"नेपालको राष्ट्रपति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ३४: पङ्क्ति ३४:
!दिन
!दिन
|- style="background:#EEEEEE"
|- style="background:#EEEEEE"
! style="background:{{Nepali Congress/meta/color}}; color:white;"| 2
! style="background:{{Nepali Congress/meta/color}}; color:white;"| 1
|[[File:Dr. Ram Baran Yadav.jpg|60px]]
|[[File:Dr. Ram Baran Yadav.jpg|60px]]
|'''[[रामवरण यादव]]'''<br />
|'''[[रामवरण यादव]]'''<br />
पङ्क्ति ४२: पङ्क्ति ४२:
|[[नेपाली कांग्रेस]]
|[[नेपाली कांग्रेस]]
|- style="background:#EEEEEE"
|- style="background:#EEEEEE"
! style="background:{{Communist Party of Nepal (Unified Marxist-Leninist)/meta/color}}; color:white;"| 3
! style="background:{{Communist Party of Nepal (Unified Marxist-Leninist)/meta/color}}; color:white;"| 2
|[[File:Vidhya_Bhandari2.JPG|60px]]
|[[File:Vidhya_Bhandari2.JPG|60px]]
|'''[[विद्यादेवी भण्डारी|विद्या देवी भण्डारी]]'''<br />
|'''[[विद्यादेवी भण्डारी|विद्या देवी भण्डारी]]'''<br />

१२:५३, १२ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

संघीय प्रजातान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति
नेपालको निशाना छाप
बहालवाला
विद्यादेवी भण्डारी
२८ अक्टोबर २०१५ देखि
सम्बोधनसम्माननीय
निवासशितल निवास
नियुक्तिकर्ताअप्रत्यक्ष निर्वाचन
अवधि५ वर्ष
प्रथम पदाधिकारीरामवरण यादव
गठन28 मे 2008; १५ वर्ष पहिले (2008-०५-28)
तलबने.रू १,०९,४१० (मासिक) [१]
वेबसाइटwww.presidentofnepal.gov.np

संघीय प्रजातान्त्रिक गणतन्त्र नेपालको प्रमुख पद राष्ट्रपति हुन्छ । खासमा यो पद बि.स. २०६४ देखि देश संघीय प्रजातान्त्रिक गणतन्त्र घोषित भएपछी घोषणा गरिएको हो । यस पदमा सन् २००८ देखि रामवरण यादव हुनुहुन्थ्यो । हाल २०१५ अक्टूबर २८देखि यस पदमा विद्यादेवी भण्डारी हुनुहुन्छ । साधारणतया राष्ट्रपतिलाई सम्बोधित गर्दा सम्माननीय लगाईन्छ ।

संघीय लोकतान्त्रिक गणराज्य नेपालका राष्ट्रपति

क्र.सं. चित्र नाम
(जन्म–मृत्यु)
पदावधि राजनीतिक दल
पदभार ग्रहण पद समाप्त दिन
1 रामवरण यादव
२३ जुलाई २००८ २९ अक्टुबर २०१५ २६५४ नेपाली कांग्रेस
2 विद्या देवी भण्डारी
२९ अक्टोबर

२०१५

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

नवीनतम चुनाव

राष्ट्रपतीय चुनाव
Source:www.nepalnews.com[२]

उम्मेदवार दल मत (पहिलो चरणमा) मत (दोस्रो चरणमा)
रामवरण यादव नेपाली कांग्रेस
नेपाल कम्युनिष्ट पार्टी
मधेसी जन अधिकार फोरम [३]
२८३ ३०८
रामराजाप्रसाद सिंह नेपाल कम्युनिष्ट पार्टी (माओवादी) २७० २८२
अबैध मत २४

सन्दर्भ सामग्री

  1. "सरकारी पदहरूमा रहेका बरिस्ठ कर्मचारीहरूको पारिश्रमिक", एजुकेसन संजाल, ०३ अगस्ट २०१३, अन्तिम पहुँच ०३ अगस्ट २०१३ 
  2. "Jha Becomes Nepal's First Vice President; Re-Polling for President set for Monday", Nepal News, २००८-०७-१९, अन्तिम पहुँच २००८-०७-२१ 
  3. "Voting for President, Vice President Completes 16 CA Members Absent", Nepal News, २००८-०८-१९, अन्तिम पहुँच २००८-०७-२१ 

यो पनि हेर्नुहोस्