"ग्रेट ब्रिटेन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎इतिहास: प्रअउ
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३४: पङ्क्ति ३४:


== इतिहास ==
== इतिहास ==

=== युरोपियन युनियनबाट अलग ब्रेक्जिट ===
बेलायत [[युरोपेली संघ|युरोपियन युनियन]]बाट अलग हुने पहिलो राष्ट्र बनेको छ।

युरोपीयन युनियनमा रहने या न रहनेबारे भएको जनमत संग्रहमा अलग हुने पक्षमा ५२ प्रतिशत भोट परेपछि बेलायतले युरोपियन युनियनलाई ‘डिभोर्स’ दिएको हो।बिहिवार भएको जनमत संग्रहमा बेलायतमा इयुमा रहनुहुँदैन भन्ने पक्षमा ५२ प्रतिशत मतदान भयो भने रहनुपर्छ भन्ने पक्षमा ४८ प्रतिशतले मतदान गरेका छन् ।

वेल्स र मिडल्यान्ड्सका अधिकतम मतदाताले बेलायत युरोपियन युनियनबाट अलग हुनु पर्नेमा भोट दिएका थिए भने [[लण्डन|लन्डन]], [[स्कटल्यान्ड|स्कटल्याण्ड]] र [[उत्तरी आयरल्याण्ड]]का धेरै मतदाताले युरोपीय युनियनमा नै रहनु पर्ने पक्षमा उभिए ।

विश्लेषक तथा अर्थविदहरुको भनाईलाई आधार मान्ने हो भने युरोपियन युनियनबाट बेलायत अलग भएपछी बेलायतको राजनीति र अर्थव्यवस्थामा नाटकीय प्रभाब पर्ने छ। यसको प्रभाब बेलायत मात्र नभई सिंगो युरोपियन राष्ट्रमा समेत पर्ने उनीहरुको भनाइ रहेको छ ।

कुल मतदातामध्ये एक करोड ५५ लाख ८० हजारले बेलायत इयुमा रहनुपर्छ भन्ने पक्षमा मतदान गरेका थिए भने एक करोड ६६ लाख ८० हजारले बेलायत इयुबाट बाहिरिनुपर्छ भन्ने पक्षमा मतदान गरेका थिए ।

=== सिरियामा हवाई आक्रमण ===
[[सिरिया]]मा [[संयुक्त राज्य अमेरिका|अमेरिका]], बेलायत र [[फ्रान्स]]ले संयुक्त रूपमा हवाई आक्रमण सुरु गरेका छन् ।

ती सैन्य आक्रमणले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतिको कार्यालय वरपरका क्षेत्रलाई लक्ष्य बनाएको बताइएको छ । अमेरिकाको नेतृत्वमा शनिबारबाट सुरु भएको सो आक्रमणमा विशेषगरी राजधानी दमासकसलाई लक्षित गरिएको छ । अमेरिकी राष्ट्रपति [[डोनाल्ड ट्रम्प]]ले सिरियामा आक्रमणका लागि आफूले निर्देशन दिएको बताइसकेका छन् । उनले डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकाले सो हतियार रहेको भण्डारणमा हमला गरेको बताए ।

उनले आफूलाई बेलायत र फ्रान्सले पनि साथ दिएको स्वीकारेका छन् । तीनवटै देशका संयुक्त सेनाले आक्रमण गरिरहेका छन् ।  आक्रमण शनिबार बिहानबाट मात्र सुरु भएकाले त्यसको क्षति र अन्य विवरण भने सार्वजनिक भइसकेको छैन । तर, दमासकस वरपर सुनिएको ठूलो आवाज र आकासमा धुवाँको मुस्लोका कारण त्यहाँ ठूलो मात्रामा क्षति भएको एजेन्सीले अनुमान गरेका छन् ।


== भूगोल ==
== भूगोल ==

२०:५९, २५ मे २०२० जस्तै गरी पुनरावलोकन

बेलायत (ग्रेट ब्रिटेन)
भूगोल
अवस्थितिपश्चिम युरोप
निर्देशाङ्क५३°४९′३४″N २°२५′१९″W / ५३.८२६°N २.४२२°W / 53.826; -2.422
द्वीपसमूहबेलायती द्विप समूह
Area rank9th
प्रशासन
जनसाङ्खिकि
जनसङ्ख्या62,300,000
(mid-2010 est.)[१][२]

बेलायत वा ग्रेट ब्रिटेन (वेल्स: Prydain Fawr, स्कटिस गाइलिक: Breatainn Mhòr, कर्निस: Breten Veur, स्कट्स: Great Breetain), युरोप महादेशको उत्तर-पश्चिममा अवस्थित टापू हो । यस अन्तर्गत इङ्गल्याण्ड, स्कटल्याण्डवेल्स पर्दछन ।

जनसङ्ख्या

इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

सन्दर्भ सूची

  1. Population Estimates, June 2010
  2. Figure refers to the population of the United Kingdom excluding Northern Ireland, and includes about 500,000 persons on smaller islands.
  3. "The British Isles and all that ...", Heriot-Watt University, Edinburgh, अन्तिम पहुँच ७ मार्च २०११ 

बाहिरी लिङ्कहरू

भिडियो लिङ्कहरू

निर्देशाङ्कहरू: ५३°४९′३४″N २°२५′१९″W / ५३.८२६°N २.४२२°W / 53.826; -2.422