"हलोविन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
(कुनै भिन्नता छैन)
|
०३:४६, १६ जनवरी २०११ जस्तै गरी पुनरावलोकन
हलोविन इसाईहरुको चाड हो ।
हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ । यो चाड इसाई धर्ममा प्रचलित छ । गर्मीको बिदाई गर्न यो चाड मनाइन्छ । यो चाड पश्चिमा देशहरुः संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ । यीबाहेक अरु देशमा पनि मनाइन्छ । यो चाड मनाउने देशको संख्या बढ्दो छ।
आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा) ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।