"डेजी शाह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी ) |
||
पङ्क्ति ११: | पङ्क्ति ११: | ||
| yearsactive = २००५-वर्तमान |
| yearsactive = २००५-वर्तमान |
||
}} |
}} |
||
'''डेजी शाह''' (जन्म १९८४<ref name=filmibeat>http://www.filmibeat.com/celebs/daisy-shah/biography.html</ref> [[मुम्बई]]मा भएको हो । |
'''डेजी शाह''' (जन्म १९८४<ref name=filmibeat>http://www.filmibeat.com/celebs/daisy-shah/biography.html</ref> [[मुम्बई]]मा भएको हो । उनी <ref name=BIO/>) एक भारतीय मोडल, नतर्की<ref name=IBN>[http://ibnlive.in.com/photogallery/15145.html Dancer, model, 'Jai Ho' heroine: Who is Daisy Shah? - IBNLive]</ref> र चलचित्र अभिनेत्री हुन ।<ref name=BIO>[http://entertainment.oneindia.in/celebs/daisy-shah/biography.html Daisy Shah Biography, Daisy Shah - Biography at Oneindia]</ref><ref name=DNA>[http://www.dnaindia.com/entertainment/report-will-salman-khan-s-jai-ho-girl-daisy-shah-make-it-big-in-bollywood-1954456 Will Salman Khan's 'Jai Ho' girl Daisy Shah make it big in Bollywood? - Entertainment - DNA]</ref> उनले कोरियोग्राफर [[गणेश आचार्य]]को सहायक भएर १० वर्ष कार्य गरेकी छिन ।<ref name=TopCelebs>[http://topcelebs.org/daisy-shah-biography/ Daisy Shah Biography - TopCelebs]</ref> उनले आफ्नो अभिनय सुरूवात अतिथि भूमिकामा बहुभाषिक चलचित्र ''बन्दे मातरम'' सन् २०१० बाट गरिन । तर उनको पहिलो सफल चलचित्र भने सन् २०११ मा प्रदर्शन गरिएको [[कन्नड सिनेमा|कन्नड]] चलचित्र ''[[बडिगार्ड (२०११ कन्नड चलचित्र)|बडिगार्ड]]'' रह्यो जसमा उनले मुख्य भूमिकामा थिइन ।<ref name =SpellCeleb>{{cite web|title=Daisy Shah Biography|url=http://spellceleb.com/daisy-shah-hate-story-3-wiki-marriage-personal-life-profile/|website=spellceleb.com|ref=Her acting career got boost up from a Kannada movie “Bodyguard}}</ref> त्यसपछि उनी बलिउड क्षेत्रमा सलमान खानसँग ''[[जय हो (चलचित्र)|जय हो]]'' चलचित्रबाट सन् २०१४ मा गरिन ।<ref name="DNA"/> वर्तमानमा उनी ''[[हेट स्टोरी ३]]'' चलचित्रमा भूमिका गर्दै छिन ।<ref>{{cite news|title=Watch Zareen Khan & Daisy Shah in Hot ever before-'Hate Story 3' Official Trailer|url=http://www.firstshowreview.com/2015/10/watch-zareen-khan-daisy-shah-in-hot.html|accessdate=16 October 2015}}</ref> |
||
==प्रारम्भिक जीवन== |
==प्रारम्भिक जीवन== |
२३:१०, २६ जुलाई २०२० जस्तै गरी पुनरावलोकन
डेजी शाह | |
---|---|
जन्म | मुम्बई, महाराष्ट्र, भारत | २५ अगस्ट १९८४
वासस्थान | भारत |
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री, मोडल, नतर्की, कोरियोग्राफर |
कार्यकाल | २००५-वर्तमान |
डेजी शाह (जन्म १९८४[१] मुम्बईमा भएको हो । उनी [२]) एक भारतीय मोडल, नतर्की[३] र चलचित्र अभिनेत्री हुन ।[२][४] उनले कोरियोग्राफर गणेश आचार्यको सहायक भएर १० वर्ष कार्य गरेकी छिन ।[५] उनले आफ्नो अभिनय सुरूवात अतिथि भूमिकामा बहुभाषिक चलचित्र बन्दे मातरम सन् २०१० बाट गरिन । तर उनको पहिलो सफल चलचित्र भने सन् २०११ मा प्रदर्शन गरिएको कन्नड चलचित्र बडिगार्ड रह्यो जसमा उनले मुख्य भूमिकामा थिइन ।[६] त्यसपछि उनी बलिउड क्षेत्रमा सलमान खानसँग जय हो चलचित्रबाट सन् २०१४ मा गरिन ।[४] वर्तमानमा उनी हेट स्टोरी ३ चलचित्रमा भूमिका गर्दै छिन ।[७]
प्रारम्भिक जीवन
फिल्मोग्राफी
सन्दर्भ सामग्रीहरू
- ↑ http://www.filmibeat.com/celebs/daisy-shah/biography.html
- ↑ २.० २.१ Daisy Shah Biography, Daisy Shah - Biography at Oneindia
- ↑ Dancer, model, 'Jai Ho' heroine: Who is Daisy Shah? - IBNLive
- ↑ ४.० ४.१ Will Salman Khan's 'Jai Ho' girl Daisy Shah make it big in Bollywood? - Entertainment - DNA
- ↑ Daisy Shah Biography - TopCelebs
- ↑ "Daisy Shah Biography", spellceleb.com।
- ↑ "Watch Zareen Khan & Daisy Shah in Hot ever before-'Hate Story 3' Official Trailer", अन्तिम पहुँच १६ अक्टोबर २०१५।
बाह्य लिङ्कहरू
विकिमिडिया कमन्समा डेजी शाह सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यो पनि हेर्नुहोस्