"फोर्ब्स" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा लेख सुधार
पङ्क्ति ८: पङ्क्ति ८:
| editor = [[स्टिभ फोर्ब्स]]
| editor = [[स्टिभ फोर्ब्स]]
| editor_title = प्रधान सम्पादक
| editor_title = प्रधान सम्पादक
| editor2 = रयान्डल लेन<ref>[http://www.poynter.org/latest-news/mediawire/142283/randall-lane-returns-to-forbes-as-editor/ Randall Lane returns to Forbes as editor]</ref>
| editor2 = र्‍यान्डल लेन<ref>[http://www.poynter.org/latest-news/mediawire/142283/randall-lane-returns-to-forbes-as-editor/ Randall Lane returns to Forbes as editor]</ref>
| editor_title2 = सम्पादक
| editor_title2 = सम्पादक
| staff_writer =
| staff_writer =
| frequency = द्वि-साप्ताहिक
| frequency = पाक्षिक
| total_circulation = ९,३१,५५८<ref>{{cite web|title=Consumer Magazines|url=http://abcas3.auditedmedia.com/ecirc/magtitlesearch.asp|publisher=[[Alliance for Audited Media]]|accessdate=February 10, 2014}}</ref>
| total_circulation = ९,३१,५५८<ref>{{cite web|title=Consumer Magazines|url=http://abcas3.auditedmedia.com/ecirc/magtitlesearch.asp|publisher=[[Alliance for Audited Media]]|accessdate=February 10, 2014}}</ref>
|circulation_year = २०१३
|circulation_year = २०१३
| category = मुद्रा
| category = व्यापारिक पत्रिका
| company = फोर्ब्स मिडिया निगम (५१%) <br> [[फोर्ब्स परिवार (प्रकाशकहरू)|फोर्ब्स परिवार]] (४९%)
| company = फोर्ब्स, इन्कोर्पोरेसन
| firstdate = १९१७
| firstdate = {{start date and age|1917|9|15}}
| country = [[संयुक्त राज्य अमेरिका]]
| country = [[संयुक्त राज्य अमेरिका]]
| based = [[जर्सी सिटी, न्यू जर्सी|जर्सी सिटी]], न्यू जर्सी
| based = [[न्यू योर्क शहर|न्यूयोर्क शहर]]
| language = अङ्ग्रेजी
| language = अङ्ग्रेजी
| website = {{URL|http://www.forbes.com}}
| website = {{URL|http://www.forbes.com}}
| issn = ००१५-६९१४
| issn = ००१५-६९१४
}}
}}
'''फोर्ब्स इन्कोर्पोरेसन''' एउटा निजी स्वामित्व भएको प्रकाशन तथा मीडिया कम्पनी हो । जसको प्रमुख प्रकाशन द्वि-साप्ताहिक पत्रिका फोर्ब्स हो जसको खपत सन् २०१४ अनुसार १० लाख भन्दा बढी रहेको छ । यो पत्रिका मुलत: अर्थ, उद्योग, निवेश,मार्केटिङ विषयहरूमा मूल लेख प्रकासन गर्दछ फोर्ब्स प्रविधि, सञ्चार, विज्ञान, र व्यवस्थासँग सम्बन्धित विषयहरूमा समेत आफ्नो रिपोर्ट जारि गर्दछ । यसको प्रधान कार्यालय [[न्यू योर्क शहर|न्यूयोर्क शहर]]मा रहेको सन् २००६ अगस्तमा निजी इक्विटी फर्म, एलीवेशन पार्टनर्स, नयाँगठित कम्पनी, फोर्ब्स मीडियामा अल्पसंख्यक शेयरधारक बन्यो जसले फोर्ब्स पत्रिका वेबसाइटमा अग्रणी व्यावसायिक साइटहरू मध्ये एउटा फोर्ब्स.कम सामेल रहेको छ । यो पत्रिका धनीहरूको सूची तथा क्रमको लागि संसारमा प्रसिद्द रहेको यस कम्पनीको आदर्श वाक्य ''पुंजीवादी उपकरण'' रहेको हाल यस कम्पनीको प्रधान सम्पादक [[स्टिभ फोर्ब्स]] रहेका छन् भने यसको [[प्रमुख कार्यकारी अधिकृत|कार्यकारी अधिकृत]] [[माइक पर्लिस]] रहेका छन् ।
'''फोर्ब्स''' एउटा अमेरिकी [[व्यापार|व्यापारिक]] पत्रिका हो। पाक्षिक रूपमा प्रकाशित हुने यो पत्रिकाले [[अर्थ]], [[उद्योग]], लगानीबजारमुखी विषयलाई मुख्य रूपमा स्थान दिने गरेको छ। यस बाहेक यो पत्रिकाले [[प्रविधि]], [[सञ्चार]], [[विज्ञान]], [[राजनीति]] र व्यवस्थासँग सम्बन्धित विषयहरूमा समेत आफ्नो प्रतिवेदन जारी गर्दछ। यसको प्रधान कार्यालय [[अमेरिका]]को [[जर्सी सिटी, न्यू जर्सी|जर्सी सिटी]], न्यू जर्सीमा रहेको छ। यो पत्रिकाद्वारा जारी गरिने [[फोर्ब्स ४००|अमेरिकी धनीहरू]], [[फोर्ब्स ग्लोबल २०००|विश्वका उत्कृष्ट कम्पनीहरू]], [[विश्वका १०० शक्तिशाली महिलाहरू]] [[विश्वका अर्बपतिहरू‎]]को सूची तथा क्रमाङ्कको लागि संसारमा प्रसिद्ध रहेको छ। यो पत्रिकाको अन्तर्राष्ट्रिय संस्करण [[एसिया]] [[युरोप]]बाट समेत प्रकाशित हुन्छ। यो पत्रिकाको प्रधान सम्पादक [[स्टिभ फोर्ब्स]] हुन् भने [[प्रमुख कार्यकारी अधिकृत|कार्यकारी अधिकृत]] [[माइक फेडर्ले]] रहेका छन्।


कम्पनीको अन्य प्रकासनहरुमा फोर्ब्स एसिया, फोर्ब्स लाईफ र फोर्ब्स वुमन पत्रिकाहरू रहेका छन् । यस बाहेक फोर्ब्सको [[चीन]], [[क्रोएसिया]], [[भारत]], [[इन्डोनेसिया|इन्डोनेशिया]], [[इजरायल]], [[कोरिया]], [[पोल्याण्ड]], [[रोमानिया]], [[रुस|रूस]] र [[टर्की]]मा १० स्थानीय भाषाको लाईसेन्सधारी संस्करण रहेको छ । फोर्ब्स,फोर्ब्स एसिया र कम्पनीको दश अन्तर्राष्ट्रिय लाईसेन्सधारी संस्करण एकै साथ ६० लाख भन्दा अधिक पाठकहरुको सम्म पुग्दछ
कम्पनीको अन्य प्रकाशनहरूमा फोर्ब्स एसिया, फोर्ब्स लाइफ र फोर्ब्स विमिन पत्रिकाहरू रहेका छन्। यस बाहेक फोर्ब्सको [[चीन]], [[क्रोएसिया]], [[भारत]], [[इन्डोनेसिया]], [[इजरायल]], [[कोरिया]], [[पोल्याण्ड]], [[रोमानिया]], [[रुस|रूस]] र [[तुर्की]]मा १० स्थानीय भाषाको स्वामित्ववाहक संस्करण रहेको छ। फोर्ब्स लगायत फोर्ब्स एसिया र कम्पनीको अन्य दश अन्तर्राष्ट्रिय स्वामित्ववाहक संस्करण एकै साथ लाखभन्दा बढी पाठकहरू समक्ष पुग्दछ।

==कम्पनीको इतिहास==


==सन्दर्भ सामग्री==
==सन्दर्भ सामग्री==

१५:१८, ३० मे २०२० जस्तै गरी पुनरावलोकन

फोर्ब्स
फोर्ब्सको मुख्य पृष्ठमा जुलियन असान्ज सन् २०१० मा
प्रधान सम्पादकस्टिभ फोर्ब्स
सम्पादकर्‍यान्डल लेन[१]
श्रेणीव्यापारिक पत्रिका
आवृतिपाक्षिक
कुल वितरण
(२०१३)
९,३१,५५८[२]
पहिलो अङ्कसेप्टेम्बर १५, १९१७; १०६ वर्ष पहिले (१९१७-०९-15)
कम्पनीफोर्ब्स मिडिया निगम (५१%)
फोर्ब्स परिवार (४९%)
देशसंयुक्त राज्य अमेरिका
प्रधान कार्यालयजर्सी सिटी, न्यू जर्सी
भाषाअङ्ग्रेजी
वेबसाइटwww.forbes.com
आइएसएसएन००१५-६९१४

फोर्ब्स एउटा अमेरिकी व्यापारिक पत्रिका हो। पाक्षिक रूपमा प्रकाशित हुने यो पत्रिकाले अर्थ, उद्योग, लगानी र बजारमुखी विषयलाई मुख्य रूपमा स्थान दिने गरेको छ। यस बाहेक यो पत्रिकाले प्रविधि, सञ्चार, विज्ञान, राजनीति र व्यवस्थासँग सम्बन्धित विषयहरूमा समेत आफ्नो प्रतिवेदन जारी गर्दछ। यसको प्रधान कार्यालय अमेरिकाको जर्सी सिटी, न्यू जर्सीमा रहेको छ। यो पत्रिकाद्वारा जारी गरिने अमेरिकी धनीहरू, विश्वका उत्कृष्ट कम्पनीहरू, विश्वका १०० शक्तिशाली महिलाहरूविश्वका अर्बपतिहरू‎को सूची तथा क्रमाङ्कको लागि संसारमा प्रसिद्ध रहेको छ। यो पत्रिकाको अन्तर्राष्ट्रिय संस्करण एसियायुरोपबाट समेत प्रकाशित हुन्छ। यो पत्रिकाको प्रधान सम्पादक स्टिभ फोर्ब्स हुन् भने कार्यकारी अधिकृत माइक फेडर्ले रहेका छन्।

कम्पनीको अन्य प्रकाशनहरूमा फोर्ब्स एसिया, फोर्ब्स लाइफ र फोर्ब्स विमिन पत्रिकाहरू रहेका छन्। यस बाहेक फोर्ब्सको चीन, क्रोएसिया, भारत, इन्डोनेसिया, इजरायल, कोरिया, पोल्याण्ड, रोमानिया, रूसतुर्कीमा १० स्थानीय भाषाको स्वामित्ववाहक संस्करण रहेको छ। फोर्ब्स लगायत फोर्ब्स एसिया र कम्पनीको अन्य दश अन्तर्राष्ट्रिय स्वामित्ववाहक संस्करण एकै साथ ६ लाखभन्दा बढी पाठकहरू समक्ष पुग्दछ।

कम्पनीको इतिहास

सन्दर्भ सामग्री

  1. Randall Lane returns to Forbes as editor
  2. "Consumer Magazines", Alliance for Audited Media, अन्तिम पहुँच फेब्रुअरी १०, २०१४ 

बाह्य लिङ्कहरू