पाकिस्तानको राजधानी सहरबाट गाडी अथवा मटरबाट १ घण्डा ३० मिनेटको दुरीमा रहेको छ भने पञ्जाबको मुटु लाहोर सहरबाट मोटरमा ३ घण्टाको दुरीमा रहेको छ । झेलम सहर यी सहरहरूबाट पाकिस्तानी राष्ट्रिय राजमार्गबाट-५ बाट जोडिएको छ ।

यस सहरमा विषेश गरि ग्रिष्म ऋतसमा अत्याधिक गर्मी र ओसीलो हुने गर्छ भने हिउँद ऋतुमा जाडो र सुख्खा हुने गरेको छ । यस सहरमा ग्रिष्म ऋतु अप्रिलमा सुरु हुन्छ र जुन महिनामा समाप्त हुन्छ यस सहरको सबैभन्दा अधिक तापक्रम ४९.२ डिग्री सम्म पुगेको छ भने न्युनतम तापक्रम -०.६ डिग्री मापन गरिएको छ । यस सहरमा वार्सिक औसत तापक्रम ८५० मिलिमिटर पर्छ भने यो वर्षा सहरलाई चाहपने भन्दा कम हो ।

जनशाङ्खिकि

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस सहरको जनसङ्ख्या १,४५६,४७ रहेको थियो भने सन् २०१२ मा यस सहरको जनसङ्ख्या १,८८८,०३ रहेको अनुमान गरिएको छ । यो पाकिस्तान ३२ औं ठूलो सहर हो जसले पाकिस्तानमा कुल २२ वर्ग किलोमिटर ओगटेको छ । यस सहरको जन घनत्वो २६१ प्रति वर्ग किलोमिटर रहेको छ भने वार्सिक औसत जनसङ्ख्या बिद्धि दर १.५१ % रहेको छ जुन अन्य विकसित सहरको भन्दा निकै कम हो । यस सहरमा मुख्यतया इस्लाम धर्मका मानिसहरू छन् जसको आवाधी ९८.४७ % रहेको छ भने बाँकी इसाई र हिन्दु रहेका छन् । यस सहरमा गुर्खा, जान्जुफ गुज्जर, खेख्खर, कस्मिरी आदि जनजातिहरू पनि बसोबास गर्छन् ।

झेलम सहरको साक्षरता दर ७९% रहेको छ जुन पाकिस्तानकै उच्च मध्यको एक हो जुन नजिकका इस्लामाबाद र राबलपिंडी भन्दा मात्रै कम छ । यो पञ्जाबकै साक्षरता दर ( ५८ % ) भन्दा पनि बढी छ । यस सहरको साक्षरता दर १९८१ देखि अहिले सम्म ३८.९% ले बढेको छ जसमा सहरी क्षेत्रमा अन्य ठाउँ भन्दा महिला र पुरुषको साक्षरता दर समान छ । यस सहरमा ८४% जनसङ्ख्याले विद्घुतको प्रयोग गर्छन् भने ९६% जनसङ्ख्याले शुद्ध खाने पानीको सुविधा पाएका छन् । यस सहरको मानव विकास सुचाकाङ्क ०.७७७ जुन कराची पछिकै सबैभन्दा धेरै हो ।

खेलकुद

शिक्षा

स्वास्थ सेवा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

  1. "वेदरवेस: झेलमको मौसमी जानकारी", वेदरबेस, २००८। 
  2. "सन् २०१५-१४ पाकिस्तानको अार्थिक र सामाजिक विकास", सामाजिक नीति र विकास केन्द्र, २०१६, अन्तिम पहुँच २६ मार्च २०१७ 
  3. "पाकिस्तानी सेनाको गतिविधि", बिबिसी समाचार, १७ जुन २००९, अन्तिम पहुँच २०१३ जनवरी २५ 

बाह्य सूत्रहरू