"इन्डोनेसिया एयर एसिया विमान ८५०१" का संशोधनहरू बिचको अन्तर
+सुधार |
सा clean up, replaced: इण्डोनेसिया → इन्डोनेसिया (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति ७३: | पङ्क्ति ७३: | ||
}} |
}} |
||
'''इन्डोनेसिया एयर एसिया विमान ८५०१''' ('''QZ8501'''/'''AWQ8501''') एउटा इन्डोनेसियाली अन्तर्राष्ट्रिय उडान थियो जुन २८ डिसेम्बर २०१४ मा [[ |
'''इन्डोनेसिया एयर एसिया विमान ८५०१''' ('''QZ8501'''/'''AWQ8501''') एउटा इन्डोनेसियाली अन्तर्राष्ट्रिय उडान थियो जुन २८ डिसेम्बर २०१४ मा [[इन्डोनेसिया]] देखि [[सिङ्गापुर]] जाँदै गर्दा हवाई यातायात नियन्त्रणकर्ताको सम्पर्क विच्छेद पछि बेपत्ता भएको थियो ।<ref name="अनलाईनखबर">{{cite news|title=१६२ यात्रुसहित एयर एसियाको विमान सम्पर्कविहीन|url=http://www.onlinekhabar.com/2014/12/222660/|accessdate=२८ डिसेम्बर २०१४}}</ref> विमानमा १५५ यात्रु सहित ७ विमान चालक दलका सदस्य थिए ।<ref name="रातोपाटी">{{cite news|title= |
||
हराइरहेका एयर एसियाको विमानमा कुन देशका कति यात्रु ?|url=http://www.ratopati.com/2014/12/28/193708.html|accessdate=२८ डिसेम्बर}}</ref> विमान इन्डोनेसियाको स्थानीय समयअनुसार विहान ७:०० बजेदेखि सम्पर्क बिहीन भएको हो । |
हराइरहेका एयर एसियाको विमानमा कुन देशका कति यात्रु ?|url=http://www.ratopati.com/2014/12/28/193708.html|accessdate=२८ डिसेम्बर}}</ref> विमान इन्डोनेसियाको स्थानीय समयअनुसार विहान ७:०० बजेदेखि सम्पर्क बिहीन भएको हो । |
||
पङ्क्ति ८५: | पङ्क्ति ८५: | ||
|- |
|- |
||
! scope="col" style="width:80px;"| [[अन्तर्राष्ट्रिय प्रमाणिक समय|यूटिसी]] |
! scope="col" style="width:80px;"| [[अन्तर्राष्ट्रिय प्रमाणिक समय|यूटिसी]] |
||
! scope="col" style="width:80px;"| पश्चिमी |
! scope="col" style="width:80px;"| पश्चिमी इन्डोनेसियाई समय<br />यूटिसी+७ |
||
! scope="col" style="width:80px;"| सिङ्गापुर प्रमाणिक समय<br />यूटिसी+८ |
! scope="col" style="width:80px;"| सिङ्गापुर प्रमाणिक समय<br />यूटिसी+८ |
||
|- |
|- |
||
पङ्क्ति ११३: | पङ्क्ति ११३: | ||
| rowspan="2" | ०७:३० |
| rowspan="2" | ०७:३० |
||
| rowspan="2" | ०८:३० |
| rowspan="2" | ०८:३० |
||
| rowspan="2" style="text-align:left;" | निर्धारित अवतरण समय सिङ्गापुर पुग्न असफल<ref name=Flightradar24 |
| rowspan="2" style="text-align:left;" | निर्धारित अवतरण समय सिङ्गापुर पुग्न असफल<ref name=Flightradar24/> |
||
|- |
|- |
||
| scope="row" | ००:३० |
| scope="row" | ००:३० |
||
पङ्क्ति १२३: | पङ्क्ति १२३: | ||
== यात्रुहरू तथा चालक दल समुह == |
== यात्रुहरू तथा चालक दल समुह == |
||
एयर एसिया विमानले जारी गरेको आफ्नो विज्ञप्तीमा विभिन्न राष्ट्रका १६२ यात्रु तथा चालक दलको सदस्य रहेको जनाएको छ, जसमा १४४ वयस्क, १७ बच्चा सहित १ शिशु रहेको छ । क्याबिन सदस्यमा चार विमान परिचारिका थिए । अतिरिक्त रूपमा, एयर एसिया विमानसँग एउटा इन्जिनियर समेत रहेको थियो ।<ref>{{cite web|url=http://crisis.airasia.com/index.html|title=AirAsia Indonesia Flight QZ8501|author=AirAsia|publisher=|accessdate=28 December 2014}}</ref> |
एयर एसिया विमानले जारी गरेको आफ्नो विज्ञप्तीमा विभिन्न राष्ट्रका १६२ यात्रु तथा चालक दलको सदस्य रहेको जनाएको छ, जसमा १४४ वयस्क, १७ बच्चा सहित १ शिशु रहेको छ । क्याबिन सदस्यमा चार विमान परिचारिका थिए । अतिरिक्त रूपमा, एयर एसिया विमानसँग एउटा इन्जिनियर समेत रहेको थियो ।<ref name="AirAsia">{{cite web|url=http://crisis.airasia.com/index.html|title=AirAsia Indonesia Flight QZ8501|author=AirAsia|publisher=|accessdate=28 December 2014}}</ref> |
||
विमानमा सवार [[विमान चालक|पाइलट]]हरू निम्न थिए:<ref>{{cite news|title=LIVE BLOG: AirAsia QZ8501 from Indonesia to Singapore missing|url=http://www.channelnewsasia.com/news/singapore/liveblog-airasia-qz8501/1553132.html|accessdate=28 December 2014|publisher=Channel NewsAsia|date=28 December 2014}}</ref> |
विमानमा सवार [[विमान चालक|पाइलट]]हरू निम्न थिए:<ref>{{cite news|title=LIVE BLOG: AirAsia QZ8501 from Indonesia to Singapore missing|url=http://www.channelnewsasia.com/news/singapore/liveblog-airasia-qz8501/1553132.html|accessdate=28 December 2014|publisher=Channel NewsAsia|date=28 December 2014}}</ref> |
||
*क्याप्टेन इरियान्टो, उनले यस भन्दा पूर्व २०,५३७ घण्टा विमान उडाईसकेका थिए जसमा ६,१०० एयर एसिया एयरबस A320 रहेको थियो । |
*क्याप्टेन इरियान्टो, उनले यस भन्दा पूर्व २०,५३७ घण्टा विमान उडाईसकेका थिए जसमा ६,१०० एयर एसिया एयरबस A320 रहेको थियो । |
||
*पहिलो अधिकृत रेमी इमानुअल प्लेसल, उनले यस भन्दा पूर्व २,२७५ घण्टा एयर एसिया |
*पहिलो अधिकृत रेमी इमानुअल प्लेसल, उनले यस भन्दा पूर्व २,२७५ घण्टा एयर एसिया इन्डोनेसिया विमान उडाईसकेका थिए ।<ref name="AirAsia"/> |
||
{| class="sortable wikitable" |
{| class="sortable wikitable" |
०९:४९, २६ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन
घटना | |
---|---|
मिति | २८ डिसेम्बर २०१४ |
सारांश | बेपत्ता |
स्थल | अन्तिम ज्ञात स्थान जावा सागर |
विमान | |
विमानको प्रकार | एयर बस A320-200 |
सञ्चालक | इन्डोनेसिया एयर एसिया |
दर्ता नम्बर | PK-AXC |
विमान उडान | जुवान्डा अन्तर्राष्ट्रिय विमानस्थल, सुराबाया, इन्डोनेसिया |
गन्तव्य | सिङ्गापुर चाङ्गी विमानस्थल |
यात्रुहरू | १५५ |
चालक दल | ७ |
हराइरहेका | १६२ (सबै) |
इन्डोनेसिया एयर एसिया विमान ८५०१ (QZ8501/AWQ8501) एउटा इन्डोनेसियाली अन्तर्राष्ट्रिय उडान थियो जुन २८ डिसेम्बर २०१४ मा इन्डोनेसिया देखि सिङ्गापुर जाँदै गर्दा हवाई यातायात नियन्त्रणकर्ताको सम्पर्क विच्छेद पछि बेपत्ता भएको थियो ।[१] विमानमा १५५ यात्रु सहित ७ विमान चालक दलका सदस्य थिए ।[२] विमान इन्डोनेसियाको स्थानीय समयअनुसार विहान ७:०० बजेदेखि सम्पर्क बिहीन भएको हो ।
बेपत्ता विमानको समय तालिका
व्यतीत (घण्टा:मिनेट) | समय | घटना | ||
---|---|---|---|---|
यूटिसी | पश्चिमी इन्डोनेसियाई समय यूटिसी+७ |
सिङ्गापुर प्रमाणिक समय यूटिसी+८ | ||
००:०० | २७ डिसेम्बर | २८ डिसेम्बर | विमान उडान समय जुवान्डा अन्तर्राष्ट्रिय विमानस्थल[३] | |
२२:३५ | ०५:३५ | ०६:३५ | ||
००:४२ | २३:१७ | ०६:१७ | ०७:१७ | इन्डोनेसियाली हवाई यातायात नियन्त्रणकर्ताको सम्पर्क विच्छेद[४] |
००:४९ | २३:२४ | ०६:२४ | ०७:२४ | हवाई यातायात नियन्त्रणकर्तासँग रेडियो सम्पर्क विच्छेद[४] |
०१:५५ | २८ डिसेम्बर | ०७:३० | ०८:३० | निर्धारित अवतरण समय सिङ्गापुर पुग्न असफल[३] |
००:३० |
विमान
विमान एयरबस A320-216,[क] क्रम सङ्ख्या ३६४८ रहेको थियो, विमानको दर्ता PK-AXC को रूपमा गरिएको थियो । यस विमानले आफ्नो पहिलो उडान सन् २००८ सेप्टेम्बर २५ मा गरेको थियो, तथा नयाँ रूपमा एयर एसियालाई १५ अक्टोबर २००८ मा हस्तान्तरण गरेको थियो । यो विमान लगभग २३,००० उडान घण्टा पुरा गरेको थियो जसमा विमानले १३,६०० उडान गरेको थियो । यो विमानको सबैभन्दा पछिल्लो मर्मत सम्भार सन् २०१४ नोभेम्बर १६ मा गरिएको थियो ।[५] यो विमानमा दुई वटा सीएफएम अन्तर्राष्ट्रिय CFM56-5B6 इन्जिन रहेको थियो तथा यसलाई १८० यात्रुको लागि तयार गरिएको थियो । [६]
यात्रुहरू तथा चालक दल समुह
एयर एसिया विमानले जारी गरेको आफ्नो विज्ञप्तीमा विभिन्न राष्ट्रका १६२ यात्रु तथा चालक दलको सदस्य रहेको जनाएको छ, जसमा १४४ वयस्क, १७ बच्चा सहित १ शिशु रहेको छ । क्याबिन सदस्यमा चार विमान परिचारिका थिए । अतिरिक्त रूपमा, एयर एसिया विमानसँग एउटा इन्जिनियर समेत रहेको थियो ।[७]
विमानमा सवार पाइलटहरू निम्न थिए:[८]
- क्याप्टेन इरियान्टो, उनले यस भन्दा पूर्व २०,५३७ घण्टा विमान उडाईसकेका थिए जसमा ६,१०० एयर एसिया एयरबस A320 रहेको थियो ।
- पहिलो अधिकृत रेमी इमानुअल प्लेसल, उनले यस भन्दा पूर्व २,२७५ घण्टा एयर एसिया इन्डोनेसिया विमान उडाईसकेका थिए ।[७]
राष्ट्र | क्रम. |
---|---|
इन्डोनेसिया[ख] | १५५ |
दक्षिण कोरिया | ३ |
फ्रान्स[ग] | १ |
मलेशिया | १ |
सिङ्गापुर | १ |
संयुक्त अधिराज्य | १ |
जम्मा | १६२ |
बेपत्ता
नोटहरू
सन्दर्भ सामग्रीहरू
- ↑ "१६२ यात्रुसहित एयर एसियाको विमान सम्पर्कविहीन", अन्तिम पहुँच २८ डिसेम्बर २०१४।
- ↑ "हराइरहेका एयर एसियाको विमानमा कुन देशका कति यात्रु ?", अन्तिम पहुँच २८ डिसेम्बर।
- ↑ ३.० ३.१ "QZ8501 / Indonesia AirAsia", FlightRadar24, अन्तिम पहुँच २८ डिसेम्बर २०१४।
- ↑ ४.० ४.१ "AirAsia jet with 162 on board goes missing on way to Singapore", CNN International Edition, २८ डिसेम्बर २०१४, मूलबाट २८ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ डिसेम्बर २०१४।
- ↑ "[Updated statement] QZ8501", AirAsia Facebook page, २८ डिसेम्बर २०१४, अन्तिम पहुँच २८ डिसेम्बर २०१४।
- ↑ "Seat options", Indonesia AirAsia, अन्तिम पहुँच २८ डिसेम्बर २०१४।
- ↑ ७.० ७.१ AirAsia, "AirAsia Indonesia Flight QZ8501", अन्तिम पहुँच २८ डिसेम्बर २०१४।
- ↑ "LIVE BLOG: AirAsia QZ8501 from Indonesia to Singapore missing", Channel NewsAsia, २८ डिसेम्बर २०१४, अन्तिम पहुँच २८ डिसेम्बर २०१४।
- ↑ "[Updated statement] QZ8501 (as at 6:54pm, GMT+8)", AirAsia Facebook, २८ डिसेम्बर २०१४, अन्तिम पहुँच २८ डिसेम्बर २०१४।