"फारसी भाषा" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन्
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
'''फारसी''' (فارسی), एक [[भाषा]] छ जो [[इरान|ईरान]], [[ताजकिस्तान|ताजिकिस्तान]], [[अफगानिस्तान]] र [[उज्वेकिस्तान|उज्बेकिस्तान]]मा बोलिन्छ । यो तीन देशहरुको [[राज्यभाषा]] छ र यसलाई ७.५ करोड मानिस प्रयोग गर्दछन्। [[भाषा सम्बन्धी परिवार]]का दृष्टिले यो [[हिन्द यूरोपीय]] परिवारको [[हिन्द ईरानी]] (इंडो ईरानियन) शाखाको ईरानी उपशाखाको सदस्य छ र यसमा [[क्रियापद]] [[वाक्य]]का अंतमा आउँछ। फारसी संस्कृतदेखि धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन् ।यो फार्सी-अरबी लिपिमा लेखिन्छ ।
 
अंग्रेजहरुकाअंग्रेजहरुको आगमनदेखि पहिला [[भारतीय उपमहाद्वीप]]मा फारसी भाषाको प्रयोग दरबारी कामहरु तथा लेखनको भाषाका रूपमा हुन्थ्यो। दरबारमा प्रयुक्त हुनको कारण नैं अफगानिस्तानमा यस ''दारी'' भनिन्छ ।
 
== वर्गीकरण ==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/811617" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प