"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर
साकुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १३: | पङ्क्ति १३: | ||
|office = [[पाल्पा जिल्ला|पाल्पा]]का बडाहाकिम एवम् संरक्षक |
|office = [[पाल्पा जिल्ला|पाल्पा]]का बडाहाकिम एवम् संरक्षक |
||
| term_start = वि.सं. १८७१ मंसिर ८<ref name="annapurnapost"/> |
| term_start = वि.सं. १८७१ मंसिर ८<ref name="annapurnapost"/> |
||
| term_end = |
| term_end = १८८१ |
||
|predecessor = [[अमरसिंह थापा (सानुकाजी)]] (हजुरबुवा) |
|predecessor = [[अमरसिंह थापा (सानुकाजी)]] (हजुरबुवा) |
||
| successor = [[बख्तावरसिंह थापा]] |
| successor = [[बख्तावरसिंह थापा]] |
०९:१३, २ मे २०२० जस्तै गरी पुनरावलोकन
उजीर सिंह थापा | |
---|---|
पाल्पाका बडाहाकिम एवम् संरक्षक | |
कार्यकाल वि.सं. १८७१ मंसिर ८[१] – १८८१ | |
पूर्वाधिकारी | अमरसिंह थापा (सानुकाजी) (हजुरबुवा) |
उतराधिकारी | बख्तावरसिंह थापा |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. १८५२, चैत्र कृष्ण प्रतिपदा, बिहीबार नेपाल |
मृत्यु | वि. सं. १८८१ मार्ग २० (उमेर २९)[१] आर्यघाट, काठमाडौं |
नाता | नैनसिंह थापा (बुवा) भीमसेन थापा (ठूलोबुवा) माथवरसिंह थापा (भाइ) |
सैन्य सेवा | |
निष्ठा | नेपाली |
श्रेणी | कर्णेल |
लडाई/युद्धहरू | नेपाल-अंग्रेज युद्ध (पाल्पा-बुटबल) |
उजीर सिंह थापा (कहीं कहीं वजीर सिंह थापा भनिएका) पाल्पाका बडाहाकिम थिए । उनले नेपाल अंग्रेज युद्धमा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए । अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको रणउजेश्वरी भगवती मन्दिर उनले नै बनाएका हुन् । पाल्पामा भगवतीजात्राको प्रचलन रहेको छ ।[१] अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ ।
परिवार
उनको जन्म काजी नयनसिंह थापा र मूखिनी रण कुमारी थापाकाे जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो ।[२] उनका भाइ नेपालको पहिलो प्रधानमन्त्री उपाधि पाउने माथवरसिंह थापा हुन् । उनी सानुकाजी जनरलअमर सिंह थापा का नाती हुन् ।
कार्य
निष्कासित पाल्पाली राजाको मद्दतले जनरल वुडले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए । १२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।
अङ्ग्रेज हमला २२ पौष, १८७१ मा जीतगढीमाथि भयो । तिनाउ नदी तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए । अर्को फौज तानसेन बजारतिर बढ्दै थियो जुन पराजित भयो । वुड गोरखपुर तिर फिर्ता गए । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए । [३]
स्रोत
यो पनि हेर्नुहोला