"सुवासचन्द्र नेम्वाङ" का संशोधनहरू बिचको अन्तर
साकुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति ३७: | पङ्क्ति ३७: | ||
[[श्रेणी:जीवनी]] |
[[श्रेणी:जीवनी]] |
||
[[श्रेणी:संविधान सभा सदस्य]] |
[[श्रेणी:संविधान सभा सदस्य]] |
||
[[श्रेणी:नेपाली राजनीतिज्ञहरू]] |
[[श्रेणी:नेपाली राजनीतिज्ञहरू]][[श्रेणी:नेपाल कम्युनिष्ट पार्टीका राजनीतिज्ञहरू]] |
||
[[श्रेणी:जीवित नेपालीहरू]] |
[[श्रेणी:जीवित नेपालीहरू]] |
||
[[श्रेणी:कम्युनिष्ट सभासद]] |
[[श्रेणी:कम्युनिष्ट सभासद]] |
००:२३, २७ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन
सुवासचन्द्र नेम्बाङ | |
---|---|
प्रतिनिधि सभा सभामुख | |
राष्ट्रपति | रामवरण यादव |
पूर्वाधिकारी | छैन |
उतराधिकारी | ओनसरी घर्तिमगर |
कार्यकाल 2063–2069 | |
कार्यकाल 2069–2072 | |
व्यक्तिगत विवरण | |
जन्म | इलाम जिल्ला नेपाल | ११ मार्च १९५३
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) नेकपा एमाले नेपाल कम्युनिष्ट पार्टी |
सुवासचन्द्र नेम्बाङको जन्म सालमा इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो। उनले कानुनमा स्नातक (बीएल) गरेका छन्।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख हुनुहुन्थ्यो। त्यसअघि २०४८ र २०५२मा गरी उहाँले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी सम्हालिसक्नुभएको छ। २०५६को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहिसक्नुभएको छ। नेकपा(एमाले)को केन्द्रीय सदस्य र कानुन विभाग प्रमुख रहेका नेम्वाङ संविधानसभा सभासदमा इलामबाट निर्वाचित हुनुभएको हो। कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालिसक्नुभएको छ। उहाँ २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष हुनुहुन्थ्यो। विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको थियो। उहाँ त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक हुनुहुन्छ। अध्ययन र समाजसेवामा उहाँको रुचि छ। उहाँका दुई छोरा र दुई छोरी छन्। अघिल्लो निर्वाचन पछि जनतालाई पुर्याएको सेवा र जनता सँगको निकट संबन्धले आफूलाई विजयी बनाएको ठान्ने सुवासचन्द्र नेम्वाङ संविधानसभामा सङ्घीय एवं समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न क्रियाशील रहने बताउनुहुन्छ।
विद्यार्थी छँदा नै राजनीतिमा लागेका नेम्बाङ सालमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्। उनी नेकपा(एमाले)का तर्फबाट कानुन तथा न्याय मन्त्री बनेका थिए। २०६४को संविधान सभा निर्वाचनमा इलाम जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित भै संविधान सभाको अध्यक्षको रूपमा कार्यरत हुनुहुन्थयो । २०७०काे संविधान सभा निर्वाचन पछि अोनसरी घर्तिमगर संविधान सभाको अध्यक्ष हुनुभयो।[१]