"दायित्व" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
पङ्क्ति १: पङ्क्ति १:
{{लेखा}}
{{लेखा}}
'''दायित्व''' ({{Lang-en|Liability}}) लाई विगतको लेनदेन वा घटनाबाट उत्पन्न संस्थाको दायित्व भनेर परिभाषित गरिएको छ, जसको फरफारकको लागी संस्थाले [[सम्पत्ति]] को हस्तांतरण वा प्रयोग, सेवा व्यवस्था वा भविष्यमा आर्थिक लाभको प्रयोग गर्नु पर्ने हुन्छ ।<ref>[http://ican.org.np/_downloads/accstd/NAS1.pdf दायित्व]</ref>
'''दायित्व''' ({{Lang-en|Liability}}) लाई विगतको लेनदेन वा घटनाबाट उत्पन्न संस्थाको दायित्व भनेर परिभाषित गरिएको छ, जसको फरफारकको लागि संस्थाले [[सम्पत्ति]] को हस्तांतरण वा प्रयोग, सेवा व्यवस्था वा भविष्यमा आर्थिक लाभको प्रयोग गर्नु पर्ने हुन्छ ।<ref>[http://ican.org.np/_downloads/accstd/NAS1.pdf दायित्व]</ref>


== दायित्वको वर्गिकरण ==
== दायित्वको वर्गिकरण ==
वित्तीय प्रयोजनको लागी दायित्वलाई निम्न दुइ वर्गमा वर्गिकरण गरिन्छ ।
वित्तीय प्रयोजनको लागि दायित्वलाई निम्न दुइ वर्गमा वर्गिकरण गरिन्छ ।
=== चालु दायित्व ===
=== चालु दायित्व ===
{{मुख्य|चालु दायित्व}}
{{मुख्य|चालु दायित्व}}

००:२०, २७ जुलाई २०२० जस्तै गरी पुनरावलोकन

दायित्व (अङ्ग्रेजी: Liability) लाई विगतको लेनदेन वा घटनाबाट उत्पन्न संस्थाको दायित्व भनेर परिभाषित गरिएको छ, जसको फरफारकको लागि संस्थाले सम्पत्ति को हस्तांतरण वा प्रयोग, सेवा व्यवस्था वा भविष्यमा आर्थिक लाभको प्रयोग गर्नु पर्ने हुन्छ ।[१]

दायित्वको वर्गिकरण

वित्तीय प्रयोजनको लागि दायित्वलाई निम्न दुइ वर्गमा वर्गिकरण गरिन्छ ।

चालु दायित्व

चालु दायित्व भन्नाले व्यवसायसँग सम्बन्धी सम्पूर्ण दायित्वहरू पर्दछन् जुन संस्थाले एक आर्थिक वर्ष भित्र वा सञ्चालन चक्र भित्र मध्ये जुन लामो छ सो अवधीमा चुक्ता हुने गर्दछ । 

गैह्र चालु दायित्व

सन्दर्भ साम्रगीहरु

थप हेर्नुहोस्