"माल्दिभ्स" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी ) |
||
पङ्क्ति ६७: | पङ्क्ति ६७: | ||
}} |
}} |
||
'''माल्दिभ्स''' ({{IPAc-en|audio=en-us-Maldives.ogg|ˈ|m|ɔː|l|d|aɪ|v|z}}, {{IPAc-en|ˈ|m|ɔː|l|d|iː|v|z}} or {{IPAc-en|ˈ|m|æ|l|d|aɪ|v|z}}<ref>[http://dictionary.reference.com/browse/Maldives Dictionary.com: Maldives]</ref>), ([[धिवेही भाषा|धिवेही]]: ދިވެހިރާއްޖެ, ''Dhivehi Raa'je''), आधिकारिक नाम '''गणतन्त्र माल्दिभ्स''' ([[धिवेही भाषा|धिवेही]]: ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ, ''Dhivehi Raa'jeyge Jumhooriyya'') भारतीय उप-महाद्वीपको पश्चिममा [[हिन्द महासागर]]मा अवस्थित दक्षिण एसियाली राष्ट्र हो । माल्दिभ्स [[दक्षिण एसिया|दक्षिण एसिया]]को राजनीतिक र आर्थिक सहयोग मञ्च [[दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)|सार्क]]को सबैभन्दा सानो सदस्य हो। यसको राजधानी [[माले]] हो। माल्दिभ्सको अर्थव्यवस्था मुख्य रूपबाट [[पर्यटन]] र [[माछा]] ब्यवसायमा आधारित छ र यसको गिन्ती सबैभन्दा गरीब {{Citation needed|date=June 2011}}देशहरू मध्ये हुन्छ। सन् २००८ मा राष्ट्रपति पदको लागि पहिलो चोटी भएको बहुदलीय लोकतान्त्रिक चुनावमा [[मोहमद नासिर]]ले विजय हासिल |
'''माल्दिभ्स''' ({{IPAc-en|audio=en-us-Maldives.ogg|ˈ|m|ɔː|l|d|aɪ|v|z}}, {{IPAc-en|ˈ|m|ɔː|l|d|iː|v|z}} or {{IPAc-en|ˈ|m|æ|l|d|aɪ|v|z}}<ref>[http://dictionary.reference.com/browse/Maldives Dictionary.com: Maldives]</ref>), ([[धिवेही भाषा|धिवेही]]: ދިވެހިރާއްޖެ, ''Dhivehi Raa'je''), आधिकारिक नाम '''गणतन्त्र माल्दिभ्स''' ([[धिवेही भाषा|धिवेही]]: ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ, ''Dhivehi Raa'jeyge Jumhooriyya'') भारतीय उप-महाद्वीपको पश्चिममा [[हिन्द महासागर]]मा अवस्थित दक्षिण एसियाली राष्ट्र हो । माल्दिभ्स [[दक्षिण एसिया|दक्षिण एसिया]]को राजनीतिक र आर्थिक सहयोग मञ्च [[दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)|सार्क]]को सबैभन्दा सानो सदस्य हो। यसको राजधानी [[माले]] हो। माल्दिभ्सको अर्थव्यवस्था मुख्य रूपबाट [[पर्यटन]] र [[माछा]] ब्यवसायमा आधारित छ र यसको गिन्ती सबैभन्दा गरीब {{Citation needed|date=June 2011}}देशहरू मध्ये हुन्छ। सन् २००८ मा राष्ट्रपति पदको लागि पहिलो चोटी भएको बहुदलीय लोकतान्त्रिक चुनावमा [[मोहमद नासिर]]ले विजय हासिल गरी [[मामून अब्दुल गय्यूम]]को तीस वर्षको वर्चस्वलाई तोड्यो। |
||
== नामाकरण == |
== नामाकरण == |
१४:३२, ३१ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन
गणतन्त्र माल्दिभ्स ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ (Dhivehi Raajjeyge Jumhooriyya) | |
---|---|
राष्ट्रिय गान: Gaumii salaam "National Salute" | |
राजधानी | माले ४°१०′३०.६५″उ॰ ७३°३०′३८.१४″पू॰ / ४.१७५१८०६°N ७३.५१०५९४४°E |
आधिकारिक भाषाहरू | धिवेही |
जातिगत समूहहरू | ≈१००% धिवेहीहरू[१] (विदेशीहरू वाहेक) |
रैथाने(हरू) | Maldivian |
सरकार | Presidential republic |
Mohammed Waheed Hassan Manik | |
Mohamed Waheeduddeen (pending confirmation from Majlis) | |
• सभामुख | Abdulla Shahid |
• प्रधान न्यायाधीश | Ahmed Faiz |
Independence | |
• from United Kingdom | २६ जुलाई १९६५ |
०७ अगस्त २००८ | |
क्षेत्रफल | |
• जम्मा | २९८ किमी२ (११५ वर्ग माइल) (206th) |
• पानी (%) | ≈100% (land negligible) |
जनसङ्ख्या | |
• January 2012 अनुमानित | 328,536 [२] (175th) |
• घनत्व | १,१०२.५ /किमी2 (२,८५५.५ /वर्ग माइल) (11th) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | 2015 लगत |
• जम्मा | $2.931 billion[३] |
• प्रति व्यक्ति | $9,005[३] (87th) |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | 2011 लगत |
• जम्मा | $2.062 billion[३] |
• प्रति व्यक्ति | $6,336[३] |
मानव विकास सूचकाङ्क (2011) | 0.661[४] त्रुटि: अमान्य एचडिआई मान · 109th |
मुद्रा | Maldivian Rufiyaa (MVR) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+5 |
मिति ढाँचा | dd/mm/yy |
सडक प्रयोग | left |
टेलिफोन कोड | ९६० |
इन्टरनेट डोमेन | .mv |
माल्दिभ्स (/ˈmɔːldaɪvz/ ( ), /ˈmɔːldiːvz/ or /ˈmældaɪvz/[५]), (धिवेही: ދިވެހިރާއްޖެ, Dhivehi Raa'je), आधिकारिक नाम गणतन्त्र माल्दिभ्स (धिवेही: ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ, Dhivehi Raa'jeyge Jumhooriyya) भारतीय उप-महाद्वीपको पश्चिममा हिन्द महासागरमा अवस्थित दक्षिण एसियाली राष्ट्र हो । माल्दिभ्स दक्षिण एसियाको राजनीतिक र आर्थिक सहयोग मञ्च सार्कको सबैभन्दा सानो सदस्य हो। यसको राजधानी माले हो। माल्दिभ्सको अर्थव्यवस्था मुख्य रूपबाट पर्यटन र माछा ब्यवसायमा आधारित छ र यसको गिन्ती सबैभन्दा गरीब[स्रोत नखुलेको]देशहरू मध्ये हुन्छ। सन् २००८ मा राष्ट्रपति पदको लागि पहिलो चोटी भएको बहुदलीय लोकतान्त्रिक चुनावमा मोहमद नासिरले विजय हासिल गरी मामून अब्दुल गय्यूमको तीस वर्षको वर्चस्वलाई तोड्यो।
नामाकरण
माल्दिभ्स, वस्तुत: संस्कृतको 'मालद्वीप' हो। नामबाटनै थाह हुन्छ कि यो द्वीपहरूको देश हो। श्रीलङ्काको प्राचीन इतिहास-ग्रन्थ महावंशमा एक द्वीपको नाम पालिमा 'महिलदिव' छ, जसको अर्थ 'महिलाहरूको द्वीप' हो।
केहि विद्वानहरूको मत छ कि 'मालदिभ' शब्द मालाद्वीप बाट निकलेको छ जसको अर्थ हुन्छ - 'द्वीपहरूको माला'।[स्रोत नखुलेको]
इतिहास
भाषा
धिवेही (Dhivehi) माल्दिभ्सको राष्ट्रिय भाषा हो जुन जनसामान्यको भाषा पनि हो।
अर्थतन्त्र
खेलकुद
सन्दर्भ सामग्रीहरू
- ↑ David Levinson (१९४७), Ethnic groups worldwide: a ready reference handbook, Oryx Publishers, आइएसबिएन 978-1-57356-019-1, अन्तिम पहुँच १ फेब्रुअरी २०११।
- ↑ "CIA Factbook"।
- ↑ ३.० ३.१ ३.२ ३.३ "Maldives", International Monetary Fund, अन्तिम पहुँच २१ अप्रिल २०११।
- ↑ Human development statistical annex. undp.org (2011)
- ↑ Dictionary.com: Maldives
बाह्य लिङ्कहरू
- माल्दिभ्ससँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।