"उर्दु भाषा" का संशोधनहरू बिचको अन्तर
सा उर्दूबाट साभार गर्दै |
सा सुधार |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{merge|उर्दु}} |
|||
{{Infobox language |
{{Infobox language |
||
|name= उर्दु (''اردو'') |
|name= उर्दु (''اردو'') |
||
पङ्क्ति ५: | पङ्क्ति ४: | ||
|pronunciation={{IPA-hns|ˈʊrd̪u|lang}} |
|pronunciation={{IPA-hns|ˈʊrd̪u|lang}} |
||
|image=[[चित्र:URDUARAB.PNG|50px|centre]] |
|image=[[चित्र:URDUARAB.PNG|50px|centre]] |
||
|states=[[पाकिस्तान]], [[भारत]], [[ |
|states=[[पाकिस्तान]], [[भारत]], [[मरिसस]], [[दक्षिण अफ्रिका]], [[बहराइन]], [[फिजी]], [[कतार]], [[ओमान]], [[संयुक्त अरब इमिरेट्स]], [[बेलायत]], [[जर्मनी]], [[संयुक्त राज्य अमेरिका]], [[क्यानडा]], [[सुरिनाम]], [[इरान]], [[अफगानिस्तान]], [[ताजकिस्तान]], [[उज्बेकिस्तान]] |
||
|speakers= १०-१५ करोड |
|speakers= १०-१५ करोड |
||
|familycolor= Indo-European |
|familycolor= Indo-European |
||
पङ्क्ति १८: | पङ्क्ति १७: | ||
=='उर्दु' शब्द को उत्पत्ति== |
=='उर्दु' शब्द को उत्पत्ति== |
||
'उर्दु' शब्द मूलतः [[ |
'उर्दु' शब्द मूलतः [[तुर्केली भाषा]]बाट आएको हो र यसको अर्थ 'शाही शिविर’ हुन्छ। तुर्केलीहरूसँगै यो शब्द भारतमा प्रवेश गर्यो र यसको यहाँ प्रारम्भिक अर्थ खेमा वा सैन्य थियो। [[शाहजहाँ]]ले दिल्लीमा [[लाल किल्ला परिसर|लाल किला]] बनाएका थिए। यो पनि एक प्रकारको ‘उर्दु’ (शाही तथा सैन्य) थियो र धेरै ठूलो थियो। अतः यसलाइ ‘उर्दु’ न भनेर ‘उर्दु ए मुअल्ला’ भनिन गयो र यो बोलिने भाषा- ‘जबान ए [[उर्दु ए मुअल्ला]]’ (श्रेष्ठ शाही पडावको भाषा) बन्न पुग्यो। भाषा विशेषको अर्थमा ‘उर्दु’ शब्द ‘जबान ए उर्दु ए मुअल्ला’ को सङ्क्षेप हो। |
||
[[मुहम्मद हुसैन आजाद]], |
[[मुहम्मद हुसैन आजाद]], उर्दुको उत्पत्ति [[ब्रज भाषा|ब्रज भाषा]]सँग मानिने गरिन्छ। 'आबे हयात' मा उनी लेख्छन् कि हाम्रो आवाज ब्रज भाषाबाट निक्लेको हो।'<ref>[https://books.google.co.in/books?id=oG2_9g8WqL4C&printsec=frontcover#v=onepage&q&f=false भाषा और प्रौद्योगिकी, पृष्ट ३७]</ref> |
||
पङ्क्ति २८: | पङ्क्ति २७: | ||
==बाह्य लिङ्कहरू== |
==बाह्य लिङ्कहरू== |
||
==यो पनि हेरनुहोस== |
==यो पनि हेरनुहोस== |
२०:४७, १९ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन
उर्दु (اردو) | |
---|---|
ur | |
उच्चारण | हिन्दुस्तानी: [ˈʊrd̪u] |
मूलभाषी | पाकिस्तान, भारत, मरिसस, दक्षिण अफ्रिका, बहराइन, फिजी, कतार, ओमान, संयुक्त अरब इमिरेट्स, बेलायत, जर्मनी, संयुक्त राज्य अमेरिका, क्यानडा, सुरिनाम, इरान, अफगानिस्तान, ताजकिस्तान, उज्बेकिस्तान |
मातृभाषी वक्ता | १०-१५ करोड |
भारोपेली
| |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ |
|
आइएसओ ६३९-२ |
|
आइएसओ ६३९-३ | urd |
भाषाविद् प्रयोगशाला | 59-AAF-q |
उर्दु भाषा हिन्द आर्य भाषा हो। उर्दु भाषालाई हिन्दुस्तानी भाषाको एक मानकीकृत रूप मानिने गरिन्छ। उर्दु भाषामा संस्कृतको तत्सम शब्द न्यून छ र अरबी-फारसी र संस्कृतबाट तद्भव शब्द धेरै रहेको छ। यो भाषा मुख्यतः दक्षिण एसियामा बोलिने गरिन्छ। यो भारतको शासकीय भाषाहरू मध्ये एक हो र पाकिस्तानको राष्ट्रभाषा पनि हो। [१] यस बाहेक यो भारतको राज्य तेलङ्गाना, दिल्ली, बिहार[२] तथा उत्तर प्रदेशको अतिरिक्त शासकीय [३]भाषा हो। उर्दु शब्द तुर्केली भाषाबाट लिइएको हो। मुगल कालदेखि नै यसको नाम उर्दु राखिएको थियो र पूरै भारतमा प्रसार भयो। यसमा धेरै शब्दहरू अरबी, फारसी र संस्कृत भाषाबाट लिइएको छ। यो भारतको २२औँ सरकारी भाषा हो। उर्दू भाषाको जन्म भारतमा भएको हो तर यो पाकिस्तानको राष्ट्रभाषा हो। उर्दुलाई भारतीय मुस्लिमहरूले पनि बोल्ने गर्छन्। उर्दु भाषा र हिन्दी भाषामा मात्र शब्दको सामान्य फरक हुन्छ तर उर्दुको लिपी चाहिँ बिल्कुलै फरक हुन्छ र उर्दु लिपी दाहिनेबाट देब्रेतिर लेखिन्छ।
'उर्दु' शब्द को उत्पत्ति
'उर्दु' शब्द मूलतः तुर्केली भाषाबाट आएको हो र यसको अर्थ 'शाही शिविर’ हुन्छ। तुर्केलीहरूसँगै यो शब्द भारतमा प्रवेश गर्यो र यसको यहाँ प्रारम्भिक अर्थ खेमा वा सैन्य थियो। शाहजहाँले दिल्लीमा लाल किला बनाएका थिए। यो पनि एक प्रकारको ‘उर्दु’ (शाही तथा सैन्य) थियो र धेरै ठूलो थियो। अतः यसलाइ ‘उर्दु’ न भनेर ‘उर्दु ए मुअल्ला’ भनिन गयो र यो बोलिने भाषा- ‘जबान ए उर्दु ए मुअल्ला’ (श्रेष्ठ शाही पडावको भाषा) बन्न पुग्यो। भाषा विशेषको अर्थमा ‘उर्दु’ शब्द ‘जबान ए उर्दु ए मुअल्ला’ को सङ्क्षेप हो।
मुहम्मद हुसैन आजाद, उर्दुको उत्पत्ति ब्रज भाषासँग मानिने गरिन्छ। 'आबे हयात' मा उनी लेख्छन् कि हाम्रो आवाज ब्रज भाषाबाट निक्लेको हो।'[४]
सन्दर्भ सामग्रीहरू
- ↑ http://www.ethnologue.com/language/urd
- ↑ "Urdu in Bihar", Language in India, अन्तिम पहुँच १७ मे २००८।
- ↑ "Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013)" (PDF), Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, अन्तिम पहुँच १२ जुलाई २०१७।
- ↑ भाषा और प्रौद्योगिकी, पृष्ट ३७