सामग्रीमा जानुहोस्

"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
सा (रोबोट : हिज्जे मिलाउँदै)
|allegiance = {{flagicon|नेपाल}} [[नेपाली]]
|rank = कर्णेल
|battles = [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल-अंग्रेजअङ्ग्रेज युद्ध]] (पाल्पा-बुटबल)
|birth_date = वि.सं. १८५२, चैत्र कृष्ण प्रतिपदा, बिहीबार
|birth_place = [[नेपाल]]
|relations = [[नयनसिंह थापा|नैनसिंह थापा]] (बुवा)<br>[[भीमसेन थापा]] (ठूलोबुवा)<br>[[माथवरसिंह थापा]] (भाइ)
}}
'''उजीर सिंह थापा''' (कहीं कहीं '''वजीर सिंह थापा''' भनिएका) [[पाल्पा जिल्ला|पाल्पा]]का बडाहाकिम थिए । उनले [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल अंग्रेजअङ्ग्रेज युद्ध]]मा [[बुटवल उपमहानगरपालिका|बुटबल]]-[[पाल्पा जिल्ला|पाल्पा]]को मोर्चा सम्हालेका थिए । अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र [[पाल्पा जिल्ला|पाल्पा]]को [[रणउजीश्वरी भगवती मन्दिर|रणउजेश्वरी भगवती मन्दिर]] उनले नै बनाएका हुन् । [[पाल्पा जिल्ला|पाल्पा]]मा [[भगवतीजात्रा]]को प्रचलन रहेको छ ।<ref name="annapurnapost">http://annapurnapost.com/news/70416</ref> अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ ।
[[File:Ujir Singh Thapa.jpg|thumb|युवक उजीरसिंह थापा]]
 
 
[[श्रेणी:नेपाल]]
[[श्रेणी:बिशालविशाल नेपाल]]
[[श्रेणी:नेपालको इतिहास]]
[[श्रेणी:नेपालको एकीकरणकाल]]
८३,७१४

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/850919" बाट अनुप्रेषित