"परिक्षित" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
पङ्क्ति १: पङ्क्ति १:
[[file:10_The_Sage_Sukhadeva_addressing_king_Parikshit._Kishangarh,_ca._1760,_Victoriaa_and_Albert_Museum._(2).jpg |200px|thumb|परिक्षित [[शुकदेव]]को कथा श्रवण गर्दै साथमा अन्य ऋषिगण ]]
[[file:10_The_Sage_Sukhadeva_addressing_king_Parikshit._Kishangarh,_ca._1760,_Victoriaa_and_Albert_Museum._(2).jpg |200px|thumb|परिक्षित [[शुकदेव]]को कथा श्रवण गर्दै साथमा अन्य ऋषिगण ]]
'''परिक्षित''' एक [[कुरुवंश|कुरुवंशी]] राजा तथा [[महाभारत]]का अंतिम पात्र थिए । उनी [[अर्जुन|धनुर्धर अर्जुन]]का नाती [[उत्तरा]] [[अभिमन्यु]]का छोरा थिए ।महाभारतको कथा अनुसार [[द्रोणाचार्य|गुरु द्रोणाचार्य]]को छोरो [[अश्वत्थामा]]ले परिक्षितलाई कुरुवंशै नष्ट होस भन्ने अवधारणाले गर्भमै [[ब्रह्म अस्त्र]] चलाएका थिए तर [[कृष्ण|श्रीकृष्ण]] सुक्ष्मरूप धारण गरि गर्भ मै प्रवेश गरि परिक्षितलाई चारै तर्फबाट रक्षा गरेको हुनाले उनलाई परिक्षित भनिएको हो ।
'''परिक्षित''' एक [[कुरुवंश|कुरुवंशी]] राजा तथा [[महाभारत]]का अंतिम पात्र थिए । उनी [[अर्जुन|धनुर्धर अर्जुन]]का नाती [[उत्तरा]] [[अभिमन्यु]]का छोरा थिए ।महाभारतको कथा अनुसार [[द्रोणाचार्य|गुरु द्रोणाचार्य]]को छोरो [[अश्वत्थामा]]ले परिक्षितलाई कुरुवंशै नष्ट होस भन्ने अवधारणाले गर्भमै [[ब्रह्म अस्त्र]] चलाएका थिए तर [[कृष्ण|श्रीकृष्ण]] सुक्ष्मरूप धारण गरी गर्भ मै प्रवेश गरी परिक्षितलाई चारै तर्फबाट रक्षा गरेको हुनाले उनलाई परिक्षित भनिएको हो ।
==जीवनी==
==जीवनी==
==यो पनि हेर्नुहोस==
==यो पनि हेर्नुहोस==

१४:२२, ३१ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

परिक्षित शुकदेवको कथा श्रवण गर्दै साथमा अन्य ऋषिगण

परिक्षित एक कुरुवंशी राजा तथा महाभारतका अंतिम पात्र थिए । उनी धनुर्धर अर्जुनका नाती उत्तरा अभिमन्युका छोरा थिए ।महाभारतको कथा अनुसार गुरु द्रोणाचार्यको छोरो अश्वत्थामाले परिक्षितलाई कुरुवंशै नष्ट होस भन्ने अवधारणाले गर्भमै ब्रह्म अस्त्र चलाएका थिए तर श्रीकृष्ण सुक्ष्मरूप धारण गरी गर्भ मै प्रवेश गरी परिक्षितलाई चारै तर्फबाट रक्षा गरेको हुनाले उनलाई परिक्षित भनिएको हो ।

जीवनी

यो पनि हेर्नुहोस

सन्दर्भ सामग्री

बाह्य लिङ्कहरू