"एन्टोनियो गुटेरेस" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ३: पङ्क्ति ३:
|image = António Guterres - 2019 (48132270313) (cropped).jpg
|image = António Guterres - 2019 (48132270313) (cropped).jpg
|caption =
|caption =
|office = महासचिव संयुक्त राष्ट्र संघ
|office = महासचिव संयुक्त राष्ट्र सङ्घ
|term_start = जनवरी १, २०१७
|term_start = जनवरी १, २०१७
|term_end =
|term_end =
पङ्क्ति १४: पङ्क्ति १४:
|website = {{URL|antonioguterres.gov.pt|Campaign website}}
|website = {{URL|antonioguterres.gov.pt|Campaign website}}
}}
}}
एन्टोनियो गुट्रेस {{Post-nominals|list=[[Order of Christ (Portugal)|GCC]] [[Order of Liberty|GCL]]}} ({{IPAc-en|g|ʊ|ˈ|t|ɛr|ə|s}}; {{IPA-pt|ɐ̃ˈtɔnju ɡuˈtɛʁɨʃ|eu}}; जन्म ३० अप्रिल १९४९ ) [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र संघ]]का [[संयुक्त राष्ट्र सचिवालय|महासचिव]] हुन् | गुट्रेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हालेका थिए । उनको कार्यकाल ३१ डिसेम्बर २०२२ सम्म रहने छ । गुट्रेस सन् १९९५ देखि २००२ सम्म [[पोर्चुगल]]का प्रधानमन्त्रीका रूपमा कार्यरत थिए भने २००५ देखि २०१५ सम्म उनी संयुक्त राष्ट्रसंघको उच्चायुक्तका रूपमा कार्यरत रहेका थिए ।
एन्टोनियो गुट्रेस {{Post-nominals|list=[[Order of Christ (Portugal)|GCC]] [[Order of Liberty|GCL]]}} ({{IPAc-en|g|ʊ|ˈ|t|ɛr|ə|s}}; {{IPA-pt|ɐ̃ˈtɔnju ɡuˈtɛʁɨʃ|eu}}; जन्म ३० अप्रिल १९४९ ) [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र सङ्घ]]का [[संयुक्त राष्ट्र सचिवालय|महासचिव]] हुन् | गुट्रेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हालेका थिए । उनको कार्यकाल ३१ डिसेम्बर २०२२ सम्म रहने छ । गुट्रेस सन् १९९५ देखि २००२ सम्म [[पोर्चुगल]]का प्रधानमन्त्रीका रूपमा कार्यरत थिए भने २००५ देखि २०१५ सम्म उनी संयुक्त राष्ट्रसंघको उच्चायुक्तका रूपमा कार्यरत रहेका थिए ।


==प्रारम्भिक जीवन==
==प्रारम्भिक जीवन==
पङ्क्ति २३: पङ्क्ति २३:
*वर्ष १९९५बाट २००० सम्म पोर्चुगलको प्रधानमन्त्री ।
*वर्ष १९९५बाट २००० सम्म पोर्चुगलको प्रधानमन्त्री ।
* अक्टूबर ६.२०१६ को संयुक्त राष्ट्र संघको ९ औ महासचिव नियुक्त भए। महासचिव का पद जनवरी १, २०१७ कार्यकाल सुरु हुन्छ।
* अक्टूबर ६.२०१६ को संयुक्त राष्ट्र संघको ९ औ महासचिव नियुक्त भए। महासचिव का पद जनवरी १, २०१७ कार्यकाल सुरु हुन्छ।
*वर्ष २००५ देखी २०१५ सम्म [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र संघ]] मा शरणार्थिको उच्चायुक्त रहे।
*वर्ष २००५ देखी २०१५ सम्म [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र सङ्घ]] मा शरणार्थिको उच्चायुक्त रहे।
*१२ डिसेम्बर २०१६ मा [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र संघ]] का ९ औं महासचिवको पदको शपथ ग्रहण गरे। <ref>http://www.un.org/apps/news/story.asp?NewsID=55783#.WGjzpmXbvIX</ref>
*१२ डिसेम्बर २०१६ मा [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र सङ्घ]] का ९ औं महासचिवको पदको शपथ ग्रहण गरे। <ref>http://www.un.org/apps/news/story.asp?NewsID=55783#.WGjzpmXbvIX</ref>


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

०५:०५, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

एन्टोनियो गुट्रेस
महासचिव संयुक्त राष्ट्र सङ्घ
पद बहाली
जनवरी १, २०१७
पूर्वाधिकारीबान कि-मुन
व्यक्तिगत विवरण
जन्म
एन्टोनियो मैन्युएल डी ओलिविएरा गुटेरेस

(1949-04-30) ३० अप्रिल १९४९ (उमेर ७४)
लिस्बन, पुर्तगाल
मातृ शिक्षाप्रतिष्ठानलिस्बन विश्वविद्यालय
वेबसाइटCampaign website

एन्टोनियो गुट्रेस GCC GCL (/ɡʊˈtɛrəs/; European Portuguese: [ɐ̃ˈtɔnju ɡuˈtɛʁɨʃ]; जन्म ३० अप्रिल १९४९ ) संयुक्त राष्ट्र सङ्घका महासचिव हुन् | गुट्रेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हालेका थिए । उनको कार्यकाल ३१ डिसेम्बर २०२२ सम्म रहने छ । गुट्रेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीका रूपमा कार्यरत थिए भने २००५ देखि २०१५ सम्म उनी संयुक्त राष्ट्रसंघको उच्चायुक्तका रूपमा कार्यरत रहेका थिए ।

प्रारम्भिक जीवन

उनको जन्म पोर्चुगलको राजधानी लिस्बनमा ३० अप्रिल १९४९ मा भएको थियो। प्रेस्टिजियस लिसउ डे कैमोएस नामको माध्यमिक विद्यालयमा यिनको प्रारम्भिक शिक्षा भएको थियो। वर्ष १९७१ मा उनले लिस्बन विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरे । यसपछि उनले सहायक प्राध्यापकको रूपमा शिक्षण कार्य प्रारम्भ गरे।

राजनीतिक जीवन

  • वर्ष १९९२ मा सोशलिस्ट इन्टरनेशनलको उपाध्यक्ष नियुक्त ।
  • वर्ष १९९५बाट २००० सम्म पोर्चुगलको प्रधानमन्त्री ।
  • अक्टूबर ६.२०१६ को संयुक्त राष्ट्र संघको ९ औ महासचिव नियुक्त भए। महासचिव का पद जनवरी १, २०१७ कार्यकाल सुरु हुन्छ।
  • वर्ष २००५ देखी २०१५ सम्म संयुक्त राष्ट्र सङ्घ मा शरणार्थिको उच्चायुक्त रहे।
  • १२ डिसेम्बर २०१६ मा संयुक्त राष्ट्र सङ्घ का ९ औं महासचिवको पदको शपथ ग्रहण गरे। [१]

सन्दर्भ सामग्रीहरू