"पाण्डे" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा (बोट: स्वचालित पाठ परिवर्तन (- हरु +हरू ))
सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ))
|related= [[बस्नेत]], [[थापा]], [[कुँवर]], [[बिष्ट]]
}}
'''पाण्डे''' वा '''पाँडे''' [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बी [[ब्राह्मण]] तथा [[क्षेत्री]]को थर हुन्छ । प्राय गरेर ब्राह्मण थरका पाण्डेहरू [[नेपाल]]को पश्चिम क्षेत्र तथा [[भारत]]मा बसोवास गर्छन् । [[क्षेत्री]] पाण्डेहरू को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । पाण्डेहरू विभिन्न गोत्रका हुन्छन । ति मध्य [[पराशर गोत्र|पराशर]] गोत्र एक प्रमुख गोत्र हो । महाभारतको [[पाण्डव|पाण्डब]] बाट पाण्डे थर सुरु भएको विश्वास गरिन्छ ।
 
ऐतिहासिक रूपमा पाण्डे चार पुस्त्यौनी [[काजी]] परिवारहरू मध्ये एक हो । अन्य तीन परिवारहरू [[बस्न्यात परिवार|बस्न्यात वंश]], [[कुँवर परिवार]] र [[थापा वंश]] हुन् । [[बस्नेत]] परिवारसँग निकट रहेका पाण्डे क्षेत्रीहरूको [[थापा]] ऐतिहासिक दुस्मनी थियो ।<ref name="worldlibrary">{{Cite web|url=http://www.worldlibrary.org/article/whebn0023761662/kaji%20(nepal)|title=पाँच काजी परिवार|accessdate=2017-03-11}}</ref>
 
==उत्पत्ति==
पाण्डेको उत्पत्तिको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द [[संस्कृत]] शब्द ''पण्डित'' बाट उत्पत्ति भएको हो । पण्डितको माने पुजारी ([[:en:priest|priest]]) वा 'विद्वान' हुन्छ ।
 
इतिहासकारहरू पाण्डे [[जुम्ला जिल्ला]]को पाण्डुसेरा गाउँबाट उत्पत्ति भएको मान्छन् ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/893911" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प