७४,१४८
edits
Sarojbot (कुरा गर्ने • योगदान) सा (बोट: स्वचालित पाठ परिवर्तन (-बिकास +विकास)) |
Sarojbot (कुरा गर्ने • योगदान) सा (बोट: स्वचालित पाठ परिवर्तन (-पस्चात +पश्चात)) |
||
"नेपालको इतिहासका घले जातिको बिगत र बर्तमान अबस्था
नेपालको इतिहासलाई अनुसंन्धान र अन्बेषण गरी हेर्दा लि:ल(घले) जाति नेपालको राजबंशिय जाति भएको प्रमाण र तथ्यहरु प्रसस्त मात्रमा भेटिएको छ।जस्तै नेपालको सरकारी अड्डा अदालतमा प्रयोग भएका कागजात,तामपत्र,नेपालको विभिन्न जिल्ला तथा स्थानमा भेट्टिएका घले दरबार र संरचनाको भग्नावषेस आदि हुन।लि:ल मुरुम(घले राजा)को राज्य छलकपट पुर्बक अन्त्य गरी शाहबंशको उदय भएको इतिहास पाईन्छ। तर बिश्वको इतिहासलाई कोट्याएर हेर्दा इतिहास भनेको हार्ने र जित्ने दुबैको हुनुपर्छ।र हुन्छ।पनि तर नेपालको इतिहास भने शाहबंशीयबाट मात्र सुरु भएको देखिन्छ। यसमा पनि जित्नेको मात्र इतिहास छ। हार्नेको छैन। यसरी घले राजाको पृथक इतिहासलाई पुरै मेटाउनुका साथै घले राजाका संन्ततिहरु विभिन्न तत्वहरुसंग हातेमालो गरेर सिध्याउन खोजेको देखिन्छ। जसले गर्दा बाँचेका घलेहरुले चारै दिशामा भागेर आफ्नो सुरक्षा गर्दै ज्यान बचाएको देखिन्छ। र यहि कारणबाट प्राय ठाउँमा बस्नुहुने घले परीवारले पुर्खौदेखी(शाहवंशले घले राज्य बिस्थापित गरे
बढ्दो सुचना प्रविधि र संञ्चारको विकास संगै लि:ल(घले)जातिको जातिय एकता दिन प्रतिदिन बढ्दोक्रममा रहेको छ।त्यसैगरी बि.स २०६८सालको जनगणना अनुसार नेपालमा लि:ल(घले)जातिको कुल जनसंख्या२२८८१रहेको छ।भने
लि:ल(घले)जाति नेपालको गोरखा,लमजुङ्ग, मनाङ,कास्की,तनहु,रसुवा,नुवाकोट,धादिङ्ग,चितवन,मकवानपुर,सिन्धुपाल्चोक,सिन्धुली,लगायत नेपालको
३६वटा जिल्लामा लि:ल(घले)जातिको बसोबास रहेको भनि पुष्टि भएको छ।यसैकारण
२०६८सालको जनगणना
==सन्दर्भ सामग्री==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/895860" बाट अनुप्रेषित