"इस्वी सम्वत्" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
'''इस्वी सम्बत''' वा '''ग्रेगोरी पात्रो''' विश्वमा प्रयोग गरिने अन्तर्राष्ट्रिय [[सम्बत]] हो । यो संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने [[पात्रो|क्यालेन्डर]] हो। यो [[जुलियनजुली सम्बत]]को रूपान्तरण हो।
 
इस्वी सम्बत'रको मूल एकाइ [[दिन]] हुन्छ। ३६५ दिनहरूको एक [[वर्ष]] हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई '''अधिक वर्ष''' (लिप इअर) भनिन्छ। सूर्यमाथि आधारित पञ्चाङ्ग हर १४६,०९७ दिनपछि दोहोरिन्छ। यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ [[हप्ता|सप्ताह]] (७ दिन)को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ [[घण्टा]], ४९ [[मिनेट]] र १२ [[सेकेण्ड]] हुन्छन्।
१,१२८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/862792" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प