"उर्दु भाषा" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
उर्दूबाट साभार गर्दै
सा (बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी ))
सा (उर्दूबाट साभार गर्दै)
{{merge|उर्दूउर्दु}}
{{Infobox language
|name= उर्दूउर्दु (''اردو'')
|nativename={{lang|ur|{{Nastaliq|ur|اردو}}}}
|pronunciation={{IPA-hns|ˈʊrd̪u|lang}}
|image=[[चित्र:URDUARAB.PNG|50px|centre]]
|states=[[पाकिस्तान]], [[भारत]], [[मोरिशसमोरिसस]], [[दक्षिण अफ़्रीकाअफ्रिका]], [[बहराइन]], [[फिजी]], [[कतार]], [[ओमान]], [[संयुक्त अरब इमिरेटसइमिरेट्स]], [[बेलायत]], [[जर्मनी]], [[संयुक्त राज्य अमेरिका]], [[क्यानडा]], [[सुरिनाम]], [[इरान]], [[अफ़्ग़ानिस्तानअफगानिस्तान]], [[ताजकिस्तान|ताजिकिस्तान]], [[उज़्बेकिस्तानउज्बेकिस्तान]]
|speakers= १०-१५ करोड
|familycolor= Indo-European
|fam1 =[[हिन्द यूरोपीयभारोपेली]]|
|fam2 =[[हिन्द ईरानीइरानी]]
|fam3 = [[हिन्द आर्य]]|
|countries=[[पाकिस्तान]], [[भारत]] (केवलमात्रराज्य माराज्यमा, दोस्रो आधिकारिक)|
|iso1=<code>ur</code>|iso2=<code>urd</code>|iso3=urd|lingua=59-AAF-q
}}
 
 
 
{{InterWiki|code=ur}}
'''उर्दूउर्दु भाषा''' [[हिन्द आर्य]] भाषा होहो। उर्दु उर्दू भाषाभाषालाई [[हिन्दुस्तानी भाषा]]को एक मानकीकृत रूप मानिने गरिन्छगरिन्छ। उर्दु उर्दू माभाषामा [[संस्कृत]] को [[तत्सम]] शब्द न्यून छ र [[अरबी भाषा|अरबी]]<nowiki/>-[[फारसी भाषा|फारसी]] र [[संस्कृत]] बाट तद्भव शब्द अधिकधेरै रहेको छ ।छ। यो भाषा मुख्यतः [[दक्षिण एसिया]] मा बोलिने गरिन्छ ।गरिन्छ। यो भारत कोभारतको शासकीय भाषाहरुभाषाहरू मध्ये एक हो , र [[पाकिस्तान]] को राष्ट्रभाषा पनि हो ।हो। <ref>http://www.ethnologue.com/language/urd</ref> योयस बाहेक भारतयो कोभारतको राज्य [[तेलङ्गाना]], [[नयाँ दिल्ली|दिल्ली]], [[बिहार]]<ref name="Language in India—Urdu">{{cite web|url=http://www.languageinindia.com/feb2003/urduinbihar.html| title = Urdu in Bihar|publisher = Language in India|accessdate = 17 मे 2008}}</ref> तथा [[उत्तर प्रदेश]] को अतिरिक्त शासकीय <ref>{{cite web |url=http://nclm.nic.in/shared/linkimages/NCLM50thReport.pdf |title= Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013) |publisher=Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India |format=PDF| accessdate=12 जुलाई 2017}}</ref>भाषा हो। उर्दु शब्द तुर्केली भाषाबाट लिइएको हो। [[मुगल साम्राज्य|मुगल काल]]देखि नै यसको नाम उर्दु राखिएको थियो र पूरै भारतमा प्रसार भयो। यसमा धेरै शब्दहरू अरबी, फारसी र संस्कृत भाषाबाट लिइएको छ। यो भारतको २२औँ सरकारी भाषा हो। उर्दू भाषाको जन्म भारतमा भएको हो तर यो पाकिस्तानको राष्ट्रभाषा हो। उर्दुलाई भारतीय मुस्लिमहरूले पनि बोल्ने गर्छन्। उर्दु भाषा र [[हिन्दी भाषा]]मा मात्र शब्दको सामान्य फरक हुन्छ तर उर्दुको लिपी चाहिँ बिल्कुलै फरक हुन्छ र उर्दु लिपी दाहिनेबाट देब्रेतिर लेखिन्छ।
 
=='उर्दूउर्दु' शब्द को उत्पत्ति==
'उर्दूउर्दु' शब्द मूलतः [[तुर्की]] भाषा को हो र यसको अर्थ हो- 'शाही शिविर’ । तुर्कीहरु संग यो शब्द भारत मा आयो र यसको यहाँ प्रारम्भिक अर्थ खेमा वा सैन्य थियो । शाहजहाँ ले दिल्ली मा [[लालकिल्ला]] बनाएका थिए । यो पनि एक प्रकारको ‘उर्दू’‘उर्दु’ (शाही तथा सैन्य ) थियो, र धेरै ठुलो थियो । अतः यसलाइ ‘उर्दू’‘उर्दु’ न भनेर ‘उर्दू‘उर्दु ए मुअल्ला’ भनिन गयो र यो बोलिने भाषा- ‘जबान ए [[उर्दूउर्दु ए मुअल्ला]]’ (श्रेष्ठ शाही पड़ाव को भाषा) बन्न पुग्यो । भाषा विशेष को अर्थ मा ‘उर्दू’‘उर्दु’ शब्द यो ‘जबान ए उर्दूउर्दु ए मुअल्ला’ को संक्षेप हो ।
[[मुहम्मद हुसैन आजाद]], उर्दूउर्दु को उत्पत्ति [[ब्रज भाषा|ब्रजभाषा]] सँग मानिने गरिन्छ । 'आबे हयात' मा उनी लेख्छन कि हाम्रो आवाज ब्रजभाषा बाट निक्लेको हो ।'<ref>[https://books.google.co.in/books?id=oG2_9g8WqL4C&printsec=frontcover#v=onepage&q&f=false भाषा और प्रौद्योगिकी, पृष्ट ३७]</ref>
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/864803" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प