"विकिपिडिया:प्रमाणिकता" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Ram Prasad Joshee द्वारा विकिपिडिया:प्रमानिकता पृष्ठलाई विकिपिडिया:प्रमाणिकता मा सारियो |
सा हिज्जे सुधार |
||
पङ्क्ति २: | पङ्क्ति २: | ||
{{Nutshell|विकिपिडियाका कुनै पनि लेखहरूमा सम्पादक वा प्रयोगकर्ताले सामग्री थप्दा भरपर्दो, प्रकाशित वा प्रमाणित स्रोत बाट प्रमानित गरी लेखिएको हुनुपर्छ । यसको अर्थ कुनै पनि लेखमा भएका सामग्रीहरू अन्य कुनै ठाउँबाट प्रमानित भएको हुनैपर्छ । त्यस्तै लेखमा भएका उक्ति, मिति, घटना सम्बन्धित जानकारी सबै सन्दर्भ सामग्री बाट प्रमाणित गरिएको हुनु अत्यन्त आवश्यक छ ।}} |
{{Nutshell|विकिपिडियाका कुनै पनि लेखहरूमा सम्पादक वा प्रयोगकर्ताले सामग्री थप्दा भरपर्दो, प्रकाशित वा प्रमाणित स्रोत बाट प्रमानित गरी लेखिएको हुनुपर्छ । यसको अर्थ कुनै पनि लेखमा भएका सामग्रीहरू अन्य कुनै ठाउँबाट प्रमानित भएको हुनैपर्छ । त्यस्तै लेखमा भएका उक्ति, मिति, घटना सम्बन्धित जानकारी सबै सन्दर्भ सामग्री बाट प्रमाणित गरिएको हुनु अत्यन्त आवश्यक छ ।}} |
||
नेपाली विकिपिडियामा ''' |
नेपाली विकिपिडियामा '''प्रमाणिकता''' वा '''Verifiability''' भन्नाले यस ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने, विषयलाई भनिएको हो । प्रमाणिकताले अध्ययनकर्तालाई यहाँको सामग्री अर्को कुन ठाउँमा उक्त जानकारी प्रकाश पारिएको छ भन्ने कुराको जानकारी दिन सक्छ । यसका साथै [[विकिपिडिया:मूलअनुसन्धानमा लेख निषेध|मूल अनुसन्धान]] पनि विकिपिडियामा निशेष छ, यसको अर्थ सम्पादकहरूले आफूले भोगेका, लागेका, सोचेका र स्व अनुसन्धान बाट सामग्री थप्न निशेष छ । सम्पादकलाई आफूले लेख्दै गरेको सामग्री ठीक छ भन्ने लागे पनि उक्त सामग्री प्रमाणित गरिएकै हुनुपर्छ । लेख लेखिँदा [[विकिपिडिया:तटस्थ दृष्टिकोण|तटस्थ]] हुनु पनि जरुरी छ । |
||
प्रमाणिकता, [[विकिपिडिया:मूलअनुसन्धानमा लेख निषेध|मूल अनुसन्धान]] र [[विकिपिडिया:तटस्थ दृष्टिकोण|तटस्थ]] विकिपिडियाको मुख्य नीति हुन् । यस नीतिसँगै कपिराइट नियम पनि महत्त्वपूर्ण नीति हो । |
|||
{{काम जारी}} |
{{काम जारी}} |
२०:०७, १३ जुलाई २०२० जस्तै गरी पुनरावलोकन
यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीतिलाई जनाउँदछ। यो पृष्ठ सामुदायिक छलफलको आधारमा बनाइएकोले यसलाई सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ। यस पृष्ठमा कुनै पनि परिवर्तन गर्नुभन्दा पहिले समुदाय सदस्यहरूको सहमति हुनु नितान्त आवश्यक छ। |
कुल मिलाएर भन्दा: विकिपिडियाका कुनै पनि लेखहरूमा सम्पादक वा प्रयोगकर्ताले सामग्री थप्दा भरपर्दो, प्रकाशित वा प्रमाणित स्रोत बाट प्रमानित गरी लेखिएको हुनुपर्छ । यसको अर्थ कुनै पनि लेखमा भएका सामग्रीहरू अन्य कुनै ठाउँबाट प्रमानित भएको हुनैपर्छ । त्यस्तै लेखमा भएका उक्ति, मिति, घटना सम्बन्धित जानकारी सबै सन्दर्भ सामग्री बाट प्रमाणित गरिएको हुनु अत्यन्त आवश्यक छ । |
नेपाली विकिपिडियामा प्रमाणिकता वा Verifiability भन्नाले यस ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने, विषयलाई भनिएको हो । प्रमाणिकताले अध्ययनकर्तालाई यहाँको सामग्री अर्को कुन ठाउँमा उक्त जानकारी प्रकाश पारिएको छ भन्ने कुराको जानकारी दिन सक्छ । यसका साथै मूल अनुसन्धान पनि विकिपिडियामा निशेष छ, यसको अर्थ सम्पादकहरूले आफूले भोगेका, लागेका, सोचेका र स्व अनुसन्धान बाट सामग्री थप्न निशेष छ । सम्पादकलाई आफूले लेख्दै गरेको सामग्री ठीक छ भन्ने लागे पनि उक्त सामग्री प्रमाणित गरिएकै हुनुपर्छ । लेख लेखिँदा तटस्थ हुनु पनि जरुरी छ ।
प्रमाणिकता, मूल अनुसन्धान र तटस्थ विकिपिडियाको मुख्य नीति हुन् । यस नीतिसँगै कपिराइट नियम पनि महत्त्वपूर्ण नीति हो ।
यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो पृष्ठलाई अन्तिम सम्पादन Nirajan pant (वार्ता • योगदान) द्वारा (३ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण) |