"सन्त रामपाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २२: पङ्क्ति २२:


सन् १९९५ मा उहाँले [[अभियन्ता|अभियान्ता]] पद बाट राजिनामा दिनुभयो जोकि २००० मा उक्त राजिनामा स्वीकृत भयो ।<ref name=":3" /> र पछि करोथा गाउँमा [[सतलोक आश्रम]]को स्थापना गर्नुभयो ।
सन् १९९५ मा उहाँले [[अभियन्ता|अभियान्ता]] पद बाट राजिनामा दिनुभयो जोकि २००० मा उक्त राजिनामा स्वीकृत भयो ।<ref name=":3" /> र पछि करोथा गाउँमा [[सतलोक आश्रम]]को स्थापना गर्नुभयो ।
==सन्दर्भ सामाग्रिहरू==
==बाह्य कडिहरू==

१८:१२, ४ मे २०२० जस्तै गरी पुनरावलोकन

संत रामपाल दास
व्यक्तिगत विवरण
जन्म
रामपाल सिंह जतिन

(1951-09-08) ८ सेप्टेम्बर १९५१ (उमेर ७२)
धनाना , पंजाब (अभी हरियाणा), भारत मा
राष्ट्रियताभारतीय
पेशाकबीर पंथ समुदायका संस्थापक
वेबसाइटjagatgururampalji.org

संत रामपाल दास (अंग्रेजी :Rampalji) एक भारतीय आध्यात्मिक कबीर पंथी गुरु तथा कबीर को भगवान (परमात्मा) बताउनु हुन्छ । उहाँ सतलोक आश्रम को संस्थापक संस्थापक पनि हुनुहुन्छ जो भारतीय राज्य हरियाणा को हिसार क्षेत्रमा अवस्थित छ ।

जीवन

संत रामपाल जिको जन्म सोनीपत को धनाणा गाउमा १९५१ मा भएको थियो । उहाँले आफ्नो शिक्षा पूरा गरेपछी हरियाणा सरकारको सिंचाई विभाग मा अभियंता बन्नुभएको थियो । उहाँको आधिकारिक जीवनी अनुसार, सबै हिंदू देवी देवताको कठोर भक्त हुनुहुन्थ्यो ।[१] तर यो भक्तिले उहाँलाई कहिल्यै पनि आत्मिक शान्तिको अनुभव भएन । एक दिन उहाँ स्वामी रामदेवानंद जी, एक कबीर पंथी गुरू, संग मिल्नुभयो र उहाँले स्वामी रामदेब जि लाई भन्नुभयोकि यस्तो भक्तिबाट मोक्ष प्राप्त गर्न सकिँदैन किनकी यो मायाजाल द्वारा फैलिएको जाल हो यस्तो भक्तिबाट मोक्ष प्राप्त हुन सक्दैन।[१]

संत रामपाल दासले पछि भगवत गीता, कबीर सागर, गरीबदास जी द्वारा रचित सत ग्रंथ, पुराण तथा अन्य धेरै ग्रंथहरु पढ्नुभयो र उहाँले यी पुस्तकहरूमा स्वामी रामदेवानन्द जि द्वारा बताएको थुप्रै प्रमाणहरु भेट्टाउनुभयो तत्पश्चात उहाँले घोर जाप गर्नुभयो र उहाँलाई आत्मिक शान्ति भएको महसुस हुनथाल्यो ।[१]

१९९४ मा स्वामी रामदेवानंद जी ले उहाँलाई गुरू पद दिनुभयो । त्यसपछि उहाँ "संत रामपाल दास" बन्नु भयो ।[१]

सन् १९९५ मा उहाँले अभियान्ता पद बाट राजिनामा दिनुभयो जोकि २००० मा उक्त राजिनामा स्वीकृत भयो ।[१] र पछि करोथा गाउँमा सतलोक आश्रमको स्थापना गर्नुभयो ।

सन्दर्भ सामाग्रिहरू

बाह्य कडिहरू

  1. १.० १.१ १.२ १.३ १.४ "A Brief Introduction of Saint Rampal Ji Sahib's Life History"