"आत्महत्या" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १२: | पङ्क्ति १२: | ||
'''आत्महत्या'''को अर्थ जानी बुझी गरिने आत्मघात अथवा आफ्नो आफैबाट हत्या हुन्छ। |
'''आत्महत्या'''को अर्थ जानी बुझी गरिने आत्मघात अथवा आफ्नो आफैबाट हत्या हुन्छ। |
||
{{stub}}आत्महत्या आत्म + हत्या मिलेर बनेको शब्द हो,आत्मकोअर्थ स्वम ,अथार्तआफै र हत्या अर्थ खतम ,समाप्त हो ,यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ| यसमा व्यति स्वयं समाप्त हुन्छ |
{{stub}}आत्महत्या आत्म + हत्या मिलेर बनेको शब्द हो,आत्मकोअर्थ स्वम ,अथार्तआफै र हत्या अर्थ खतम ,समाप्त हो ,यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ| यसमा व्यति स्वयं समाप्त हुन्छ । |
||
यसका विविन्न कारणहरु हुन्सक्छ| शारीरिक,मानसिक,व्यबहारिकका साथै सामाजिकका परिवेस यी विविन्न कारणहरु हुनसक्छ |
यसका विविन्न कारणहरु हुन्सक्छ| शारीरिक,मानसिक,व्यबहारिकका साथै सामाजिकका परिवेस यी विविन्न कारणहरु हुनसक्छ । |
||
'''शारीरिक-'''यसमा शारीर सम्बन्धी समस्याहरु |
'''शारीरिक-'''यसमा शारीर सम्बन्धी समस्याहरु हुनसक्छ। जस्तै रोगहरु लामो समयसम्म रोगको उपचार गराउदा पनि निको नहुदा मान्छेमा बाच्ने आश हराउछ र दिक्क मानी देहत्याग गर्छ । |
||
'''मानसिक'''-पागलपन यसका प्रमुख उदाहरण |
'''मानसिक'''-पागलपन यसका प्रमुख उदाहरण हुन। |
||
'''व्यवहारिक'''-यसमा मान्छेले गर्ने दैनिकव्यबहार बुझाउछ ऋण,धन आदि यी समस्याले ग्रस्त मान्छे यसका उदाहरण हुन |
'''व्यवहारिक'''-यसमा मान्छेले गर्ने दैनिकव्यबहार बुझाउछ ऋण, धन आदि यी समस्याले ग्रस्त मान्छे यसका उदाहरण हुन । |
||
'''समाजिक परिवेस'''{{Commonscat|Suicide}}सामाजिक रितिरिवाज |
'''समाजिक परिवेस'''{{Commonscat|Suicide}}सामाजिक रितिरिवाज, समाजले गर्ने ब्यबहार आदिबाट दिक्क भइ पनि मान्छे आत्महत्या गर्छन । जस्तै कुमारीमै आमा बन्नु, बोक्सी भनि गलत ब्यबहार गर्नु बेइजतहुनु आदि। |
||
[[श्रेणी:रोग]] |
[[श्रेणी:रोग]] |
१२:२२, १३ जुन २०२० जस्तै गरी पुनरावलोकन
आत्महत्या | |
---|---|
विभाग: | मनोरोग विज्ञान, मनोविज्ञान |
आत्महत्याको अर्थ जानी बुझी गरिने आत्मघात अथवा आफ्नो आफैबाट हत्या हुन्छ।
आत्महत्या आत्म + हत्या मिलेर बनेको शब्द हो,आत्मकोअर्थ स्वम ,अथार्तआफै र हत्या अर्थ खतम ,समाप्त हो ,यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ| यसमा व्यति स्वयं समाप्त हुन्छ ।
यसका विविन्न कारणहरु हुन्सक्छ| शारीरिक,मानसिक,व्यबहारिकका साथै सामाजिकका परिवेस यी विविन्न कारणहरु हुनसक्छ ।
शारीरिक-यसमा शारीर सम्बन्धी समस्याहरु हुनसक्छ। जस्तै रोगहरु लामो समयसम्म रोगको उपचार गराउदा पनि निको नहुदा मान्छेमा बाच्ने आश हराउछ र दिक्क मानी देहत्याग गर्छ ।
मानसिक-पागलपन यसका प्रमुख उदाहरण हुन।
व्यवहारिक-यसमा मान्छेले गर्ने दैनिकव्यबहार बुझाउछ ऋण, धन आदि यी समस्याले ग्रस्त मान्छे यसका उदाहरण हुन ।
समाजिक परिवेस
विकिमिडिया कमन्समा आत्महत्या सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
सामाजिक रितिरिवाज, समाजले गर्ने ब्यबहार आदिबाट दिक्क भइ पनि मान्छे आत्महत्या गर्छन । जस्तै कुमारीमै आमा बन्नु, बोक्सी भनि गलत ब्यबहार गर्नु बेइजतहुनु आदि।