"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर
सा
रोबोट : हिज्जे मिलाउँदै
सा (बोट: स्वचालित पाठ परिवर्तन (-हरुबाट +हरूबाट)) |
सा (रोबोट : हिज्जे मिलाउँदै) |
||
== '''ईस्लाम को परिचय''' ==
इस्लाम (अरबी: الإسلام) एउटा एकेश्वरवादी धर्म हो, जो त्यसका अनुयायी अनुसार, अल्लाहका अन्तिम [[रसूल]] र [[नबी]], मुहम्मद [[सल्लल्लाहु अलैहि वसल्लम]] द्वारा मनुष्य सम्म पुर्याइएको अन्तिम ईश्वरीय पुस्तक कुरआनको शिक्षामा आधारित छ । अर्थात पृथ्वीको प्रारम्भ देखि इस्लाम यस धर्तीमा रहेको मानिन्छ यस धर्तीमा सबैभन्दा पहिलो व्यक्ति जसले यहाँ पाइला टेकेका थिए उनी [[आदम]] [[अलैहिस्सलाम]] रहेका थिए उनको धर्म पनि इस्लाम रहेको थियो अर्थात् उनी पनि मुस्लिम नै थिए । तर मुहम्मद सल्लालल्लाहु अलैहि वसल्लम धर्तीका अन्तिम सन्देष्टा मानिन्छन्, उनी पश्चात अब कुनै सन्देष्टा आउनेवाला छैनन् (कुरआन ३३:४०) अब मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम पश्चात्
सत्य इश्वर अल्लाहले आफ्नो अन्तिम ग्रन्थ कुरआन मार्फत सत्य मार्ग को बारेमा यसरी चर्चा गर्नुभएको छ ।
इस्लाम सम्पुर्ण मानव सृष्टिकर्ता को तर्फबाट मानव सृष्टि को सुरुआत देखि सन्सार रहुन्जेल सम्म समस्त मानव को लागि पुर्ण जीवन् पद्धति हो ।
२ इस्लाम को सन्देश के हो ?
इस्लाम मा मानव निर्मित वस्तुको उपासना होइन बरु वास्तविक ईश्वरको को उपास्ना को सन्देश दिन्छ। हे मानव ! आफ्ना त्यस रब को दासत्व स्वीकार गर जसले तिमीहरूलाइ र तिमीहरु भन्दा अघिका
(सुरह अल बक्रह :२१-२२)
फेरि अर्को ठाउँ मा कुरआनमा उल्लेख छ
'''२- नबी (दूत) र रसूल'''
इस्लाम धर्म अनुसार ईश्वर ले धरती मा मनुष्य को मार्गदर्शन को लागि समय समय मा कुनै न कुनै व्यक्ति लाई आफ्नो दूत बनायो। इ दूतहरु पनि मनुष्य जाति नै हुन्थे र ईश्वर ओर मानिस्लाई बोलाउथे। ईश्वर इनि दूतहरु सग विभिन्न रूप्ले समपर्क राख्थे।
सम्पुर्णमुसलमानहरूईश्वर द्वारा औतरित गरिएको सबै नबिहरु को वैधता स्वीकार गर्छन रमुसलमानहरूमुहम्मद लाई ईशवर का अन्तिम नबी मान्छन।
'''४-देवदूतहरु'''
मुसलमानदेवदूतहरू(अरबी मा मलाइका) को अस्तित्व लाई मानछन्।
* जिब्राईल जो नबी र रसूल
* इज्राईल जो ईश्वर को समादेश ले मृत्यु को दूत जो मनुषय को आत्मा लिएर जान्छन्।
* मीकाईल जो ईश्वर को समादेश अनुसार पानी
* इस्राफील जो ईश्वर को समादेश अनुसार प्रलय को दिनको आरम्भ कोलागी एक आवाज दिनेछन्।
'''६-भाग्य'''
मुसलमानहरूभाग्य प्रतीविश्वास राख्दछन्। भाग्य को अर्थ उनिहरु को लागि यो हो कि ईश्वर गएको समय, वर्तमान र भविष्य को बारे मा सबै जानदछ। कुनै
== '''मुसलमानहरु को कर्तव्य र शरीयत''' ==
'''२-प्रार्थना (सलात)'''-यस्लाई फारसी मा नमाज भनिन्छ। यो एक प्रकार को प्रार्थना हो जो अरबी भाषा मा विशेष नियमले पढीन्छ। इस्लाम अनुसार नमाज ले ईश्वर प्रति मनुष्य को कृतज्ञता दर्शाउँछ। यो मक्का तिर फर्केर पधिन्छ। हरेक् मुसलमान को लागि यक्दिनमा ५ पटक् नमाज पढ्नु अनिवार्य हुन्छ। विवशता र बीमारी को हालत मा पनि यसलाई छोड्न सकिदैन।
'''३-दान (जकात)'''- यो एक वार्षिक दान हो जो कि प्रतेक् आर्थिकरूप ले सक्षम मुसलमान ले निर्धन मुसल्मान्
'''४-व्रत (सौम)'''- इस्लामी कैलेण्डर के नऔँ महीना मा सम्पुर्ण सक्षममुसलमानहरूको लागि (फ।जर्) सूर्योदय देखि (म।गरिब) सूर्यास्त सम्म व्रत रख्नु अनिवार्य हुन्छ। यस् व्रत लाई रोजा पनि भनिन्छ। रोजा मा हरेक् प्रकार को खान-पीन वर्जित छ। अन्य व्यर्थ कर्म देखि पनि आफुलाई टढ राख्नु पर्छ। यौन गतिविधि पनि वर्जित छ। विवशता मा रोजा राख्नु आवश्यक त छैन तर रख्नु बेस् भनिन्छ। र विवशता को बेल छुटेका दिन्लाई आर्को दिन् पुर्ण् गर्नु अनिवार्य् छ। रोजा राख्न को कय्एउँ उद्देश्यहरू छन् जस्मध्य्ए २ प्रमुख उद्देश्य इ हुन् कि दुनिया का बाकी आकर्षण देखि ध्यान हटाएर ईश्वर सङ निकटता अनुभव गरियोस् र अर्को यो हो कि निर्धन, भिखारि र भूखाहरू को समस्या र परेशानि को ज्ञान होस्।
|