"क्वयेर व्यक्तिहरूको अधिकार" का संशोधनहरू बिचको अन्तर
नयाँ पृष्ठ: सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक... |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति ११: | पङ्क्ति ११: | ||
====पश्चिमी एसिया==== |
====पश्चिमी एसिया==== |
||
====दक्षिण एसिया==== |
====दक्षिण एसिया==== |
||
* [[नेपालमा |
* [[नेपालमा सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार| नेपाल]] |
||
* [[भारतमा क्वयेर व्यक्तिहरूको अधिकार | भारत]] |
* [[भारतमा क्वयेर व्यक्तिहरूको अधिकार | भारत]] |
||
* [[श्रीलङ्कामा क्वयेर व्यक्तिहरूको अधिकार | श्रीलङ्का]] |
* [[श्रीलङ्कामा क्वयेर व्यक्तिहरूको अधिकार | श्रीलङ्का]] |
२०:१८, २३ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन
सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार विश्वव्यापी रूपमा हरेक राज्य र देश अनुसार फरक छ । केही देश वा राज्यहरूमा यस विविधता अन्तर्गत पनि केही निश्चितलाई मात्र अधिकार दिइएको देखिन्छ ।
अभियानमा समावेशिता
अङ्ग्रेजी भाषामा LGBT भन्ने सांक्षेप्तिकरणको अत्याधिक प्रयोग भएको देखिन्छ । यसले समयौनिक महिला, समयौनिक पुरुष, द्वियौनिक र पारलैङ्गिक व्यक्तिहरूलाई जनाउँछ । कतिपय अभियानहरूमा I अर्थात् अन्तर्लिङ्गी व्यक्तिहरूलाई समावेश गरिएको देखिन्छ । कतिपय अभियानहरूमा "यौन अभिमुखिकरण"को छुट्टै अभियान हुँदछ र सिमान्कृत लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू असमावेश हुन सक्छ । कतिपय अभियानहरूमा "यौन विशेषता"को छुट्टै अभियान हुँदछ र सिमान्कृत यौन अभिमुखिकरण र लैङ्गिक पहिचानका व्यक्तिहरू असमावेश हुन सक्छ । कतिपय अभियानहरूमा "लैङ्गिक पहिचान"को छुट्टै अभियान हुँदछ र सिमान्कृत यौन अभिमुखिकरण र यौन विशेषताका व्यक्तिहरू असमावेश हुन सक्छ । यस्ता विषयहरू राज्यको नीति नियममा पनि झल्कन सक्छ ।