"कीर्तिमानसिंह बस्न्यात" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox Officeholder
{{Infobox Officeholder
|honorific-prefix = श्री मूलकाजी जर्नेल
|honorific-prefix = [[श्री]] मूलकाजी जर्नेल
| name = कीर्तिमान सिंह बस्न्यात
| name = कीर्तिमान सिंह बस्न्यात
|image = Kirtiman Singh Basnyat.jpg
|image = Kirtiman Singh Basnyat.jpg

१८:५०, २३ मे २०२० जस्तै गरी पुनरावलोकन

श्री मूलकाजी जर्नेल
कीर्तिमान सिंह बस्न्यात
मूलकाजी कीर्तिमान सिंहको चित्र
नेपालको मूलकाजी
कार्यकाल
सन् १७९८ – सन् १७९९
पूर्वाधिकारीबहादुर शाह
उतराधिकारीबख्तावर सिंह बस्न्यात, दामोदर पाण्डे
व्यक्तिगत विवरण
मृत्युसन् १७९९ [१]
अभिभावकs
सैन्य सेवा
लडाई/युद्धहरूनेपाल एकिकरण, नेपाल-भोट युद्ध

कीर्तिमान सिंह बस्न्यात नेपालका मूलकाजी (प्रधानमन्त्री) हुन् ।[१][२] नेपाली सेनाका कमान्डर हुन्।[३] उनी जनरल थिए तथा उनले नेपाल-भोट युद्ध लडेका थिए । उनले बलभद्र शाहको नेतृत्वमा अमरसिंह थापा (सानुकाजी)भोटु पाण्डेसँग काम गरेका थिए ।

उनी केहरसिंह बस्न्यात र चित्रादेवी पाण्डे बस्न्यातका छोरा हुन् । उनी काजी कालु पाण्डेका नाति हुन् । उनका भाइ काजी बख्तावर सिंह बस्न्यात पनि मूलकाजी भएका थिए । [१]

हत्या

रानी सुवर्णप्रभाको नायबीकालमा कीर्तिमानसिंह बस्न्यातको हातमा प्रशासनको बागडोर पुगेको थियो । तर उनको हत्या भै हाल्यो। रानी सुवर्णप्रभा भारदारी बसाली अपराधी पत्तो लगाउने जोड गर्दा देवदत्त थापाका आँखा फोरिए, सरदार प्रतिमन राना, खजाञ्ची गर्भु खवास र सरदार इन्द्रसिंह खवास बिनाखानतलासी मारिए । काजी पदमा कीर्तिमानसिंहका भाइ बखतवीरसिंह बस्न्यातलाई र अमरसिंह थापालाई प्रदान गरियो।[४]

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्