"इन्टरनेट ब्रोडवे डेटाबेस" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १८: पङ्क्ति १८:
| revenue =
| revenue =
}}
}}
'''इन्टरनेट ब्रोडवे डेटाबेस''' (आइबिडिबि) अमेरिकाको न्यु योर्क स्थित ब्रोडवे थिएटर उत्पादन र उनीहरूको कर्मचारीहरूको एक अनलाइन डेटाबेस हो। यो सन् १९९६ मा करेन हाउजर द्वारा अवधारणा र सृजना गरिएको थियो र यो ब्रोडवे लीगको अनुसन्धान विभागद्वारा सञ्चालनमा रहेको छ जुन उत्तर अमेरिकी वाणिज्यिक थिएटर समुदायको एक व्यापारिक सङ्घ हो।<ref>{{cite web |url=http://ibdb.com/index.php |title=आइबिडिबि: इन्टरनेट ब्रोडवे डेटाबेसको आधिकारिक स्रोत |last= |first= |date= |website=इन्टरनेट ब्रोडवे डेटाबेस |publisher= |access-date=जुलाई २६, २०१२ |quote= |archive-url=https://web.archive.org/web/20120725083741/http://ibdb.com/index.php |archive-date=जुलाई २५, २०१२}}</ref> यस वेबसाइट, [[आइओएस]] र [[एन्ड्रोइड (सञ्चालन प्रणाली)|एन्ड्रोइड]]मा छुट्टाछुट्टै अनुप्रयोगको यसले विकास गरेको छ।<ref>{{cite web |url=https://www.ticketnews.com/2012/03/the-broadway-league-develops-ibdb-application/ |title= ब्रोडवे लिगले अाइबिडिबिको अनुप्रयोगको विकास गरेको छ |last=एलए फाउन्टेन |first=क्रिस्टिना |date=मार्च १५, २०१२ |website=टिकेट न्युज |publisher= |access-date=जुलाई २६, २०१२ |quote=}}</ref><ref>{{cite web |url=http://stage-directions.com/theatre-buzz/4008-broadway-league-releases-ibdb-app-for-ios-devices.html |title=ब्रोडवे लिगले आइअोएसको लागि नयाँ इन्टरनेट ब्रोडवे डेटाबेसको अनुप्रयोग सार्वजनिक गरेको छ|last=कोक्लि |first=ज्याकोब |date=फेब्रुअरी १५, २०१२ |website=स्टेज डिरेक्सन्स |publisher= |access-date=जुलाई २६, २०१२ |quote=}}</ref><ref>{{cite web |url=http://travelwritersmagazine.com/broadway-leagues-new-ibdb-app-for-iphone-ipad-and-ipod-touch-links-theatergoers-with-centuries-of-theater/ |title=ब्रोडवे लिगको नयाँ आधिकारिक इन्टरनेट ब्रोडवे डेटाबेसको अनुप्रयोग |last= |first= |date=जुलाई २२, २०१२ |website=ट्रभल राइटर्स म्यागजीन|publisher= |access-date=जुलाई २६, २०१२ |quote=}}</ref>
'''इन्टरनेट ब्रोडवे डेटाबेस''' (आइबिडिबि) अमेरिकाको न्यु योर्क स्थित ब्रोडवे थिएटर उत्पादन र उनीहरूको कर्मचारीहरूको एक अनलाइन डेटाबेस हो। यो सन् १९९६ मा करेन हाउजर द्वारा अवधारणा र सृजना गरिएको थियो र यो ब्रोडवे लीगको अनुसन्धान विभागद्वारा सञ्चालनमा रहेको छ जुन उत्तर अमेरिकी वाणिज्यिक थिएटर समुदायको एक व्यापारिक सङ्घ हो।<ref>{{cite web |url=http://ibdb.com/index.php |title=आइबिडिबि: इन्टरनेट ब्रोडवे डेटाबेसको आधिकारिक स्रोत |last= |first= |date= |website=इन्टरनेट ब्रोडवे डेटाबेस |publisher= |access-date=जुलाई २६, २०१२ |quote= |archive-url=https://web.archive.org/web/20120725083741/http://ibdb.com/index.php |archive-date=जुलाई २५, २०१२}}</ref> यस वेबसाइट, [[आइओएस]] र [[एन्ड्रोइड (सञ्चालन प्रणाली)|एन्ड्रोइड]]मा छुट्टाछुट्टै अनुप्रयोगको यसले विकास गरेको छ।<ref>{{cite web |url=https://www.ticketnews.com/2012/03/the-broadway-league-develops-ibdb-application/ |title= ब्रोडवे लिगले अाइबिडिबिको अनुप्रयोगको विकास गरेको छ |last=एलए फाउन्टेन |first=क्रिस्टिना |date=मार्च १५, २०१२ |website=टिकेट न्युज |publisher= |access-date=जुलाई २६, २०१२ |quote=}}</ref><ref>{{cite web |url=http://stage-directions.com/theatre-buzz/4008-broadway-league-releases-ibdb-app-for-ios-devices.html |title=ब्रोडवे लिगले आइओएसको लागि नयाँ इन्टरनेट ब्रोडवे डेटाबेसको अनुप्रयोग सार्वजनिक गरेको छ|last=कोक्लि |first=ज्याकोब |date=फेब्रुअरी १५, २०१२ |website=स्टेज डिरेक्सन्स |publisher= |access-date=जुलाई २६, २०१२ |quote=}}</ref><ref>{{cite web |url=http://travelwritersmagazine.com/broadway-leagues-new-ibdb-app-for-iphone-ipad-and-ipod-touch-links-theatergoers-with-centuries-of-theater/ |title=ब्रोडवे लिगको नयाँ आधिकारिक इन्टरनेट ब्रोडवे डेटाबेसको अनुप्रयोग |last= |first= |date=जुलाई २२, २०१२ |website=ट्रभल राइटर्स म्यागजीन|publisher= |access-date=जुलाई २६, २०१२ |quote=}}</ref>

ब्रडवेको यो व्यापक इतिहासले १८ औं शताब्दीको न्यू योर्क थिएटरको शुरुवात देखि आज सम्मको उत्पादनको अभिलेख प्रदान गर्दछ। विवरणहरू शुरुवात दिनको रात देखि वर्तमान दिनहरू सम्म पनि गीत सूचीहरू, पुरस्कारहरू र हरेक रोचक उत्पादनको बारेमा अन्य रोचक तथ्यहरू खोल्नका लागि पारीकल्पना र सिर्जनात्मक सूचीहरू यसले समावेश गर्दछ।

पङ्क्ति २४: पङ्क्ति २४:
लिग सदस्य, पत्रकार, शोधकर्ता र ब्रडवेका प्रशंसकको लागि एक अन्तरक्रियात्मक, प्रयोगकर्ता-अनुकूल, खोजयोग्य डेटाबेस पहुँच गराउनु यसको प्रमुख उदेश्य रहेको छ।
लिग सदस्य, पत्रकार, शोधकर्ता र ब्रडवेका प्रशंसकको लागि एक अन्तरक्रियात्मक, प्रयोगकर्ता-अनुकूल, खोजयोग्य डेटाबेस पहुँच गराउनु यसको प्रमुख उदेश्य रहेको छ।

हालैमा लिगले ब्रडवे टूरिङ ट्रयाक कार्यक्रम डाटाबेसमा पहुँच योग्य बनाएको छ जुन सजिलै सँग देशभरका थिएटरहरुमा खेल्न सकिन्छ।
हालैमा लिगले ब्रडवे टूरिङ ट्रयाक कार्यक्रम डाटाबेसमा पहुँच योग्य बनाएको छ जुन सजिलै सँग देशभरका थिएटरहरूमा खेल्न सकिन्छ।

यो ब्रोडवे लिगका, करेन हाउजर र माइकल अबुरिकद्वारा प्रबन्ध गरिएको छ।
यो ब्रोडवे लिगका, करेन हाउजर र माइकल अबुरिकद्वारा प्रबन्ध गरिएको छ।

०६:१५, ३ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन

इन्टरनेट ब्रोडवे डेटाबेस
साइटको प्रकार
थिएटर डेटाबेस
उपलब्ध भाषाअङ्ग्रेजी
मालिकद ब्रोडवे लिग
युआरएलibdb.com
अलेक्सा क्रमह्रास ८९,२८८ (अक्टोबर २०१८)[१]
व्यवसायिकहो
दर्ताबैकल्पिक र

इन्टरनेट ब्रोडवे डेटाबेस (आइबिडिबि) अमेरिकाको न्यु योर्क स्थित ब्रोडवे थिएटर उत्पादन र उनीहरूको कर्मचारीहरूको एक अनलाइन डेटाबेस हो। यो सन् १९९६ मा करेन हाउजर द्वारा अवधारणा र सृजना गरिएको थियो र यो ब्रोडवे लीगको अनुसन्धान विभागद्वारा सञ्चालनमा रहेको छ जुन उत्तर अमेरिकी वाणिज्यिक थिएटर समुदायको एक व्यापारिक सङ्घ हो।[२] यस वेबसाइट, आइओएसएन्ड्रोइडमा छुट्टाछुट्टै अनुप्रयोगको यसले विकास गरेको छ।[३][४][५]

ब्रडवेको यो व्यापक इतिहासले १८ औं शताब्दीको न्यू योर्क थिएटरको शुरुवात देखि आज सम्मको उत्पादनको अभिलेख प्रदान गर्दछ। विवरणहरू शुरुवात दिनको रात देखि वर्तमान दिनहरू सम्म पनि गीत सूचीहरू, पुरस्कारहरू र हरेक रोचक उत्पादनको बारेमा अन्य रोचक तथ्यहरू खोल्नका लागि पारीकल्पना र सिर्जनात्मक सूचीहरू यसले समावेश गर्दछ।

लिग सदस्य, पत्रकार, शोधकर्ता र ब्रडवेका प्रशंसकको लागि एक अन्तरक्रियात्मक, प्रयोगकर्ता-अनुकूल, खोजयोग्य डेटाबेस पहुँच गराउनु यसको प्रमुख उदेश्य रहेको छ।

हालैमा लिगले ब्रडवे टूरिङ ट्रयाक कार्यक्रम डाटाबेसमा पहुँच योग्य बनाएको छ जुन सजिलै सँग देशभरका थिएटरहरूमा खेल्न सकिन्छ।

यो ब्रोडवे लिगका, करेन हाउजर र माइकल अबुरिकद्वारा प्रबन्ध गरिएको छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

  1. "अाइबिडिबि डटकमको ट्राफिक, जनसाङ्खिकी र प्रतिस्पर्धीहरू - अलेक्सा", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच अक्टोबर ५, २०१८ 
  2. "आइबिडिबि: इन्टरनेट ब्रोडवे डेटाबेसको आधिकारिक स्रोत", इन्टरनेट ब्रोडवे डेटाबेस, मूलबाट जुलाई २५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २६, २०१२ 
  3. एलए फाउन्टेन, क्रिस्टिना (मार्च १५, २०१२), "ब्रोडवे लिगले अाइबिडिबिको अनुप्रयोगको विकास गरेको छ", टिकेट न्युज, अन्तिम पहुँच जुलाई २६, २०१२ 
  4. कोक्लि, ज्याकोब (फेब्रुअरी १५, २०१२), "ब्रोडवे लिगले आइओएसको लागि नयाँ इन्टरनेट ब्रोडवे डेटाबेसको अनुप्रयोग सार्वजनिक गरेको छ", स्टेज डिरेक्सन्स, अन्तिम पहुँच जुलाई २६, २०१२ 
  5. "ब्रोडवे लिगको नयाँ आधिकारिक इन्टरनेट ब्रोडवे डेटाबेसको अनुप्रयोग", ट्रभल राइटर्स म्यागजीन, जुलाई २२, २०१२, अन्तिम पहुँच जुलाई २६, २०१२ 

बाह्य कडीहरू