"आत्मा" का संशोधनहरू बिचको अन्तर
सा विस्तारित गरिएको |
सा बोट: स्वचालित पाठ परिवर्तन (-अनेकौं +अनेकौँ) |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
अनेकौँ [[दर्शन]] [[धर्मशास्त्र|शास्त्र]] र [[धर्म]] [[धर्मशास्त्र|शास्त्र]]हरू अनुसार '''आत्मा''' [[जीवन]]को एउटा अंग हो। [[मानव]] [[प्राणी]] जुन [[अलौकिक]] छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। [[विज्ञान]]ले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। [[अन्तिम संस्कार|मृत्यु]] पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौँ मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै [[नास्तिक]]हरू भन्छन् आत्मा जस्तो कुनै वस्तु छैन, र ब्यक्तिको एकमात्र हिस्सा शरीर मात्र हो। तर ऋषिहरु र योगीहरुले आत्माबारे आफुले योग गरेर जानेको र योबारे जानेपछि मृत्युको भयबाट मुक्त भएको भन्ने दाबी गर्ने गरेका छन । |
|||
==अन्य बुझाइ== |
==अन्य बुझाइ== |
२३:०१, ३१ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन
अनेकौँ दर्शन शास्त्र र धर्म शास्त्रहरू अनुसार आत्मा जीवनको एउटा अंग हो। मानव प्राणी जुन अलौकिक छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। विज्ञानले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। मृत्यु पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौँ मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै नास्तिकहरू भन्छन् आत्मा जस्तो कुनै वस्तु छैन, र ब्यक्तिको एकमात्र हिस्सा शरीर मात्र हो। तर ऋषिहरु र योगीहरुले आत्माबारे आफुले योग गरेर जानेको र योबारे जानेपछि मृत्युको भयबाट मुक्त भएको भन्ने दाबी गर्ने गरेका छन ।
अन्य बुझाइ
आत्माको बारेमा श्रीमद्भागवत गीतामा यसो भनिएको छ: किन व्यर्थ चिन्ता गर्छौ? कोसँग व्यर्थ डराउँछौ ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ, न त मारिन्छ नै ।[१]
शाब्दिक प्रयोग
आत्मा भन्ने शब्दको प्रयोग अङ्ग्रेजीबाट बुझाउँदा : In popular culture, soul usually means deep feeling and commitment.
यो पनि हेर्नुहोस
सन्दर्भ
बाह्य लिङ्कहरू
- ↑ श्रीमद्भगवदगीता, अध्याय २, श्लोक २३
https://www.youtube.com/watch?v=xPRPCdEM9bQ