"सोल्टी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-लिंकहरू +लिङ्कहरू)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १: पङ्क्ति १:
विहाह पश्चात दम्पतिका [[भाइ]] र [[बहिनी]]ले एक आपसमा लगाउने साइनो '''सोल्टी''' हो । उदाहरणको लागि राम र शर्मिलाको बिवाह पश्चात, रामको भाइ बहिनीले शर्मिलाको भाइलाई सोल्टी नाता लगाउँछन् । त्यस्तै शर्मिलाको भाइ बहिनीले रामको भाइलाई सोल्टी नाता लगाउँछन् । यसै गरी बहिनीलाई [[सोल्टीनी]] नाता लाग्दछ । [[दाजु]] र [[दिदी]]को लागि भने कतै कतै यो साईनो प्रयोग गरेको देखिएता पनि त्यति प्रचलित छैन । यो नाता [[ठकुरी]] र [[मगर]], [[गरूङ् जाति|गुरुङ]] हरूमा आम रूपमा प्रयोग हुन्छ भने , [[क्षत्री]], [[ब्राह्मण]], नेवार, राई लिम्बु हरूमा त्यति प्रयोग भएको पाईदैन ।
विहाह पश्चात दम्पतिका [[भाइ]] र [[बहिनी]]ले एक आपसमा लगाउने साइनो '''सोल्टी''' हो । उदाहरणको लागि राम र शर्मिलाको बिवाह पश्चात, रामको भाइ बहिनीले शर्मिलाको भाइलाई सोल्टी नाता लगाउँछन् । त्यस्तै शर्मिलाको भाइ बहिनीले रामको भाइलाई सोल्टी नाता लगाउँछन् । यसै गरी बहिनीलाई [[सोल्टिनी|सोल्टीनी]] नाता लाग्दछ । [[दाजु]] र [[दिदी]]को लागि भने कतै कतै यो साईनो प्रयोग गरेको देखिएता पनि त्यति प्रचलित छैन । यो नाता [[ठकुरी]] र [[मगर जाति|मगर]], [[गरूङ् जाति|गुरुङ]] हरूमा आम रूपमा प्रयोग हुन्छ भने , [[क्षत्री]], [[ब्राह्मण]], नेवार, राई लिम्बु हरूमा त्यति प्रयोग भएको पाईदैन ।
==यि पनि हेर्नुहोस्==
==यि पनि हेर्नुहोस्==
{{नाताहरू}}
{{नाताहरू}}

२३:०८, २६ जुलाई २०२० जस्तै गरी पुनरावलोकन

विहाह पश्चात दम्पतिका भाइबहिनीले एक आपसमा लगाउने साइनो सोल्टी हो । उदाहरणको लागि राम र शर्मिलाको बिवाह पश्चात, रामको भाइ बहिनीले शर्मिलाको भाइलाई सोल्टी नाता लगाउँछन् । त्यस्तै शर्मिलाको भाइ बहिनीले रामको भाइलाई सोल्टी नाता लगाउँछन् । यसै गरी बहिनीलाई सोल्टीनी नाता लाग्दछ । दाजुदिदीको लागि भने कतै कतै यो साईनो प्रयोग गरेको देखिएता पनि त्यति प्रचलित छैन । यो नाता ठकुरीमगर, गुरुङ हरूमा आम रूपमा प्रयोग हुन्छ भने , क्षत्री, ब्राह्मण, नेवार, राई लिम्बु हरूमा त्यति प्रयोग भएको पाईदैन ।

यि पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू