"एसिया" का संशोधनहरू बिचको अन्तर
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ) |
||
पङ्क्ति ३०: | पङ्क्ति ३०: | ||
== मुख्य लेख == |
== मुख्य लेख == |
||
'''एसिया''' आकार र जनसङ्ख्या दुबै |
'''एसिया''' आकार र जनसङ्ख्या दुबै दृष्टिबाट विश्वको सबै भन्दा ठूलो महाद्वीप हो, जुन [[उत्तर गोलार्द्ध]]मा अबस्थित छ। पश्चिममा यसको सीमाना [[युरोप|यूरोप]]सँग जोडिएको छ। एसिया र यूरोपलाईसम्मिलित रूपमा [[यूरेशिया]] पनि भनिन्छ। |
||
एसियाई महाद्वीप [[भूमध्य सागर]], [[अंध सागर]], [[उत्तरध्रुवीय महासागर|आर्कटिक महासागर]], [[प्रशान्त महासागर]], र [[हिन्द महासागर]]ले घेरियेको छ। [[काकेशस पर्वत]] र [[यूराल पर्वत]] प्राकृतिक रूपबाट एसियालाई यूरोपबाट अलग गर्छ। |

पङ्क्ति ३६: | पङ्क्ति ३६: | ||
केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै [[सुमेर]], [[सिन्धु घाटी सभ्यता|सिंधु घाटी सभ्यता]], [[चीनको सभ्यता]] इत्यादि। [[चीन]] र [[भारत]] विश्वकै दुई सर्वाधिक जनसङ्ख्या भएका देश हुन। |

एउटा लामो पश्चिममा स्थित भूसीमा यूरोपलाई |
एउटा लामो पश्चिममा स्थित भूसीमा यूरोपलाई एसियाबाट पृथक गर्दछ। तह सीमा उत्तर-दक्षिण दिशामा तल तिर [[रुस|रूस]]मा यूराल पर्वतसम्म जान्छ, [[यूराल नदी]]को किनारा-किनारा [[क्यासपियन सागर|क्यास्पियन सागर]]सम्म, र फेरी काकेशस पर्वतसम्म हुदै अंध सागरसम्म। रूसको लगभग तीन चौथाई भू भाग एसियामा छ, र शेष यूरोपमा। चार अन्य एसियाई देशहरूको केही भूभाग पनि यूरोपको सीमामा आउछन। |
||
एसिया विश्वकै सबै भन्दा ठूलो महाद्वीप हो। विश्वको कुल भूभागको लगभग ३/१०औँ भाग अथवा ३०% एसियामा छ, र यस महाद्वीपको जनसङ्ख्या अन्य सबै महाद्वीपहरूको संयुक्त जनसङ्ख्या भन्दा धेरै छ, लगभग ३/५औँ भाग अथवा ६०%। उत्तरमा बरफले भरिएको आर्कटिक देखि दक्षिणमा ऊष्ण [[भूमध्य रेखा]]सम्म यो महाद्वीप लगभग १०,००० किमी क्षेत्रमा फैलिएको छ र केही विशाल खाली मरुभूमि, विश्वको सबै भन्दा अग्ला पर्वतहरू र केही सबै भन्दा लामो नदिहरूलाई पनि समेटेको छ। |

१७:१३, ३१ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन
एसिया | |
---|---|
विश्व नक्सामा एसियाको स्थिति | |
कुल क्षेत्रफल | |
किमी २ | ४४,५७९,००० |
स्क्वायर मिटर | १७,२१२,००० |
जनसङ्ख्या | ३,८७९,०००,०००(पहिलो) |
जनसङ्ख्या घनत्व | ८९/किमी२ (२२६/sq mi) |
वासिन्दा | एसियाली |
राष्ट्र | ४७राष्ट्रको सूची |
भाषा | भाषाको सूची |
समय क्षेत्र | UTC+2 देखि UTC +12 |
इंटरनेट TLD | .asia |
ठूला शहरहरू | बेइजिंग दिल्ली टोक्यो काठमाडौँ मुम्बई आदी |
संसारकै सबभन्दा ठुलो महादेशको रूपमा प्रसिद्ध एसिया महादेश पृथ्वीको उत्तरी तथा पूर्वी गोलार्धमा अवस्थित छ। यो पश्चिममा युरोपसँग जोडिएको छ। एसिया र युरोपलाई संयुक्त रूपमा युरेशिया भनिन्छ।
एसियालाई भूमध्य सागर, कालो सागर, आर्कटिक महासागर, प्रशान्त महासागर र हिन्द महासागरले घेरेका छन् र युरोपसँग ककेसस पर्वत र उराल पर्वतले छुट्याएका छन्।
मुख्य लेख
एसिया आकार र जनसङ्ख्या दुबै दृष्टिबाट विश्वको सबै भन्दा ठूलो महाद्वीप हो, जुन उत्तर गोलार्द्धमा अबस्थित छ। पश्चिममा यसको सीमाना यूरोपसँग जोडिएको छ। एसिया र यूरोपलाईसम्मिलित रूपमा यूरेशिया पनि भनिन्छ।
एसियाई महाद्वीप भूमध्य सागर, अंध सागर, आर्कटिक महासागर, प्रशान्त महासागर, र हिन्द महासागरले घेरियेको छ। काकेशस पर्वत र यूराल पर्वत प्राकृतिक रूपबाट एसियालाई यूरोपबाट अलग गर्छ।
केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै सुमेर, सिंधु घाटी सभ्यता, चीनको सभ्यता इत्यादि। चीन र भारत विश्वकै दुई सर्वाधिक जनसङ्ख्या भएका देश हुन।
एउटा लामो पश्चिममा स्थित भूसीमा यूरोपलाई एसियाबाट पृथक गर्दछ। तह सीमा उत्तर-दक्षिण दिशामा तल तिर रूसमा यूराल पर्वतसम्म जान्छ, यूराल नदीको किनारा-किनारा क्यास्पियन सागरसम्म, र फेरी काकेशस पर्वतसम्म हुदै अंध सागरसम्म। रूसको लगभग तीन चौथाई भू भाग एसियामा छ, र शेष यूरोपमा। चार अन्य एसियाई देशहरूको केही भूभाग पनि यूरोपको सीमामा आउछन।
एसिया विश्वकै सबै भन्दा ठूलो महाद्वीप हो। विश्वको कुल भूभागको लगभग ३/१०औँ भाग अथवा ३०% एसियामा छ, र यस महाद्वीपको जनसङ्ख्या अन्य सबै महाद्वीपहरूको संयुक्त जनसङ्ख्या भन्दा धेरै छ, लगभग ३/५औँ भाग अथवा ६०%। उत्तरमा बरफले भरिएको आर्कटिक देखि दक्षिणमा ऊष्ण भूमध्य रेखासम्म यो महाद्वीप लगभग १०,००० किमी क्षेत्रमा फैलिएको छ र केही विशाल खाली मरुभूमि, विश्वको सबै भन्दा अग्ला पर्वतहरू र केही सबै भन्दा लामो नदिहरूलाई पनि समेटेको छ।
प्राचीन पुस्तकहरूमा वर्तमान एसियाको नाम
- जंबुद्वीप - मध्य भूमि।
- पुष्करद्वीप- उत्तर पूर्वी प्रदेश।
- शाकद्वीप - दक्षिण पूर्वी द्वीप समूह।
एसिया महादेशका ठुलो ताल
यो पनि हेर्नुहोस्
- एसियासँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।