"फारसी भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा broken template link removed
भाषा/व्याकरण सुधार
पङ्क्ति ४: पङ्क्ति ४:
|pronunciation=[farˈsi]
|pronunciation=[farˈsi]
|image=[[चित्र:Farsi.svg|160px]]
|image=[[चित्र:Farsi.svg|160px]]
|caption='''Fārsi''' (local name for Persian) in Perso-Arabic script ([[Nasta`liq script|Nasta‘liq]] style)
|caption=फारसी-अरबी लिपिमा '''Fārsi''' (स्थानीय नाम) ([[नास्तालिक लिपि|Nasta‘liq]] शैली)
|states= [[इरान|ईरान]], [[अफगानिस्तान]], [[ताजकिस्तान|ताजिकिस्तान]], [[उज्वेकिस्तान|उज्बेकिस्तान]], र [[बहराइन]]. Also in various Iranian, Afghan, Uzbekistani, and Tajikistani [[Iranian diaspora|diaspora]] communities in the [[संयुक्त राज्य अमेरिका|USA]], [[पाकिस्तान|Pakistan]], [[रुस|Russia]], [[जर्मनी|Germany]], [[क्यानडा|Canada]], [[Turkmenistan]], [[फ्रान्स|France]], [[स्पेन|Spain]], [[स्विडेन|Sweden]], [[दुबई|UAE]], [[कुवेत|Kuwait]], [[बहराइन|Bahrain]], [[कतार|Qatar]], [[भारत|India]], [[इजरायल|Israel]], [[ब्राजिल|Brazil]] and [[टर्की|Turkey]].
|states= [[इरान|इरान]], [[अफगानिस्तान]], [[ताजकिस्तान|ताजिकिस्तान]], [[उज्बेकिस्तान]], र [[बहराइन]] यसको साथै इरानी, अफगानी, उज्बेकिस्तानी, ताजिकिस्तानी [[इरानी डायस्पोरा|डायस्पोरा]] समुदायद्वारा [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य अमेरिका]], [[पाकिस्तान|पाकिस्तान]], [[रूस]], [[जर्मनी|जर्मनी]], [[क्यानडा|क्यानडा]], [[तुर्कमेनिस्तान]], [[फ्रान्स]], [[स्पेन]], [[स्वीडेन]], [[दुबई|संयुक्त अरब इमिरेट्स]], [[कुवेत]], [[बहराइन]], [[कतार]], [[भारत]], [[इजरायल]], [[ब्राजिल]] [[टर्की]]मा समेत बोलिन्छ।
|region=[[Middle East]], [[Central Asia]]
|region=[[मध्यपूर्व]], [[केन्द्रीय एसिया]]
|speakers= ca. 56,000,000 मातृभाषा (2006को अनुमान)
|speakers= लगभग ५६,०००,००० मातृभाषी (सन् २००६ को अनुमान)
|familycolor=हिन्द-यूरोपीय
|familycolor=हिन्द-यूरोपीय
|fam2=[[हिन्द-ईरानी]]
|fam2=[[हिन्द-ईरानी]]
|fam3=[[ईरानी]]
|fam3=[[ईरानी]]
|fam4=[[पश्चिमी इरानी भाषाहरू|पश्चिमी इरानी]]
|fam4=[[Western Iranian languages|Western Iranian]]
|fam5=[[दक्षिणपश्चिमी इरानी भाषाहरू|दक्षिणपश्चिमी इरानी]]
|fam5=[[Southwestern Iranian languages|Southwestern Iranian]]
|agency=[[फारसी भाषा तथा साहित्य एकेडेमी]]
[[अफगानिस्तान विज्ञान एकेडेमी]]
|agency=[[Academy of Persian Language and Literature]]
[[Academy of Sciences of Afghanistan]]
|iso1=fa|iso2b=per|iso2t=fas
|iso1=fa|iso2b=per|iso2t=fas
|lc1=fas|ld1=Persian|ll1=Persian language
|lc1=fas|ld1=Persian|ll1=फारसी भाषा
|lc2=prs|ld2=Eastern Persian
|lc2=prs|ld2=पूर्वी फारसी
|lc3=pes|ld3=Western Persian
|lc3=pes|ld3=पश्चिमी फारसी
|lc4=tgk|ld4=Tajik|ll4=Tajik language
|lc4=tgk|ld4=Tajik|ll4=ताजिक भाषा
|lc5=aiq|ld5=Aimaq|ll5=Aimaq language
|lc5=aiq|ld5=Aimaq|ll5=अइमाक भाषा
|lc6=bhh|ld6=Bukharic|ll6=Bukharic language
|lc6=bhh|ld6=Bukharic|ll6=बुखारिक भाषा
|lc7=deh|ld7=Dehwari|ll7=Dehwari language
|lc7=deh|ld7=Dehwari|ll7=देवारी भाषा
|lc8=drw|ld8=Darwazi|ll8=Darwazi language
|lc8=drw|ld8=Darwazi|ll8=दर्वाजी भाषा
|lc9=haz|ld9=Hazaragi|ll9=Hazaragi language
|lc9=haz|ld9=Hazaragi|ll9=हजरागी भाषा
|lc10=jpr|ld10=Dzhidi|ll10=Dzhidi language
|lc10=jpr|ld10=Dzhidi|ll10= जुडियो (जिडी) भाषा
|lc11=phv|ld11=Pahlavani|=Pahlavani language
|lc11=phv|ld11=Pahlavani|=पहलवानी भाषा
|map=[[चित्र:Persian Language Location Map.png|center|250px]]

|map=[[चित्र:Persian Language Location Map.png|center|250px]]

फारसीलाई मातृभाषाका रूपमा प्रयोग गर्ने वाला क्षेत्र
फारसीलाई मातृभाषाका रूपमा प्रयोग गर्ने वाला क्षेत्र

'''फारसी''' (فارسی), एक [[भाषा]] हो जो [[इरान]], [[ताजकिस्तान]], [[अफगानिस्तान]] र [[उज्बेकिस्तान]]मा बोलिन्छ। यो यी तीन देशहरूको [[राज्यभाषा]] हो र यो भाषा ७.५ करोड मानिसले प्रयोग गर्दछन्। [[भाषा सम्बन्धी परिवार]]को दृष्टिले यो [[हिन्द यूरोपीय]] परिवारको [[हिन्द इरानी]] शाखाको इरानी उपशाखाको सदस्य हो र यसमा [[क्रियापद]] [[वाक्य]]का अन्तमा आउँछ। फारसी संस्कृतसँग धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन्। यो फारसी-अरबी लिपिमा लेखिन्छ। अङ्ग्रेजहरूको आगमनभन्दा पहिला [[भारतीय उपमहाद्वीप]]मा फारसी भाषालाई दरबारी काम तथा लेखनको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। दरबारमा प्रयुक्त हुनाको कारण नैं अफगानिस्तानमा यस भाषालाई ''दारी'' भनिन्छ

'''फारसी''' (فارسی), एक [[भाषा]] हो जो [[इरान|ईरान]], [[ताजकिस्तान|ताजिकिस्तान]], [[अफगानिस्तान]] र [[उज्वेकिस्तान|उज्बेकिस्तान]]मा बोलिन्छ । यो तीन देशहरुको [[राज्यभाषा]] हो र यसलाई ७.५ करोड मानिस प्रयोग गर्दछन्। [[भाषा सम्बन्धी परिवार]]को दृष्टिले यो [[हिन्द यूरोपीय]] परिवारको [[हिन्द ईरानी]] (इंडो ईरानियन) शाखाको ईरानी उपशाखाको सदस्य हो र यसमा [[क्रियापद]] [[वाक्य]]का अन्तमा आउँछ। फारसी संस्कृतसँग धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन् । यो फार्सी-अरबी लिपिमा लेखिन्छ

अंग्रेजहरुको आगमनदेखि पहिला [[भारतीय उपमहाद्वीप]]मा फारसी भाषाको प्रयोग दरबारी कामहरु तथा लेखनको भाषाका रूपमा हुन्थ्यो। दरबारमा प्रयुक्त हुनको कारण नैं अफगानिस्तानमा यस ''दारी'' भनिन्छ ।

== वर्गीकरण ==
== वर्गीकरण ==
यसलाई भारोपीय भाषा परिवारका हिन्द-ईरानी(हिन्द-ईरानी) शाखाका पश्चिमी विभागमा वर्गीकृत गरिन्छ
यसलाई भारोपीय भाषा परिवारका हिन्द-इरानी शाखाका पश्चिमी विभागमा वर्गीकृत गरिएको छ।

== नाम ==
== नाम ==
भारतमा यसलाई फारसी भनिन्छ । यसको मूल नाम ''पारसी'' हो तर अरबका मानिसहरू, जसले फारसमा सातौं शताव्दीका अन्तसम्म अधिकार गर्न लिएको थियो, जसको वर्णमालामा पको शब्द हुँदैन । यस कारणदेखि ती यसलाई फारसी भन्थे र यही नाम भारतमा पनि प्रयुक्त हुन्छ । यूनानी मानिस फार्सलाई पर्सिया (पुरानो ग्रीकमा पर्सिस, Πέρσις) भन्थे । जसका कारण यहाँको भाषा ''पर्सियन'' (Persian) कहलाई । यही नाम अङ्ग्रेजी सहित अन्य यूरोपीय भाषाहरुमा प्रयुक्त हुन्छ ।
यसको मूल नाम ''पारसी'' हो तर अरबका मानिसहरू, जसले फारसमा सातौं शताब्दीका अन्तसम्म आफ्नो अधिकार लिएका थिए उनको वर्णमालामा 'प'अक्षर हुँदैन। अतः यसलाई फारसी भनियो र यही नाम भारतीय उपमहाद्वीपमा पनि प्रयुक्त हुन्छ। यूनानी मानिस फारसलाई पर्सिया (पुरानो ग्रीकमा पर्सिस, Πέρσις) भन्थे। जसकारण यहाँको भाषा ''पर्सियन'' कहलाइयो। यही नाम अङ्ग्रेजी सहित अन्य यूरोपीय भाषाहरुमा प्रयुक्त हुन्छ।

== स्थानीय भाषा र बोलीहरु ==
== स्थानीय भाषा र बोलीहरू ==
* फारसीलाई ताजिकिस्तानमा ''ताजिक'' भनिन्छ र [[सीरिलिक लिपि]]मा लेखिन्छ ।
* फारसीलाई ताजिकिस्तानमा ''ताजिक'' भनिन्छ र [[सीरिलिक लिपि]]मा लेखिन्छ।
* अफगानिस्तानमा यसलाई दारी (दरबारमा प्रयुक्त हुने भाषा) भन्दछन् ।
* अफगानिस्तानमा यसलाई दारी (दरबारमा प्रयुक्त हुने भाषा) भन्दछन्।

=== बोलीहरु ===
=== बोलीहरू ===
लूरी - लूरिस्तानको फारसी

*लूरी - लूरिस्तानको फारसी
तात

*तात
बुखारी

*बुखारी
झीदि (इसरायल)
*झीदि (इजरायल)

== यी पनि हेर्नुहोस् ==
== यी पनि हेर्नुहोस् ==

११:५९, १६ जुन २०२० जस्तै गरी पुनरावलोकन

पारसी
فارسی
उच्चारण[farˈsi]
मूलभाषीइरान, अफगानिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, र बहराइन। यसको साथै इरानी, अफगानी, उज्बेकिस्तानी, र ताजिकिस्तानी डायस्पोरा समुदायद्वारा संयुक्त राज्य अमेरिका, पाकिस्तान, रूस, जर्मनी, क्यानडा, तुर्कमेनिस्तान, फ्रान्स, स्पेन, स्वीडेन, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, कतार, भारत, इजरायल, ब्राजिलटर्कीमा समेत बोलिन्छ।
क्षेत्रमध्यपूर्व, केन्द्रीय एसिया
मातृभाषी वक्तालगभग ५६,०००,००० मातृभाषी (सन् २००६ को अनुमान)
सरकारी दर्जा
नियामक संस्थाफारसी भाषा तथा साहित्य एकेडेमी
अफगानिस्तान विज्ञान एकेडेमी
भाषा सङ्केतहरू
आइएसओ ६३९-१fa
आइएसओ ६३९-२per (B)
fas (T)
आइएसओ ६३९-३विविध:
fas – Persian
prs – पूर्वी फारसी
pes – पश्चिमी फारसी
tgk – Tajik
aiq – Aimaq
bhh – Bukharic
deh – Dehwari
drw – Darwazi
haz – Hazaragi
jpr – Dzhidi
phv – Pahlavani

फारसीलाई मातृभाषाका रूपमा प्रयोग गर्ने वाला क्षेत्र

फारसी (فارسی), एक भाषा हो जो इरान, ताजकिस्तान, अफगानिस्तानउज्बेकिस्तानमा बोलिन्छ। यो यी तीन देशहरूको राज्यभाषा हो र यो भाषा ७.५ करोड मानिसले प्रयोग गर्दछन्। भाषा सम्बन्धी परिवारको दृष्टिले यो हिन्द यूरोपीय परिवारको हिन्द इरानी शाखाको इरानी उपशाखाको सदस्य हो र यसमा क्रियापद वाक्यका अन्तमा आउँछ। फारसी संस्कृतसँग धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन्। यो फारसी-अरबी लिपिमा लेखिन्छ। अङ्ग्रेजहरूको आगमनभन्दा पहिला भारतीय उपमहाद्वीपमा फारसी भाषालाई दरबारी काम तथा लेखनको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। दरबारमा प्रयुक्त हुनाको कारण नैं अफगानिस्तानमा यस भाषालाई दारी भनिन्छ ।

वर्गीकरण

यसलाई भारोपीय भाषा परिवारका हिन्द-इरानी शाखाका पश्चिमी विभागमा वर्गीकृत गरिएको छ।

नाम

यसको मूल नाम पारसी हो तर अरबका मानिसहरू, जसले फारसमा सातौं शताब्दीका अन्तसम्म आफ्नो अधिकार लिएका थिए उनको वर्णमालामा 'प'अक्षर हुँदैन। अतः यसलाई फारसी भनियो र यही नाम भारतीय उपमहाद्वीपमा पनि प्रयुक्त हुन्छ। यूनानी मानिस फारसलाई पर्सिया (पुरानो ग्रीकमा पर्सिस, Πέρσις) भन्थे। जसकारण यहाँको भाषा पर्सियन कहलाइयो। यही नाम अङ्ग्रेजी सहित अन्य यूरोपीय भाषाहरुमा प्रयुक्त हुन्छ।

स्थानीय भाषा र बोलीहरू

• फारसीलाई ताजिकिस्तानमा ताजिक भनिन्छ र सीरिलिक लिपिमा लेखिन्छ।
• अफगानिस्तानमा यसलाई दारी (दरबारमा प्रयुक्त हुने भाषा) भन्दछन्।

बोलीहरू

• लूरी - लूरिस्तानको फारसी
• तात
• बुखारी
• झीदि (इजरायल)

यी पनि हेर्नुहोस्

बाह्य लिङ्कहरू