"दासप्रथा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ३: पङ्क्ति ३:
दासप्रथा मानव समाजको एउटा अपरिहार्य अवस्था थियो । यसको जन्म तत्कालीन उत्पादक शक्तिहरूको आवश्यकताहरूको अनुकूल थियो । दास समाजमा युद्धबन्दीहरूलाई सामूहिक रूपमा मृत्युदण्ड दिइँदैनथ्यो । त्यसको बदलामा उनीहरूलाई काम गराउनका निम्ति जीवित राखिने गर्थ्यो । यो उत्पादनको विकासमा सहायक थियो । दासमालिकसँग ठूलो मात्रामा उत्पादनका साधन र श्रम विद्यमान हुनाले ठूलो परिमाणमा उत्पादन र सहकार्यलाई सङ्गठित गर्न सम्भव भयो ।
दासप्रथा मानव समाजको एउटा अपरिहार्य अवस्था थियो । यसको जन्म तत्कालीन उत्पादक शक्तिहरूको आवश्यकताहरूको अनुकूल थियो । दास समाजमा युद्धबन्दीहरूलाई सामूहिक रूपमा मृत्युदण्ड दिइँदैनथ्यो । त्यसको बदलामा उनीहरूलाई काम गराउनका निम्ति जीवित राखिने गर्थ्यो । यो उत्पादनको विकासमा सहायक थियो । दासमालिकसँग ठूलो मात्रामा उत्पादनका साधन र श्रम विद्यमान हुनाले ठूलो परिमाणमा उत्पादन र सहकार्यलाई सङ्गठित गर्न सम्भव भयो ।


दासप्रथा बिगतका केही समय धेरै समाजमा बैध थियो, तर अहिले सबै देशहरूमा यो गैरकानुनी छ।<ref name="Bales2004">{{cite book|author=Kevin Bales|title=New Slavery: A Reference Handbook|url={{google books |plainurl=y |id=8Cw6EsO59aYC|page=4}}|year=2004|publisher=ABC-CLIO|isbn=978-1-85109-815-6|page=4|accessdate=February 11, 2016}}</ref><ref name="WhiteWhite2014">{{cite book|author1=White, Shelley K. |author2=Jonathan M. White|author3=Kathleen Odell Korgen|title=Sociologists in Action on Inequalities: Race, Class, Gender, and Sexuality|url={{google books |plainurl=y |id=GsruAwAAQBAJ|page=43}}|date=2014|publisher=Sage|isbn=978-1-4833-1147-0|page=43}}</ref> आधिकारिक रूपमा दासप्रथा अन्त्य गर्ने अन्तिम देश [[मौरिटानिया]] थियो जहाँ १९८१ मा दासप्रथा अन्त्य भयो। अहिले पनि अनुमानित ४.०३ करोड मानिसहरु आधुनिक दास भएको मानिन्छ।<ref>{{cite web|url=https://www.globalslaveryindex.org/findings/|title=Findings Global Slavery Index 2016|date=2016|accessdate=2 February 2018}}</ref> आधुनिक दास किनबेच को सबैभन्दा प्रचलित रुप भनेको [[मानव तस्करी|मानव बेचबिखन]] हो। अन्य क्षेत्रमा दासप्रथा (वा बेगार) [[कमलरी]], अझै चलिरहेको छ,<ref name="newint"/> [[कमैया]],[[यौन दासत्व]] [[घरेलु कामदार]] kept in captivity, certain adoptions in which children are forced to work as slaves, [[बाल सैनिक]], and [[जबर्जस्ती बिबाह]]को रुपमा बालबालिका हरु दासको रूपमा काममा लगाइएका छन्.<ref name="modernslavery">{{cite web|url=https://www.bbc.co.uk/ethics/slavery/modern/modern_1.shtml#section_2 |title=Religion & Ethics – Modern slavery: Modern forms of slavery |publisher=BBC |date=January 30, 2007 |accessdate=June 16, 2009}}</ref>
दासप्रथा बिगतका केही समय धेरै समाजमा बैध थियो, तर अहिले सबै देशहरूमा यो गैरकानुनी छ।<ref name="Bales2004">{{cite book|author=Kevin Bales|title=New Slavery: A Reference Handbook|url={{google books |plainurl=y |id=8Cw6EsO59aYC|page=4}}|year=2004|publisher=ABC-CLIO|isbn=978-1-85109-815-6|page=4|accessdate=February 11, 2016}}</ref><ref name="WhiteWhite2014">{{cite book|author1=White, Shelley K. |author2=Jonathan M. White|author3=Kathleen Odell Korgen|title=Sociologists in Action on Inequalities: Race, Class, Gender, and Sexuality|url={{google books |plainurl=y |id=GsruAwAAQBAJ|page=43}}|date=2014|publisher=Sage|isbn=978-1-4833-1147-0|page=43}}</ref> आधिकारिक रूपमा दासप्रथा अन्त्य गर्ने अन्तिम देश [[मौरिटानिया]] थियो जहाँ १९८१ मा दासप्रथा अन्त्य भयो। अहिले पनि अनुमानित ४.०३ करोड मानिसहरु आधुनिक दास भएको मानिन्छ।<ref>{{cite web|url=https://www.globalslaveryindex.org/findings/|title=Findings Global Slavery Index 2016|date=2016|accessdate=2 February 2018}}</ref> आधुनिक दास किनबेच को सबैभन्दा प्रचलित रुप भनेको [[मानव तस्करी|मानव बेचबिखन]] हो। अन्य क्षेत्रमा दासप्रथा (वा बेगार) [[कमलरी]], अझै चलिरहेको छ,<ref name="newint"/> [[कमैया]],[[यौन दासत्व]] [[घरेलु कामदार]] kept in captivity, certain adoptions in which children are forced to work as slaves, [[बाल सैनिक]], and [[जबर्जस्ती बिबाह]]को रूपमा बालबालिका हरु दासको रूपमा काममा लगाइएका छन्.<ref name="modernslavery">{{cite web|url=https://www.bbc.co.uk/ethics/slavery/modern/modern_1.shtml#section_2 |title=Religion & Ethics – Modern slavery: Modern forms of slavery |publisher=BBC |date=January 30, 2007 |accessdate=June 16, 2009}}</ref>


==सन्दर्भ==
==सन्दर्भ==

२०:३६, २७ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

दासप्रथा भनेको मान्छेलाई किनबेच गरी काममा लगाउने पुरानो सामन्ती प्रथा हो । [१]

इतिहास

दासप्रथा मानव समाजको एउटा अपरिहार्य अवस्था थियो । यसको जन्म तत्कालीन उत्पादक शक्तिहरूको आवश्यकताहरूको अनुकूल थियो । दास समाजमा युद्धबन्दीहरूलाई सामूहिक रूपमा मृत्युदण्ड दिइँदैनथ्यो । त्यसको बदलामा उनीहरूलाई काम गराउनका निम्ति जीवित राखिने गर्थ्यो । यो उत्पादनको विकासमा सहायक थियो । दासमालिकसँग ठूलो मात्रामा उत्पादनका साधन र श्रम विद्यमान हुनाले ठूलो परिमाणमा उत्पादन र सहकार्यलाई सङ्गठित गर्न सम्भव भयो ।

दासप्रथा बिगतका केही समय धेरै समाजमा बैध थियो, तर अहिले सबै देशहरूमा यो गैरकानुनी छ।[२][३] आधिकारिक रूपमा दासप्रथा अन्त्य गर्ने अन्तिम देश मौरिटानिया थियो जहाँ १९८१ मा दासप्रथा अन्त्य भयो। अहिले पनि अनुमानित ४.०३ करोड मानिसहरु आधुनिक दास भएको मानिन्छ।[४] आधुनिक दास किनबेच को सबैभन्दा प्रचलित रुप भनेको मानव बेचबिखन हो। अन्य क्षेत्रमा दासप्रथा (वा बेगार) कमलरी, अझै चलिरहेको छ,[५] कमैया,यौन दासत्व घरेलु कामदार kept in captivity, certain adoptions in which children are forced to work as slaves, बाल सैनिक, and जबर्जस्ती बिबाहको रूपमा बालबालिका हरु दासको रूपमा काममा लगाइएका छन्.[६]

सन्दर्भ

  1. नेपाली बृहत् शब्दकोश (काठमाडौँ: नेपाल प्रज्ञा-प्रतिष्ठान, २०७५) ।
  2. Kevin Bales (२००४), New Slavery: A Reference Handbook, ABC-CLIO, पृ: ४, आइएसबिएन 978-1-85109-815-6, अन्तिम पहुँच फेब्रुअरी ११, २०१६ 
  3. White, Shelley K.; Jonathan M. White; Kathleen Odell Korgen (२०१४), Sociologists in Action on Inequalities: Race, Class, Gender, and Sexuality, Sage, पृ: ४३, आइएसबिएन 978-1-4833-1147-0 
  4. "Findings Global Slavery Index 2016", २०१६, अन्तिम पहुँच २ फेब्रुअरी २०१८ 
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named newint
  6. "Religion & Ethics – Modern slavery: Modern forms of slavery", BBC, जनवरी ३०, २००७, अन्तिम पहुँच जुन १६, २००९