"इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली" का संशोधनहरू बिचको अन्तर
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि ) |
||
पङ्क्ति १८: | पङ्क्ति १८: | ||
}} |
}} |
||
'''इङ्ल्यान्ड क्रिकेट टिम''' अन्तर्राष्ट्रिय क्रिकेटमा [[इङ्ल्यान्ड]] र [[वेल्स]]को (सन् १९९२ पुर्व स्कटल्याण्ड) प्रतिनिधित्व गर्ने एउटा टिम हो । सन् १९९७ जनवरी १ |
'''इङ्ल्यान्ड क्रिकेट टिम''' अन्तर्राष्ट्रिय क्रिकेटमा [[इङ्ल्यान्ड]] र [[वेल्स]]को (सन् १९९२ पुर्व स्कटल्याण्ड) प्रतिनिधित्व गर्ने एउटा टिम हो । सन् १९९७ जनवरी १ पछि यो टिमलाई इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) द्वारा शाषित गरिएको छ भने त्यस भन्दा पुर्व यसलाई सन् १९०३ देखि १९९६ को अन्तसम्म मेरिलबोन क्रिकेट क्लब (एमसीसी) द्वारा शासित गरिएको थियो । सन् १८७७ को १५-१९ मार्चमा आयोजित इङ्ल्यान्ड तथा अस्ट्रेलिया बीच भएको म्याचलाई नै पहिलो आधिकारिक टेस्टको रूपमा मानिन्छ । सन् १९०९ जुन १५ मा यी दुई राष्ट्र संगै दक्षिण अफ्रिका मिलेर इम्पिरियल क्रिकेट कन्फ्रेन्स (अन्तर्राष्ट्रिय क्रिकेट परिषदको अवधारणा) गठन गरेका थिए । इङ्ल्यान्ड र अस्ट्रेलिया बीच सन् १९७१ जनवरी ५ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलियो थियो । इङ्ल्यान्डले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टि-ट्वान्टी म्याच अस्ट्रेलियाको बिरुद्ध सन् २००५ जुन १३ मा खेलेको थियो । हाल सम्म इङ्ल्यान्डले ९४५ टेस्ट म्याचमा ३३६ जित संगै २७३ हार र ३३६ ड्र को नतिजा निकालेको छ । त्यसै प्रकार इङ्ल्यान्डले एकदिवसीय विश्वकपमा तिन पल्ट उप-बिजेता बनेको छ (सन् १९७९,१९८७ तथा १९९२), त्यस्तै सन् २००४ तथा २०१३ मा आईसिसी च्याम्पियन्स ट्रफीमा बिजेताको रूपमा रहेको छ भने सन् २०१० को आईसिसी वर्ल्ड ट्वान्टी ट्वान्टी को बिजेता पनि रहेको छ । |
||
==सन्दर्भ सामग्री== |
==सन्दर्भ सामग्री== |
१६:२१, ३१ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन
इङ्ल्यान्ड | |
---|---|
टेस्ट मान्यता | १८७७ |
पहिलो टेस्ट म्याच | मेलबोर्न, अस्ट्रेलिया, १५-१९ मार्च १८७७ मा अस्ट्रेलिया बिरुद्ध |
कप्तान | एलेस्टर कुक (टेस्ट तथा एकदिवसीय), स्टुअर्ट ब्रड (टि-ट्वान्टी) |
कोच | पाउल फारब्रेक |
आधिकारिक आइसीसी टेस्ट, ओडिआई र ट्वान्टी ट्वान्टी क्रम | चौथौ (टेस्ट) पाँचौ (ओडिआई) आठौ (टि-ट्वान्टी) |
टेस्ट म्याच – यस बर्ष खेलेको टेस्ट म्याच | ९४५ १ |
गत टेस्ट म्याच | बिरुद्ध भारत |
टेस्ट म्याचमा जित/हार – यस बर्ष जित/हार | ३३६/२७३ [१] ०/१ |
मिती २५ मार्च,२०१४ सम्मको |
इङ्ल्यान्ड क्रिकेट टिम अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्ड र वेल्सको (सन् १९९२ पुर्व स्कटल्याण्ड) प्रतिनिधित्व गर्ने एउटा टिम हो । सन् १९९७ जनवरी १ पछि यो टिमलाई इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) द्वारा शाषित गरिएको छ भने त्यस भन्दा पुर्व यसलाई सन् १९०३ देखि १९९६ को अन्तसम्म मेरिलबोन क्रिकेट क्लब (एमसीसी) द्वारा शासित गरिएको थियो । सन् १८७७ को १५-१९ मार्चमा आयोजित इङ्ल्यान्ड तथा अस्ट्रेलिया बीच भएको म्याचलाई नै पहिलो आधिकारिक टेस्टको रूपमा मानिन्छ । सन् १९०९ जुन १५ मा यी दुई राष्ट्र संगै दक्षिण अफ्रिका मिलेर इम्पिरियल क्रिकेट कन्फ्रेन्स (अन्तर्राष्ट्रिय क्रिकेट परिषदको अवधारणा) गठन गरेका थिए । इङ्ल्यान्ड र अस्ट्रेलिया बीच सन् १९७१ जनवरी ५ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलियो थियो । इङ्ल्यान्डले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टि-ट्वान्टी म्याच अस्ट्रेलियाको बिरुद्ध सन् २००५ जुन १३ मा खेलेको थियो । हाल सम्म इङ्ल्यान्डले ९४५ टेस्ट म्याचमा ३३६ जित संगै २७३ हार र ३३६ ड्र को नतिजा निकालेको छ । त्यसै प्रकार इङ्ल्यान्डले एकदिवसीय विश्वकपमा तिन पल्ट उप-बिजेता बनेको छ (सन् १९७९,१९८७ तथा १९९२), त्यस्तै सन् २००४ तथा २०१३ मा आईसिसी च्याम्पियन्स ट्रफीमा बिजेताको रूपमा रहेको छ भने सन् २०१० को आईसिसी वर्ल्ड ट्वान्टी ट्वान्टी को बिजेता पनि रहेको छ ।
सन्दर्भ सामग्री
- ↑ "रेकर्ड्स / टेस्ट म्याच / टिम रेकर्ड्स / नतिजा", espncricinfo.com।