"पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''पुस्तकालय''' लेखी,छापी,कोरी,खिचि,वा यस्तै अरू विभिन्न माध्यमद्वारा तयार पारिएको पुस्तक, पुस्तिका,अखवार,पत्रिका,नक्सा,चार्ट,फिल्म आदि ज्ञान सामग्री सु-व्यबस्थित रूपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो। पुस्तकालय संस्कृतभाषाको पुस्तक र आलय दुई शब्द मिलेर बनेको हो,यसको अर्थ पुस्तकहरू राखिएको घर भन्ने हुन्छ । [[ब्रिटिस पुस्तकालय]] सङ्ग्रहित सामग्रीको सङ्ख्याको आधारमा [[ठूला पुस्तकालयहरूको सुची|विश्वको सबैभन्दा ठूलो पुस्तकालय]] हो ।
'''पुस्तकालय''' लेखी,छापी,कोरी,खिचि,वा यस्तै अरू विभिन्न माध्यमद्वारा तयार पारिएको पुस्तक, पुस्तिका,अखवार,पत्रिका,नक्सा,चार्ट,फिल्म आदि ज्ञान सामग्री सु-व्यबस्थित रूपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो। पुस्तकालय संस्कृत भाषाको पुस्तक र आलय दुई शब्द मिलेर बनेको हो,यसको अर्थ पुस्तकहरू राखिएको घर भन्ने हुन्छ । [[ब्रिटिस पुस्तकालय]] सङ्ग्रहित सामग्रीको सङ्ख्याको आधारमा [[ठूला पुस्तकालयहरूको सुची|विश्वको सबैभन्दा ठूलो पुस्तकालय]] हो ।
[[File:SanDiegoCityCollegeLearningResource_-_bookshelf.jpg|right|500x1200px]]
[[File:SanDiegoCityCollegeLearningResource_-_bookshelf.jpg|right|500x1200px]]


पङ्क्ति ५: पङ्क्ति ५:
==इतिहास==
==इतिहास==
विश्वमा पुस्तकको इतिहास सगैं पुस्तकालयको इतिहास पनि शुरु भएको पाईन्छ। इ. पू. ५५०० देखि नै पुस्तकालयको प्रारम्भ भएको मानिन्छ।
विश्वमा पुस्तकको इतिहास सगैं पुस्तकालयको इतिहास पनि शुरु भएको पाईन्छ। इ. पू. ५५०० देखि नै पुस्तकालयको प्रारम्भ भएको मानिन्छ।
यस समयमा सुमेरियन र मेसोपोटामियनहरुले गिला माटाका खबटाहरूमा आफ्ना विचारहरू चित्रात्मक लिपिमा लेखी घाममा सुकाएर राख्ने गर्थे।पछि उनीहरूले क्युनिफर्म लिपि विकास गरेर त्यही लिपिमा माटाका खबटाहरूमा लेखेर संग्रह गर्न थाले। खवटे पुस्तकका तिनै संग्रहहरू नै आजका आधुनिक पुस्तकालयका प्राचिन रुप हुन्। <ref name="IPA"> {{cite book |last=अधिकारी |first=इन्द्रप्रसाद |date= |title=पुस्तकालय तथा स्रोतकेन्द्र व्यवस्थापन एवम् सञ्चालन |url= |location= |publisher=साझा प्रकाशन,पुल्चोक |page= |isbn= |accessdate= }}</ref>
यस समयमा सुमेरियन र [[मेसोपोटामिया|मेसोपोटामियन]]हरुले गिला माटाका खबटाहरूमा आफ्ना विचारहरू चित्रात्मक लिपिमा लेखी घाममा सुकाएर राख्ने गर्थे।पछि उनीहरूले क्युनिफर्म लिपि विकास गरेर त्यही लिपिमा माटाका खबटाहरूमा लेखेर संग्रह गर्न थाले। खवटे पुस्तकका तिनै संग्रहहरू नै आजका आधुनिक पुस्तकालयका प्राचिन रुप हुन्। <ref name="IPA"> {{cite book |last=अधिकारी |first=इन्द्रप्रसाद |date= |title=पुस्तकालय तथा स्रोतकेन्द्र व्यवस्थापन एवम् सञ्चालन |url= |location= |publisher=साझा प्रकाशन,पुल्चोक |page= |isbn= |accessdate= }}</ref>


== पुस्तकालयका प्रकारहरू==
== पुस्तकालयका प्रकारहरू==
===व्यक्तिगत पुस्तकालय===
===व्यक्तिगत पुस्तकालय===
नेपालको सबैभन्दा ठूलो व्यक्तिगत पुस्तकालय मदन पुरस्कार पुस्तकालय हो । यसमा झन्डै ४० हजार नेपाली पुस्तकहरू रहेको कुरा डा. अशोक थापाले बताएका छन् । थापा त्यस पुस्तकालयमा ६ वर्षसम्म कार्यरत थिए ।
नेपालको सबैभन्दा ठूलो व्यक्तिगत पुस्तकालय [[मदन पुरस्कार पुस्तकालय]] हो । यसमा झन्डै ४० हजार नेपाली पुस्तकहरू रहेको कुरा डा. अशोक थापाले बताएका छन् । थापा त्यस पुस्तकालयमा ६ वर्षसम्म कार्यरत थिए ।


===राष्ट्रिय सरकारी पुस्तकालय===
===राष्ट्रिय सरकारी पुस्तकालय===

२२:०६, १६ जुन २०२० जस्तै गरी पुनरावलोकन

पुस्तकालय लेखी,छापी,कोरी,खिचि,वा यस्तै अरू विभिन्न माध्यमद्वारा तयार पारिएको पुस्तक, पुस्तिका,अखवार,पत्रिका,नक्सा,चार्ट,फिल्म आदि ज्ञान सामग्री सु-व्यबस्थित रूपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो। पुस्तकालय संस्कृत भाषाको पुस्तक र आलय दुई शब्द मिलेर बनेको हो,यसको अर्थ पुस्तकहरू राखिएको घर भन्ने हुन्छ । ब्रिटिस पुस्तकालय सङ्ग्रहित सामग्रीको सङ्ख्याको आधारमा विश्वको सबैभन्दा ठूलो पुस्तकालय हो ।


इतिहास

विश्वमा पुस्तकको इतिहास सगैं पुस्तकालयको इतिहास पनि शुरु भएको पाईन्छ। इ. पू. ५५०० देखि नै पुस्तकालयको प्रारम्भ भएको मानिन्छ। यस समयमा सुमेरियन र मेसोपोटामियनहरुले गिला माटाका खबटाहरूमा आफ्ना विचारहरू चित्रात्मक लिपिमा लेखी घाममा सुकाएर राख्ने गर्थे।पछि उनीहरूले क्युनिफर्म लिपि विकास गरेर त्यही लिपिमा माटाका खबटाहरूमा लेखेर संग्रह गर्न थाले। खवटे पुस्तकका तिनै संग्रहहरू नै आजका आधुनिक पुस्तकालयका प्राचिन रुप हुन्। [१]

पुस्तकालयका प्रकारहरू

व्यक्तिगत पुस्तकालय

नेपालको सबैभन्दा ठूलो व्यक्तिगत पुस्तकालय मदन पुरस्कार पुस्तकालय हो । यसमा झन्डै ४० हजार नेपाली पुस्तकहरू रहेको कुरा डा. अशोक थापाले बताएका छन् । थापा त्यस पुस्तकालयमा ६ वर्षसम्म कार्यरत थिए ।

राष्ट्रिय सरकारी पुस्तकालय

शैक्षिक संस्थाका पुस्तकालय

संघ संस्थाका पुस्तकालय

सार्वजनिक वा सामुदायिक पुस्तकालय

विशेष पुस्तकालय

डिजिटल पुस्तकालय

अमुर्त पुस्तकालय

सन्दर्भ सामग्रीहरू

  1. अधिकारी, इन्द्रप्रसाद, पुस्तकालय तथा स्रोतकेन्द्र व्यवस्थापन एवम् सञ्चालन, साझा प्रकाशन,पुल्चोक।