"फारसी भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
भाषा/व्याकरण सुधार
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५: पङ्क्ति ५:
|image=[[चित्र:Farsi.svg|160px]]
|image=[[चित्र:Farsi.svg|160px]]
|caption=फारसी-अरबी लिपिमा '''Fārsi''' (स्थानीय नाम) ([[नास्तालिक लिपि|Nasta‘liq]] शैली)
|caption=फारसी-अरबी लिपिमा '''Fārsi''' (स्थानीय नाम) ([[नास्तालिक लिपि|Nasta‘liq]] शैली)
|states= [[इरान|इरान]], [[अफगानिस्तान]], [[ताजकिस्तान|ताजिकिस्तान]], [[उज्बेकिस्तान]], र [[बहराइन]]। यसको साथै इरानी, अफगानी, उज्बेकिस्तानी, र ताजिकिस्तानी [[इरानी डायस्पोरा|डायस्पोरा]] समुदायद्वारा [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य अमेरिका]], [[पाकिस्तान|पाकिस्तान]], [[रूस]], [[जर्मनी|जर्मनी]], [[क्यानडा|क्यानडा]], [[तुर्कमेनिस्तान]], [[फ्रान्स]], [[स्पेन]], [[स्वीडेन]], [[दुबई|संयुक्त अरब इमिरेट्स]], [[कुवेत]], [[बहराइन]], [[कतार]], [[भारत]], [[इजरायल]], [[ब्राजिल]] र [[टर्की]]मा समेत बोलिन्छ।
|states= [[इरान|इरान]], [[अफगानिस्तान]], [[ताजकिस्तान|ताजिकिस्तान]], [[उज्वेकिस्तान|उज्बेकिस्तान]], र [[बहराइन]]। यसको साथै इरानी, अफगानी, उज्बेकिस्तानी, र ताजिकिस्तानी [[इरानी डायस्पोरा|डायस्पोरा]] समुदायद्वारा [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य अमेरिका]], [[पाकिस्तान|पाकिस्तान]], [[रूस]], [[जर्मनी|जर्मनी]], [[क्यानडा|क्यानडा]], [[तुर्कमेनिस्तान]], [[फ्रान्स]], [[स्पेन]], [[स्वीडेन]], [[दुबई|संयुक्त अरब इमिरेट्स]], [[कुवेत]], [[बहराइन]], [[कतार]], [[भारत]], [[इजरायल]], [[ब्राजिल]] र [[टर्की]]मा समेत बोलिन्छ।
|region=[[मध्यपूर्व]], [[केन्द्रीय एसिया]]
|region=[[मध्यपूर्व]], [[केन्द्रीय एसिया]]
|speakers= लगभग ५६,०००,००० मातृभाषी (सन् २००६ को अनुमान)
|speakers= लगभग ५६,०००,००० मातृभाषी (सन् २००६ को अनुमान)
पङ्क्ति २९: पङ्क्ति २९:
<center><small>फारसीलाई मातृभाषाका रूपमा प्रयोग गर्ने वाला क्षेत्र </center></small>
<center><small>फारसीलाई मातृभाषाका रूपमा प्रयोग गर्ने वाला क्षेत्र </center></small>
}}
}}
'''फारसी''' (فارسی), एक [[भाषा]] हो जो [[इरान]], [[ताजकिस्तान]], [[अफगानिस्तान]] र [[उज्बेकिस्तान]]मा बोलिन्छ। यो यी तीन देशहरूको [[राज्यभाषा]] हो र यो भाषा ७.५ करोड मानिसले प्रयोग गर्दछन्। [[भाषा सम्बन्धी परिवार]]को दृष्टिले यो [[हिन्द यूरोपीय]] परिवारको [[हिन्द इरानी]] शाखाको इरानी उपशाखाको सदस्य हो र यसमा [[क्रियापद]] [[वाक्य]]का अन्तमा आउँछ। फारसी संस्कृतसँग धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन्। यो फारसी-अरबी लिपिमा लेखिन्छ। अङ्ग्रेजहरूको आगमनभन्दा पहिला [[भारतीय उपमहाद्वीप]]मा फारसी भाषालाई दरबारी काम तथा लेखनको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। दरबारमा प्रयुक्त हुनाको कारण नैं अफगानिस्तानमा यस भाषालाई ''दारी'' भनिन्छ ।
'''फारसी''' (فارسی), एक [[भाषा]] हो जो [[इरान]], [[ताजकिस्तान]], [[अफगानिस्तान]] र [[उज्वेकिस्तान|उज्बेकिस्तान]]मा बोलिन्छ। यो यी तीन देशहरूको [[राज्यभाषा]] हो र यो भाषा ७.५ करोड मानिसले प्रयोग गर्दछन्। [[भाषा सम्बन्धी परिवार]]को दृष्टिले यो [[हिन्द यूरोपीय]] परिवारको [[हिन्द इरानी]] शाखाको इरानी उपशाखाको सदस्य हो र यसमा [[क्रियापद]] [[वाक्य]]का अन्तमा आउँछ। फारसी संस्कृतसँग धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन्। यो फारसी-अरबी लिपिमा लेखिन्छ। अङ्ग्रेजहरूको आगमनभन्दा पहिला [[भारतीय उपमहाद्वीप]]मा फारसी भाषालाई दरबारी काम तथा लेखनको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। दरबारमा प्रयुक्त हुनाको कारण नैं अफगानिस्तानमा यस भाषालाई ''दारी'' भनिन्छ ।


== वर्गीकरण ==
== वर्गीकरण ==

१५:३३, २५ जुलाई २०२० जस्तै गरी पुनरावलोकन

पारसी
فارسی
उच्चारण[farˈsi]
मूलभाषीइरान, अफगानिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, र बहराइन। यसको साथै इरानी, अफगानी, उज्बेकिस्तानी, र ताजिकिस्तानी डायस्पोरा समुदायद्वारा संयुक्त राज्य अमेरिका, पाकिस्तान, रूस, जर्मनी, क्यानडा, तुर्कमेनिस्तान, फ्रान्स, स्पेन, स्वीडेन, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, कतार, भारत, इजरायल, ब्राजिलटर्कीमा समेत बोलिन्छ।
क्षेत्रमध्यपूर्व, केन्द्रीय एसिया
मातृभाषी वक्तालगभग ५६,०००,००० मातृभाषी (सन् २००६ को अनुमान)
सरकारी दर्जा
नियामक संस्थाफारसी भाषा तथा साहित्य एकेडेमी
अफगानिस्तान विज्ञान एकेडेमी
भाषा सङ्केतहरू
आइएसओ ६३९-१fa
आइएसओ ६३९-२per (B)
fas (T)
आइएसओ ६३९-३विविध:
fas – Persian
prs – पूर्वी फारसी
pes – पश्चिमी फारसी
tgk – Tajik
aiq – Aimaq
bhh – Bukharic
deh – Dehwari
drw – Darwazi
haz – Hazaragi
jpr – Dzhidi
phv – Pahlavani

फारसीलाई मातृभाषाका रूपमा प्रयोग गर्ने वाला क्षेत्र

फारसी (فارسی), एक भाषा हो जो इरान, ताजकिस्तान, अफगानिस्तानउज्बेकिस्तानमा बोलिन्छ। यो यी तीन देशहरूको राज्यभाषा हो र यो भाषा ७.५ करोड मानिसले प्रयोग गर्दछन्। भाषा सम्बन्धी परिवारको दृष्टिले यो हिन्द यूरोपीय परिवारको हिन्द इरानी शाखाको इरानी उपशाखाको सदस्य हो र यसमा क्रियापद वाक्यका अन्तमा आउँछ। फारसी संस्कृतसँग धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन्। यो फारसी-अरबी लिपिमा लेखिन्छ। अङ्ग्रेजहरूको आगमनभन्दा पहिला भारतीय उपमहाद्वीपमा फारसी भाषालाई दरबारी काम तथा लेखनको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। दरबारमा प्रयुक्त हुनाको कारण नैं अफगानिस्तानमा यस भाषालाई दारी भनिन्छ ।

वर्गीकरण

यसलाई भारोपीय भाषा परिवारका हिन्द-इरानी शाखाका पश्चिमी विभागमा वर्गीकृत गरिएको छ।

नाम

यसको मूल नाम पारसी हो तर अरबका मानिसहरू, जसले फारसमा सातौं शताब्दीका अन्तसम्म आफ्नो अधिकार लिएका थिए उनको वर्णमालामा 'प'अक्षर हुँदैन। अतः यसलाई फारसी भनियो र यही नाम भारतीय उपमहाद्वीपमा पनि प्रयुक्त हुन्छ। यूनानी मानिस फारसलाई पर्सिया (पुरानो ग्रीकमा पर्सिस, Πέρσις) भन्थे। जसकारण यहाँको भाषा पर्सियन कहलाइयो। यही नाम अङ्ग्रेजी सहित अन्य यूरोपीय भाषाहरुमा प्रयुक्त हुन्छ।

स्थानीय भाषा र बोलीहरू

  • फारसीलाई ताजिकिस्तानमा ताजिक भनिन्छ र सीरिलिक लिपिमा लेखिन्छ।
  • अफगानिस्तानमा यसलाई दारी (दरबारमा प्रयुक्त हुने भाषा) भन्दछन्।

बोलीहरू

  • लूरी - लूरिस्तानको फारसी
  • तात
  • बुखारी
  • झीदि (इजरायल)

यी पनि हेर्नुहोस्

बाह्य लिङ्कहरू