"लाभांश" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १: पङ्क्ति १:
[[कम्पनी]]ले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनी ([[लगानीकर्ता]]) लाई बाँड्ने नाफाको अंशलाई लाभांश भनिन्छ । लाभांश नगद र सेयर दुई किसिमबाट वितरण गरिन्छ ।<ref>नेपालको सेयर बजार : रविन्द्र भट्टराई </ref>
[[कम्पनी]]ले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनी ([[लगानीकर्ता]]) लाई बाँड्ने नाफाको अंशलाई लाभांश भनिन्छ । लाभांश नगद र सेयर दुई किसिमबाट वितरण गरिन्छ ।<ref>नेपालको सेयर बजार : रविन्द्र भट्टराई </ref>


व्यावसायिक सङ्गठनको सञ्चालनको लागि आवश्यक पर्ने पूँजी अंशियारहरुबाट , [[अग्राधिकार शेयर|पूर्वाधिकार सेयरधनी]] र ऋणदाताहरु बाट सङ्कलन गरिन्छ । सङ्गठनले आर्जन गरेको नाफाबाट सर्वप्रथम ऋणदाताहरुलाई व्याज र पूर्वाधिकार सेयरधनीहरुलाई लाभांश वितरण गरिन्छ । सङ्गठनका अंशियार अथवा [[साधारण शेयर|साधारण सेयरधनी]]हरुलाई उक्त सङ्गठनको मालिक मानिन्छ, जसको शेष नाफामा मात्र अधिकार रहन्छ ।<ref>लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स</ref>
व्यावसायिक सङ्गठनको सञ्चालनको लागि आवश्यक पर्ने पूँजी अंशियारहरुबाट , [[अग्राधिकार शेयर|पूर्वाधिकार सेयरधनी]] र ऋणदाताहरुबाट सङ्कलन गरिन्छ । सङ्गठनले आर्जन गरेको नाफाबाट सर्वप्रथम ऋणदाताहरुलाई व्याज र पूर्वाधिकार सेयरधनीहरुलाई लाभांश वितरण गरिन्छ । सङ्गठनका अंशियार अथवा [[साधारण शेयर|साधारण सेयरधनी]]हरुलाई उक्त सङ्गठनको मालिक मानिन्छ, जसको शेष नाफामा मात्र अधिकार रहन्छ ।<ref>लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स</ref>
== सन्दर्भ सामाग्रीहरू ==
== सन्दर्भ सामाग्रीहरू ==
{{reflist}}
{{reflist}}

१७:४७, ३१ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन

कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनी (लगानीकर्ता) लाई बाँड्ने नाफाको अंशलाई लाभांश भनिन्छ । लाभांश नगद र सेयर दुई किसिमबाट वितरण गरिन्छ ।[१]

व्यावसायिक सङ्गठनको सञ्चालनको लागि आवश्यक पर्ने पूँजी अंशियारहरुबाट , पूर्वाधिकार सेयरधनी र ऋणदाताहरुबाट सङ्कलन गरिन्छ । सङ्गठनले आर्जन गरेको नाफाबाट सर्वप्रथम ऋणदाताहरुलाई व्याज र पूर्वाधिकार सेयरधनीहरुलाई लाभांश वितरण गरिन्छ । सङ्गठनका अंशियार अथवा साधारण सेयरधनीहरुलाई उक्त सङ्गठनको मालिक मानिन्छ, जसको शेष नाफामा मात्र अधिकार रहन्छ ।[२]

सन्दर्भ सामाग्रीहरू

  1. नेपालको सेयर बजार : रविन्द्र भट्टराई
  2. लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स

बाह्य सुत्रहरू