"थोमस पेन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा →‎top: clean up, replaced: इङ्गल्याण्ड → इङ्ल्यान्ड (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १७: पङ्क्ति १७:
| notable_ideas =
| notable_ideas =
}}
}}
'''थोमस पेन''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: '''Thomas Paine''', ९ फेब्रुअरी १७३७ – ८ जून १८०९)अमेरिकाली लेखक, आविष्कारक, बुद्धिजीवी, क्रान्तिकारी र अमेरिकाको राष्ट्रपिताहरु मध्ये एक थिए । उनको जन्म [[इङ्ल्यान्ड|इङ्गल्याण्ड]]को [[नाफर्क]] काउंटी जिल्लाको थटफर्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इङ्गल्याण्ड छोडेर अमेरिका गए । उनले सन् १७७४ को अमेरिकन क्रान्तिमा अहम भूमिका निभाए र उनको ''कॉमन सेंस'' नामक पुस्तक अमेरिकामा स्वतन्त्रताको जागरूकता ल्याउनमा सफल भयो; [[जोन एडम्स]] (अमेरिकाको दोस्रो राष्ट्रपति)ले भने, "''कॉमन सेँस''को लेखकको कलम विना [[जर्ज वासिङ्टन]]को तरबार उठाउनु निरर्थक हुने थियो ।"
'''थोमस पेन''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: '''Thomas Paine''', ९ फेब्रुअरी १७३७ – ८ जून १८०९)अमेरिकाली लेखक, आविष्कारक, बुद्धिजीवी, क्रान्तिकारी र अमेरिकाको राष्ट्रपिताहरु मध्ये एक थिए । उनको जन्म [[इङ्ल्यान्ड]]को [[नाफर्क]] काउंटी जिल्लाको थटफर्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इङ्ल्यान्ड छोडेर अमेरिका गए । उनले सन् १७७४ को अमेरिकन क्रान्तिमा अहम भूमिका निभाए र उनको ''कॉमन सेंस'' नामक पुस्तक अमेरिकामा स्वतन्त्रताको जागरूकता ल्याउनमा सफल भयो; [[जोन एडम्स]] (अमेरिकाको दोस्रो राष्ट्रपति)ले भने, "''कॉमन सेँस''को लेखकको कलम विना [[जर्ज वासिङ्टन]]को तरबार उठाउनु निरर्थक हुने थियो ।"


==जीवनी==
==जीवनी==

१८:१४, २६ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

थोमस पेन
जन्म९ फेब्रुअरी १७३७
मृत्यु८ जुन १८०९
हस्ताक्षर

थोमस पेन (अङ्ग्रेजी: Thomas Paine, ९ फेब्रुअरी १७३७ – ८ जून १८०९)अमेरिकाली लेखक, आविष्कारक, बुद्धिजीवी, क्रान्तिकारी र अमेरिकाको राष्ट्रपिताहरु मध्ये एक थिए । उनको जन्म इङ्ल्यान्डको नाफर्क काउंटी जिल्लाको थटफर्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इङ्ल्यान्ड छोडेर अमेरिका गए । उनले सन् १७७४ को अमेरिकन क्रान्तिमा अहम भूमिका निभाए र उनको कॉमन सेंस नामक पुस्तक अमेरिकामा स्वतन्त्रताको जागरूकता ल्याउनमा सफल भयो; जोन एडम्स (अमेरिकाको दोस्रो राष्ट्रपति)ले भने, "कॉमन सेँसको लेखकको कलम विना जर्ज वासिङ्टनको तरबार उठाउनु निरर्थक हुने थियो ।"

जीवनी

सन्दर्भ

बाह्य लिङ्कहरू