सामग्रीमा जानुहोस्

"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा (बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि ))
सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ))
* झाडापखाला लागेका शिशुलाई खाना ख्वाइरहनुपर्छ । बिरामी हुँदा भएको कमजोरीबाट तङ्गरिनकोे लागि र कम हुन गएको पोषणको भरपाइ गर्नका लागि बालबालिकालाई अरु बेला भन्दा बढी खाना र झोल पदार्थ दिनुहोस् । बालबालिकालाई झाडापखाला लागेमा अरु बेला भन्दा बढी आमाको दूध ख्वाइरहनुपर्छ । शिशुलाई साविकभन्दा बढी पटक स्तनपान गराउनुपर्छ ।
 
* जथाभावी खुला ठाउँमा दिसापिसाब गर्नुहुँदैन । चर्पीमा मात्र दिशा पिसाब गर्नुहोस् । दिसा गरेपछि साबुुन पानीले राम्ररी हात धुनुहोस् । यसो गर्दा आफूू र अरुलाई पनि रोग लाग्न र सार्न बाटसार्नबाट बचाउन सकिन्छ।
 
* यदि चर्पी उपलव्ध नभएमा तोकिएको ठाउँमा खाडल खनेर दिसापिसाबलाई खाडलमा पुरिदिनुपर्छ । यस्तो खाडल घर र पानीको स्रोतबाट टाढा हुनुपर्छ शिशु/बालबालिकाको दिसा पिसाबलाई पनि चर्पीमा हाल्नुहोस् वा खाडल खनेर त्यसमा हाली माटोले पुरिदिनुहोस्। चर्पी संधै सफा राख्नुहोस्।
* आफ्नो स्वस्थ र तन्दुर्स्तीको लागि एक दिनमा पौष्टिक खाना कम्तीमा तीन पटक खान प्रयास गर्नुहोस्। खाना खादा विभिन्न प्रकारको आहार समावेश गर्नु अति आवश्यक छ, जस्तै हरियो साग सब्जी र फलफूलहरू, कार्बोहाइड्रेट जस्तै रोटि ,भात तथा आलु, शरिरलाई पोषण दिने प्रोटिन जस्तै माछा, मासु तथा दुध, चिल्लो पदार्थ जस्तै तेल र घिउ इत्यादी।
 
* खाना बिग्रिनु र कुहिने बाटकुहिनेबाट बच्न, खानलाई चिसो, सुक्खा र सुरक्षित स्थानमा, किराफट्यांग्रा बाटकिराफट्यांग्राबाट टाडा भण्डार गर्नुहोला।
 
* यदि आफ्नो बच्चालाई झाडापखाला लागेको छ भने, उसलाई पानीमा नून मिसाएर, खाना, तथा तरल पदार्थ साथ साथै स्थनपान दिनुपर्छ । यदि बच्चाको स्थिती सप्रेन या राम्रो भएन भने, उसलाई चिकित्सककोमा लगेर जाच गराउनुपर्छ।
७८,६९३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/891750" बाट अनुप्रेषित