"मेन्सेविकहरू" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ))
[[चित्र:Mensevikii.jpg|thumb|मेन्सेविकहरूको नेताहरू, १९१७ मे, [[स्टोकहोल्म]], [[स्वीडेन]]मा]]'''मेन्सेविकहरू''' - [[रुस|रुसी]] सामाजिक-जनवादको अवसरवादी धारा, अन्तर्राष्ट्रिय अवसरवालको एक शाखा। सन् १९०३मा सम्पन्न भएको [[रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन]]मा गठित। पार्टी केन्द्रीय अंगहरूको निर्वाचनमा [[व्लादिमीर लेनिन|लेनिन]]वादीहरूले बहुमत पाए र [[बोल्सेविक]] भनिन थालिए, अवसरवादीहरू चाहिँ अल्पमतमा परे र मेन्सेभिक भनिन थालिए। मेन्सेविकहरू पार्टीको, क्रान्तिकारी कार्यक्रमको, क्रान्तिमा सर्वहाराको नेतृत्वदायीमा भूमिका, मजदुरवर्ग र किसानहरूबीचको एकताको विरोध गर्थे र उदारवादी बुर्जुवावर्गसँग सम्झौता गर्न चाहन्थे। सन् १९०५-१९०७को क्रान्तिको पराजयपछि मेन्सेविकहरूले सर्वहारावर्गको भूमिगत क्रान्तिकारी पार्टी विघटन गराउने प्रयास गरे। जनवरी १९१२मा छैंठौं अखिल रसियाली पार्टी सम्मेलनले मेन्सेविक विघटनवादीहरूलाई रसियाली सामाजिक-जनवादी मजदुर पार्टीबाट निष्कासित गर्‍यो। सन् १९१७मा मेन्सेविक प्रतिनिधिहरू अस्थायी बुर्जुवा सरकारमा सम्मिलित थिए, अक्टुबर समाजवादी क्रान्तिको विजयपछि, मेन्सेविकहरूले अन्य प्रतिक्रान्तिकारी पार्टीहरूसँग मिलेर सोभियत सत्ता विरुद्ध संघर्ष गरे।<ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग ५-८. [[काठमाडौंकाठमाडौँ]]: ऐरावती प्रकाशन, २०६३. p. ९९-१००</ref>
 
== स्रोतहरू ==
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/870745" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प