"टोखा सरस्वती" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ७१: पङ्क्ति ७१:


==परिचय==
==परिचय==
टोखा सरस्वतीलाई '''टोखा''' का नामले पनि चिनिन्छ। जुन प्राचिन [[नेवार जाति|नेवार]] सामुदायले भरिएको एक सुन्दर सहर हो। [[काठमाडौँ उपत्यका|काठमाडौ]]को उत्तरी प्रबेशद्वारको रुपमा चिनिएको प्राचिन सहर टोखा, टोखाचाकु ले प्रसिद्ध छ। यस बाहेक बैशाख १ गते मनाईने सपनातिर्थ मेलाले पनि प्रख्यात छ।
टोखा सरस्वतीलाई '''टोखा''' का नामले पनि चिनिन्छ। जुन प्राचिन [[नेवार जाति|नेवार]] सामुदायले भरिएको एक सुन्दर सहर हो। [[काठमाडौँ उपत्यका|काठमाडौ]]को उत्तरी प्रबेशद्वारको रूपमा चिनिएको प्राचिन सहर टोखा, टोखाचाकु ले प्रसिद्ध छ। यस बाहेक बैशाख १ गते मनाईने सपनातिर्थ मेलाले पनि प्रख्यात छ।


==जनसङ्ख्या==
==जनसङ्ख्या==

०६:११, २८ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

टोखा सरस्वती
देश नेपाल
अञ्चलबागमती
जिल्लाकाठमाडौँ जिल्ला
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना वि.सं. २०६८)[१]
 • जम्मा५१५२
 • Religions
हिन्दू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

टोखा सरस्वती नेपालको बागमती अञ्चल अन्तर्गत काठमाडौँ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।

परिचय

टोखा सरस्वतीलाई टोखा का नामले पनि चिनिन्छ। जुन प्राचिन नेवार सामुदायले भरिएको एक सुन्दर सहर हो। काठमाडौको उत्तरी प्रबेशद्वारको रूपमा चिनिएको प्राचिन सहर टोखा, टोखाचाकु ले प्रसिद्ध छ। यस बाहेक बैशाख १ गते मनाईने सपनातिर्थ मेलाले पनि प्रख्यात छ।

जनसङ्ख्या

नेपालको सन् २०११को जनगणना अनुसार टोखा सरस्वतीमा ११८९ घरहरू र जनसङ्ख्या ५१५२ छ ।[१]

चाडपर्बहरू

टोखामा मनाइने मुख्य चाडपर्वहरू

  1. टोखा बिस्केट जात्रा
  2. देवाली पुजा
  3. सिथि नख:
  4. ह्वोगं जात्रा
  5. घण्टाकर्ण जात्रा
  6. श्रीक्रिष्ण जन्माष्टमी
  7. इन्द्रजात्रा
  8. गाईजात्रा
  9. दशै
  10. खंण् द्य जात्रा
  11. योमरि पुन्हि
  12. हरमार पुन्हि
  13. घ्युचाकु सन्हु
  14. शिवरात्रि
  15. लखद्य सन्ङ्क्टामाई जात्रा

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्