"रोमन अब्रामोभिच" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
 
पङ्क्ति २: पङ्क्ति २:


व्यापारिक जीवनवृत्ती
व्यापारिक जीवनवृत्ती
आब्रामोभिचले आफु शैनिक सेवामा रहँदा मल्टी विलियन डलर बिजनेस सुरू गरेका थिए । उनले पहिले सडक ट्रेडर र उद्योगमा मेकानिकको काम समेत गरे ।
आब्रामोभिचले आफू शैनिक सेवामा रहँदा मल्टी विलियन डलर बिजनेस सुरू गरेका थिए । उनले पहिले सडक ट्रेडर र उद्योगमा मेकानिकको काम समेत गरे ।
{{Commonscat|Roman Abramovich}}
{{Commonscat|Roman Abramovich}}



१३:५४, ३१ अगस्ट २०२०को रुपमा हालको पुनरावलोकनहरू

रोमन आर्काडाइभिच अब्रामोभिच (रसियन उच्चारण: Рома́н Арка́дьевич Абрамо́вич ; जन्म 24 अक्टोबर 1966) रसियन अर्बपति हुनुका साथै लगानीकर्ता र राजनीतिज्ञ पनि हुन् । मिलहाउस एलएलसी नामक कम्पनी उनको व्यक्तिगत लगानीमा स्थापित कम्पनी हो । रसिया बाहिर भने उनले इङ्गलिस प्रिमियर लिग क्लब चेल्सीका मालिकका रूपमा प्रसिद्धी कमाएका छन् । फोर्ब्स पत्रिकाका अनुसार 2014 मा उनी रसियाका पाँचौँ धनी र विश्वका 50 औँ धनी व्यक्तिका रूपमा अगाडि आएका छन् ।

व्यापारिक जीवनवृत्ती आब्रामोभिचले आफू शैनिक सेवामा रहँदा मल्टी विलियन डलर बिजनेस सुरू गरेका थिए । उनले पहिले सडक ट्रेडर र उद्योगमा मेकानिकको काम समेत गरे ।