"चन्द" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
प्रचारबाजी
(प्रचारबाजी, स्रोत नखुलेको)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(प्रचारबाजी)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
यसरी मिथिलाबाट फैलिएका महर्षि [[गौतम ऋषि|गौतम]]का सन्ततीहरू अर्थात सुरुवाती समयका [[गौतम गोत्र|गौतम]] गोत्रीहरू समयको अन्तरालसँगै मिथिलामा संख्यात्मक हिसाबले बढ्दै गए । चारै तिर फैलिदै जाने क्रममा मिथिला पछी गौतम गोत्रीहरूको संख्यात्मक विकास प्राचिनकालको [[लुम्बिनी]] क्षेत्रमा भएको देखिन्छ । गौतम गोत्रीहरूको संख्यात्मक विकाससँगै लुम्बिनीमा गौतम गोत्री क्षेत्रियहरूको राजवंश नै स्थापना भयो । त्यस राजवंशलाई [[शाक्य वंश]] भन्ने गरिन्छ । त्यही शाक्य वंशका एक जना राजा शुद्धोधनका जेठा छोराको रुपमा राजकुमार शिद्धार्थको जन्म भएको थियो । राजकुमार शिद्धार्थ पछि गएर भगवान [[गौतम बुद्ध]] कहलिए । गौतम गोत्रीहरूको सभ्यता अत्यन्त शिखरमा पुगेका बखत लुम्विनीमा विदुशक नामका राजाले गरेको आक्रमणबाट लुम्विनी सभ्यता समाप्त भयो । त्यस समयमा करिब ७७,००० मान्छेको ज्यान गयो । त्यस आम हत्यामा सबैभन्दा बढी गौतम गोत्रीहरूको मृत्यु भएको थियो । त्यो महाविनासबाट बचेर भागेका गौतम गोत्रीहरू वर्तमान भारतको [[इलाहाबाद]] नजिकै पर्ने कन्नौज क्षेत्रमा गइ बसोवास गर्न थाले । यसरी कन्नौज आइ बसोवास गर्ने गौतम गोत्रीहरूमा केही मिथिलाबाट सिधै आएका र केही लुम्विनीको महाविनासबाट बच्न भनि आएका थिए । कन्नौज हाल भारतको [[उत्तर प्रदेश]] राज्य अन्तर्गत पर्दछ । अहिले कन्नौज अवस्थित जिल्लाको नाम नै [[कन्नौज जिल्ला]] रहेको छ । यसको प्राचिन नाम कान्यकुब्ज थियो । आधिकारिक इतिहास अनुसार कन्नौज [[विक्रम सम्वत्|विक्रम संवत]]को सातौं शताब्दीमा सम्राट हर्षवर्धनको सामराज्यको राजधानी थियो । यो स्थान गौतम गोत्री [[क्षेत्री|क्षेत्रीय]] तथा [[ब्राह्मण]]हरूको इतिहास उजागर गर्ने एक प्रमुख स्थानको रुपमा रहेको छ । प्राचिन ग्रन्थहरूले उल्लेख गरे अनुसार कन्नौजमा सम्राट हर्षवर्द्धनको कब्जा हुनुपूर्व र हर्षवर्द्धन पछि त्यहाँ गौतम गोत्री हिन्दूहरूको शासन थियो । गौतम गोत्रीहरूले त्यस क्षेत्रमा एक समृद्ध र सभ्य राज्य खडा गरी राजकाज गरेका थिए । त्यस समयको कन्नौजी राजवंशलाई गहडवाला राजवंश भनिन्थ्यो । यस राजवंशले वि.सं. १११३ सम्म राज्य गरेको र यस वंशका अन्तिम राजा जय चन्द थिए । यस राजवंशको इतिहासले प्रष्ट बताउँछ कि चन्दहरूको थर १० शताब्दीको अघिबाट नै चन्द भनी प्रयोग गर्न थालिएको थियो । करिब दशौं शताब्दीको अन्त्यतिर कन्नौजमा [[मुसलमान]]हरूको आक्रमण भएपछि कन्नौजको चन्दराज्य छिन्न भिन्न भयो । त्यहाँका चन्दवंश राजपुरुषहरू ज्यान र धर्म जोगाउन यत्र तत्र भाग्ने क्रममा सबैभन्दा ठुलो समुह र सबै भन्दा प्रभावशाली व्याक्तीहरू कन्नौजबाट उत्तर पश्चिमको पहाड तर्फ गएका थिए ।<ref name= "गौतम गोत्र"/>
माथि उल्लेख गरिए झैं १० औं शताब्दि पूर्व नै कन्नौजमा चन्द भन्ने थर प्रयोगमा आइसकेको देखिन्छ । तर त्यस समयमा चन्द भन्दा बढी '''चन्द्र''' भन्ने शब्दको प्रयोग हुन्थ्यो । वास्तवमा कन्नौजको चन्द राजवंशलाई चन्द्रवंश भनिन्थ्यो । तसर्थ चन्द्रवंशी भएकाले थर पनि चन्द्र भन्ने गरेको हो कि भन्ने तिर संकेत गर्दछ । तर पछि बोलिचाली आदिमा चन्द्रको सट्टा चन्द बढी प्रचलनमा आयो यही कारणले होला गहडवाला राजवंशका धेरै राजाहरूको थर चन्द्र भनेर प्रष्ट लेखिएको छ । यसबाट प्रष्ट हुन्छ कि चन्द शब्द चन्द्रवंशबाट सुरू भएको हो । <ref name= "गौतम गोत्र"/>
 
==कुमाऊ क्षेत्रमा ३ प्रकारका चन्दका वंशज==
*#क) चम्फावतका चन्द राजाको वंशज ( कश्यप गोत्र, सोमवंश (चन्द्रवंश) कुमाऊ चन्द राज्यकालका चन्द बर्तमानमा सिंह रौतेला ,कुँवर थर लेख्ने हरु ।
*#ख ) बैतडा चन्द रजवार ( बैतडी बाट जागिरको लागि कुमाऊ गएका चन्द)को वंशज (गौतम गोत्रीय ,चन्द्रवंशी) बैताडा चन्द ।
*#ग) देउवा रजवार (डोटी बाट जागिरको लागि कुमाऊ गएका) को वंशज ( कश्यप गोत्रीय ,सूर्यवंशी ) वर्तमानमा चन्द लेख्छन ।
 
क ) चम्फावतका चन्द राजाका वंशज बर्तमानमा सिंह ,रौतेला र कुँवर थर लेख्ने गर्दछन । पुराना ताम्रपत्रमा यिनले आफ्नो थर चंद/चन्द्र लेखेको भेटिन्छ । ताम्रपत्रमा सोम्वंश उद्भव भनेर लेखेको छ । यस वंशज को विषयमा प्राचीन सोर (वर्तमान पिथौदागड ) को विषयका इतिहास लेख्ने डा रामसिंह ले आफ्नो सोर (मध्य हिमालय ) का अतीत (प्रारम्भ से १८५७ ई तक) पुस्तकको पेज २३०मा बैताडा चन्द र कुमाऊ को चन्द राजवंश भिन्न हुन् कसैले एकै हुन् भन्दछ भने त्यो सरासर गलत हुन्छ भनेका छन् । उनी भन्दछन बहुधा लोग कुमाऊ के चन्दो और काली पार (बैतडी) के चन्दो रजवारो को समान मुलका या स्वरा (सं सहोदर) या सगोत्री बान्धव समझने की भुल करते है , जो ऐतिहासिक सत्यका बिपरित है । काली पारके चन्दो से कुमाऊ के चन्द पुराने समय से हि बैबाहिक सम्बंधो से बन्धे थे । सोर के जीबी सलमोडा मे चन्दो के वंशधर रौतेला हि कहे जाते है ।<ref name="डा रामसिंह">डा रामसिंह सोर (मध्य हिमालय ) का अतीत (प्रारम्भ से १८५७ ई तक) पुस्तकको पेज २३०मा</ref> किन्तु कुँवर गुसाई शब्द भी अपने कुलके कनिस्ट सदश्य के लिए प्रयुक्त करते है भन्दछन । सोर को जीबी सलमोड़ा का रौतेला हरु कश्यप गोत्र र चन्द्रवंशी भएको सम्बन्धित स्थान बाट थाहा हुन्छ । कुमाऊ चम्फावत को चन्द राजवंश का ताम्रपत्रमा वंश उल्लेख भएपनि गोत्र उल्लेख भएको प्रमाण भेटिएको छैन । उत्तरखंड काँशिपुर निवासी माननीय करण चन्द सिंह बाबा ( के-सी बाबा सिंह )।चम्फावत कुमाऊका चन्द राजाको वंशज हुनु हुन्छ भन्ने मान्यता छ । उहा पनि आफुलाई कुमाऊ चम्फावत को चन्द राजवंशको सन्तति बताउनु हुन्छ । उहा संग सोधपुछ गर्दा उहाले आफुलाई कश्यप गोत्रीय चन्द्रवंशी बताउने गरेको कारण र बैतडी बास्कोटका इतिहास ब्यख्यता सुबेदार दानबहादुर चन्द , अर्का सुब्बा दानबहादुर चन्द र स्वराड़ी जनकबहादुर चन्द को भनाइ पनि आफ्नो गौतम गोत्रीय वंशज चफावत कुमाऊ को चन्द राजाको वंशज नभएको तर बैबाहिक ईस्ट भएको भन्ने भनाईले कुनै अन्य प्रमाणित स्रोत बाट गोत्र प्रमाणित नभए सम्मन कुमाऊ चम्फावत को चन्द राजाको गोत्र कश्यप र वंश सोम (चन्द्र) वंश हो ।
;कुमाऊ चम्फावत को चन्द राजवंश संग सम्बन्धित ताम्रपत्रको प्रतिलिपि (उतार )
===१) चम्फावतका चन्द राजाको सेलौनी, कुंवर धन्यचन्द्रको ताम्रपत्र<ref name="श्री गोविन्द बल्लभ जोश > श्री गोविन्द बल्लभ जोशी (अब स्वर्गीय) सेलोनी पिठौरागढ । डाँ.रामसिंह, सोर(मध्य हिमालय) का अतित पेज ३६८बाट उतार </ref>===
*ॐ ।। स्वस्ति ।। श्री शाके १३६७ समये जेष्ट वदि दिन ११ गते शुक्रवास
*रे आमावास्यां तिथौ सूर्यपव्र्वणि कुवर श्री धन्यचन्द्र पादाश्चि(रं)
*रक्षयन्तु कुवर ले संकल्प पसा की खलु जोयिसि ले पायि बि
*शा ८ कुयिका त्रिशि पालि का संकल्प करि पाया सव्र्वकर अ
*कर सव्र्वश्रोत सहित आकाशको ढीडो पाताल की निधि श
*शा पाय कुटा घाय गडिली अपुताली कुयिका आटु विशाला
*गी सभै संकल्प करि पायि खलु जोयिशि ले ध्यानि चन्द्रका सन्ता
*नले भुचाउणि खलु जोयिशिका सन्तानले भुचणि अन्यथा नास्ति
*अत्र साक्षी धम्र्मचन्द्र सूर्य भूलोकका साक्षी विमलु पाटणि केदा
*रु चन्द्राकर माणिक रउत बेणि विष्ट बैशाख शालुम बुध खडाइत
*स्वदत्ता परदत्तां वायो हरेच्च वसुधरांं । षष्टि वर्ष सहस्राणि विष्ट
*यां जायते कृमिः।लिखितं ब्रहदत पंडितेन उदघाटितं जैत्र सु
*नि ।विशा ४ अवदिन्हा शलउणी का पूर्ववत् पाई ।।
*इसी दानपत्र पर राजा भारतीचन्द्र द्वारा दान की पुष्टि इस प्रकार की गई है
*ॐ ज्यूला ३ येती व्रिति धनिचंदले संकल्प दीन दि थी तति भारतीचंद ले प्रतीपालि
*भारतीचंद का संतान ले भुचाउणी साक्षि रिठु भडारि रिठ तडागी राम नद्वाल
*रिठु भडारि खर्क को क्षिर बोहरा लीखितं जइदास ।। शुभमस्तु ।।
*श्री कर रुप कुमाइ रैसु लखु बिष्ट साक्षि
===२) कुमाऊ चम्फावत जगतचन्दका ताम्रपत्र शाके १६३४(वि.स.१७६९)===
*यह ताम्रपत्र कोट भ्रामरी (कोट की माई) मन्दिर के सम्बन्ध मे जारी किया गया है ....
*हिन्दी अनुवाद ः महाराजाधिराज श्री राजा जगतचंद देव जी ने दान संकल्पके साथ महामाई को कत्यूरके गर्खे(परगना) मे तीन आली रतोडो और तीन आली देउरडो की अर्थात कुल ६ *आली चढाई इससे प्रति दिन दो सेर चावलका भोग लगेगा और दो बार दिया जलेगा । देवीके मन्दिरमे पूजा अच्छी तरह होनी चाहिए । इन ६ आली से लगे गाड घट लेख इजर भी *दान में दिए । देवताके हिस्से मे चोरी नही करनी चाहिए । इस भूमिदानके साक्षी है ः महाराज कुमार श्री देवसींग गुसाई, श्री वल्लव पाण्डे पुरोहित लक्ष्मीपति पाण्डे गुरु पहाडी सींग *हरिमल गुसाई मनीकंठ अधिकारी मनींक विष्ट भवानन्द जोशी, गोपी साहु केशव रनजीत भण्डारी गिरिधर सेज्याली गोपालकोटको सिकदार सालीवान वेलाल ।
*इस ताम्रपत्रको गोपी साहु ने साके १६३४ में पौष माहके कृष्णपक्षकी तेरह गते को लिखा ईसे राजपुर (अल्मोडा) के मुख्यालय से भेजागया भेना सुनार ने इसे उत्कीर्ण किया ।
*बांये नाम उत्कीर्ण है देवसिंग गुसाई
*मानीक विष्ट
===३) कुमाऊ चम्फावत देवीचन्द्र ताम्रपत्र शाके १६४८ (वि.स.१७८३)===
*श्री रामचन्द्रके चरणो में भक्ति रखने वाले सोमवंश मे उत्पन्न महाराजाधिराज राजेन्द्र श्री महाराजाधिराज श्री राजा देवी चन्द्र देव ने श्री देवी माहामाई के लिए कत्यूरमें पाँच आली गाँव *चढाये । हाट मे उपाध्याय वालाखेत और बोकसाड के परगने में कमलपति विष्ट वाला मौजा भूतौला चढाया । इन आली से सम्बन्धित धुरा, डाडा गाड घट लेक इजर आदि सभीदान हो *गये । इस भूमिसे अभितक राज्ये को नाठ नठाली गडेली पेटिली स्वर्ग से गिरी वस्तु पातालकी निधि घोडालो कुकुरालो बाजदार बजनीया आदि कर एवं दस्तुर मिलते थे वे सव माफ कर *दिए गये है और भूमि सम्बन्धी सभी विवाद निबटा दिए गये हैं ।
*प्रतिदिन भोग में पकने वाले चावल दाल नमक घी तेल आदि की मात्रा भी लिखदी गई है । मालके गाँव जो तेल मिले उससे सुवह साम के दीपक को व्यवस्था के अतिरिक्त चार्तुमास *मे अखण्ड दीपक भी जलाना है श्री खण्ड चन्दन गुगुल धुप केसर वस्त्र आदिकी व्यवस्था होनी हैं । इन सबके लिए भण्डारको सुव्यवस्थित रखना है ।
*इस भूमि दान के साक्षी है महाराजकुमार श्री राजसिह गुसाई, पुरोहित शिवराम पाण्डे गुरु जयानन्द पाण्डे तेजसीग कल्याणसीग सुरसींग गुसाई बख्शी मानिक विष्ट भवानन्द जोशी गिरधर *सेज्याली श्री गोपाल कोट रणचुलाका सिकदार अमरसीग गैडा लक्ष्मीकार उपाध्याय ने आपसमे पाला लगाकर देवी की पूजा करनी हैं । भोग पूजा की सामग्री मे जो दागावाजी करे उसे (दण्ड देना हैं उपाध्यायो को देवीके कपडो की व्यवस्था करनी है । यह ताम्रपत्र शाके १६४८ जेष्ठ माह लिखा गया है ।
 
==बैतडा चन्दहरूको वर्गिकरण==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/864786" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प