७४,१४८
edits
Sarojbot (कुरा गर्ने • योगदान) सा (बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )) |
Sarojbot (कुरा गर्ने • योगदान) सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )) |
||
[[File:Mani Wall near Nyphu Gompa.jpg|thumb|नेफु गोन्पाको नजिकमा अवस्थित सम्भोट लिपिमा खोपेको शिला-मणि]]
[[File:सम्भोट लिपिमा लिखित बौद्ध ग्रन्थ.png|thumb|सम्भोट लिपिमा लिखित बौद्ध ग्रन्थ]]
सम्भोट लिपिको आविष्कार सातौं शताब्दीको मध्य तिर तिब्बतको धर्म राजा [[स्रोङ्चन गम्पो]]को शासनकालमा [[थोन्मि सम्भोट]]ले गर्नुभएको थियो। राजा [[स्रोङ्चन गम्पो]]ले आफ्नो देशमा पनि छिमेकी मुलुक चीन, नेपाल र भारत इत्यादि झैँ लिपिको प्रयोग द्वारा देशको इतिहास र संविधान आदिको निर्माणकार्य साथै विशेष गरी भारतबाट बौद्ध ग्रन्थहरू तिब्बती भाषामा अनुवाद गर्नुको लागि [[थोन्मि सम्भोट]]लाई भारतमा शब्दविद्यको शिक्षा आर्जनको निम्ति पठाएको र थोन्मिले भारतको
==अनुवाद र लिप्यन्तरण==
तिब्बतको धर्म राजा [[स्रोङ्चन गम्पो]]को राज्यकालमा सम्भोट लिपिको आविष्कार भएदेखि धर्म राजा [[ठ्रीस्रोङ देउचन]] र राजा [[ठ्री रल्पचन]]को शासनकाल सम्ममा भारत, नेपाल र चिन आदि छिमेकी देशबाट धेरै विद्वान पण्डित र अनुवादकहरूले संस्कृत, प्राकृत, पैशाची र अवभ्रंश इत्यादि भाषाहरूमा रहेका त्रिपिटक र भारतीय बौद्ध विद्वान आचार्य नागार्जुन तथा आचार्य अर्यादेव आदिको टीका लेखहरू लगायतका बौद्ध ग्रन्थलाई सम्भोट लिपिमा अनुवाद र लिप्यंतरण गरिएको पाईन्छ। राजा [[वुदुम चन्पो]]को मृत्यु पछि तिब्बतको राजनीतिक परिस्थिति बिक्रेको समयमा पनि छिमेकी मुलुकका सुविज्ञ पण्डित र अनुवादकहरूले [[सक्यपा]]को शासनकाल सम्म अनुवादको कार्य क्षेत्रमा ठुलो योगदान पुरयाउनु भएको बारे तिब्बतको राजनीतिक र धार्मिक इतिहास दुवैमा विस्तृत रूपले उल्लेख गरिएको भेटिन्छ।<ref>Gur-bkra-chos-'byung, पुर्वानुदित बौद्ध सम्प्रदायको धार्मिक इतिहास (१८०७-१८७३) | लेखक: गुरु ट्राशी | भाषा: तिब्बती | सन् १९८७ मा तिब्बत शैक्षिक अनुसन्धान
==लिपि संशोधन==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/891350" बाट अनुप्रेषित